INSEC Online

📅 २०८३ जेष्ठ २१

अधिकारी हत्या घटनाको फैसला असोज ९ गते हुने

गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्या घटनाको फैसला चितवन जिल्ला अदालतले असोज ९ गते आइतबार गर्ने जनाएको छ । अदालतका सूचना…

‘अपराधी समाउन के गाह्रो पर्‍यो प्रधानमन्त्री ज्यू ?’-गङ्गामाया

छोराको हत्यामा संलग्न दोषीलाई कारबाहीको माग गर्दै लामो समयदेखि वीर अस्पतालमा उपचारार्थ अवस्थामा नै अनसन बसेकी गोरखा फुजेल-७ की गङ्गामाया…

गङ्गामायालाई न्याय देऊः इन्सेक

न्यायको माग गर्दै अनसन बसेकै अवस्थामा गोरखा फुजेलका नन्दप्रसाद अधिकारी दिवङ्गत भएको आज असोज ६ गते दुई वर्षपूरा हुँदासमेत उनको…

मानव अधिकार रक्षक सञ्जालको आग्रहमा अनसनकारीलाई सलाइन 

जनकपुर-भिठ्ठामोड सडक निर्माणको माग गर्दै अनसनमा बसेका चार जनाको स्वास्थ्य अवस्था बिग्रँदै आएपछि मानव अधिकार रक्षक सञ्जालको आग्रहमा उनीहरूले सलाइनपानी…

गङ्गामायाको बयान लिन सुरु

सशस्त्र द्वन्द्वकालमा मारिएका आफ्ना छोरा कृष्णप्रसाद अधिकारीका हत्यारालाई कारबाहीको माग गर्दै पटक–पटक अनशन बसेकी गङ्गामाया अधिकारीसँग जिल्ला अदालत चितवनले असोज…

बकपत्रका लागि गङ्गामायाले अनसन तोडिन्

द्वन्द्वकालमा मारिएका आफ्ना छोराका हत्यारालाई सजायको मागसहित वीर अस्पतालको शैयामै आमरण अनसन बसेकी गोरखा फुजेलकी गङ्गामाया अधिकारीले अनसन तोडेकी छन्…

सरकारले गङ्गामायाको जीवन रक्षाको पहल नगरेको आरोप

छोराको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै अनशनरत गोरखा फुजेलकी गङ्गामाया अधिकारीको जीवन रक्षाका लागि सरकारले पहल नगरेको जिल्लाका अधिकारकर्मीहरूले आरोप…

देशमा न्याय नपाए अन्तर्राष्ट्रिय अदालत जाने चेतावनी

गङ्गामाया बचाउ अभियानले कृष्णप्रसाद अधिकारी हत्या घटनाका आरोपित छविलाल पौडेललाई तत्काल गिरफ्तार गरी कारबाही प्रक्रिया अगाडि नबढाए अन्तर्राष्ट्रिय फौजदारी अदालतमा…

गङ्गामायाको बकपत्र गराउन अदालतको आदेश

छोराको हत्यारालाई कारबाहीको माग गर्दै काठमाडौँको वीर अस्पतालमा अनसनरत गोरखा फुजेलकी गङ्गामाया अधिकारीको बकपत्र गराउन भदौ २६ गते चितवन जिल्ला…

अनसनरत गङ्गामाया अधिकारीको स्वास्थ्य अवस्था बिग्रँदै

छोराको हत्यारालाई कारबाहीको माग गर्दै साउन २७ गतेदेखि वीर अस्पतालमा उपचारार्थ अवस्थामा नै आमरण अनसनमा बसेकी गोरखा फुजेल-७ की ५९…

गङगामाया अधिकारीको जीवन रक्षाको मागगदै वीर अस्पताल अगाडि धर्ना

मानव अधिकारकर्मीहरूले न्यायको माग राखी आमरण अनसनमा बसेकी गोरखा जिल्ला फुजेल गाविस-७ की ५९ वर्षीया गङ्गामाया अधिकारीको जीवन रक्षाको माग…

गङ्गामायाको जीवन रक्षाको लागि मानवअधिकारकर्मीहरूको खबरदारी

मानव अधिकारकर्मीहरूले न्यायको माग गर्दै पछिल्लोपटक पाँच दिनदेखि आमरण अनसनरत गोरखा फुजेल-७ की ५९ वर्षीया गङ्गामाया अधिकारीको जीवन रक्षाको लागि…

न्यायको माग गर्दै गङ्गामाया छैठौं पटक आमरण अनसनमा

सशस्त्र द्वन्द्वको समयमा कान्छा छोरा १६ वर्षीय कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न दोषीलाई कारबाहीको माग राख्दै गोरखा फुजेल-७ की गङ्गामाया अधिकारी…

भारतीय अधिकारकर्मी इरोम शर्मिलाले १६ वर्षलामो अनसन तोडिन् 

भारतीय अधिकारकर्मी इरोम शर्मिलाद्वारा १६ वर्षलामो अनसन साउन २५ गते तोडेकी छन् । विशेष शक्तिसहित सेना परिचालन गर्ने ऐनविरुद्ध अनसनमा…