INSEC Online

📅 २०८३ जेष्ठ २२

चुनाव प्रचारप्रसारमा सरकारी मोटरसाइकल प्रयोग गरेको आरोपमा निर्वाचन कार्यालयमा उजुरी

स्थानीय तहको निर्वाचनका क्रममा चुनाव प्रचारप्रसारमा सरकारी मोटरसाइकल प्रयोग गरिएको जनाउँदै असार ९ गते जिल्ला निर्वाचन कार्यालयमा उजुरी परेको छ…

निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा पाँच जना गिरफ्तार

स्थानीय तहको निर्वाचनलाई बिथोल्ने गतिविधिमा संलग्न रहेको आरोपमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पाँच जना कार्यकर्तालाई असार ८ गते…

सेनाका क्याप्टेन र सशस्त्रका इन्स्पेक्टरद्वारा उम्मेदवारलाई धम्की

डोटीको वडीकेदार गाउँपालिकामा खटिएका नेपाली सेनाका क्याप्टेन र सशस्त्र प्रहरीका इन्स्पेक्टरले नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई धम्की दिएको पीडित पक्षले आरोप…

दार्चुलामा तीन दर्जन उजुरी, आचारसंहिता उल्लङ्घन बढेपनि लिखित उजुरी कम

स्थानीय तह निर्वाचनको क्रममा आचारसंहिता उल्लङ्घन गरेको भन्दै दार्चुलामा लिखित तथा मौखिक गरी झण्डै तीन दर्जन उजुरी परेको छ ।…

अधिकांश राजनीतिक दलद्वारा आचारसंहिता उल्लङ्घन

स्थानीय तहको निर्वाचनका क्रममा प्रदेश नम्वर एकका जिल्लाहरूमा असार ८ गते शान्तिपूर्ण रूपमा राजनीतिक दलहरूले प्रचारप्रसार गरेका छन् । प्रचारप्रसारका…

भयरहीत वातावरणमा मतदान गर्न निर्वाचन आयोगको आग्रह

असार १४ गते हुन लागेको दोश्रो चरणको स्थानीय तह निर्वाचनमा भयरहित वातावरणमा ढुक्क भएर मतदान गर्न निर्वाचन आयुक्त सुधीरकुमार साहले…

चुनावी प्रचारमा प्रयोग गरिएका जीपमा नेकपाका कार्यकर्ताद्वारा तोडफोड

चुनावी प्रचारमा प्रयोग गरिएका चार ओटा जीपमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले तोडफोड गरेका छन । नेकपा एमाले,…

उम्मेदवारमाथि खुकुरी प्रहार गर्नेलाई कारबाहीको माग

राप्रपा सुनसरीले असार ८ गते इटहरीमा पत्रकार सम्मेलन गरी आफ्ना उम्मेदवारमाथि खुकुरी प्रहार गर्नेलाई कडा कारबाही गर्न माग गरेको छ…

मानव अधिकारको सम्मान र संरक्षण गर्न सबै पक्षलाई आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले असार १४ गते हुने भनिएको दोस्रो चरणको स्थानीय तह निर्वाचनमा मानव अधिकारको दृष्टिकोणबाट निर्वाचनको समग्र प्रक्रियाको…

खोटाङ र कैलालीमा सुरक्षा सम्वेदनशील मतदान स्थल पहिचान

खोटाङ र कैलाली जिल्ला सुरक्षा समितिले स्थानीय तहको दोस्रो चरणको निर्वाचनलाई मध्यनजर गर्दै सुरक्षा सम्वेदनशील मतदान केन्द्र पहिचान गरी सोही…

नवलपरासीमा पिकअपमा आगजनी, अन्यत्र शान्तिपूर्ण प्रचार

स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि प्रदेश नम्बर ५ का ६ ओटै जिल्लामा चुनावी अभियान तीव्र रूपमा सञ्चालन भइरहेको इन्सेक…

शान्तिपूर्ण निर्वाचनका लागि आचारसंहिता पालना गरौः आयुक्त खनाल

निर्वाचन आयोगका आयुक्त ईश्वरीप्रसाद पौडेलले स्थानीय तह निर्वाचनलाई शान्तिपूर्ण बनाउन आचारसंहिताको अक्षरशः पालनाका लागि सबैपक्षलाई आग्रह गरेका छन् । असार…

कञ्चनपुरमा ९२ ओटा मतदानस्थल सुरक्षा सम्वेदनशील  

कञ्चनपुर जिल्लामा स्थानीय तहको निर्वाचनका लागि  १ सय ३२ मतदान स्थल र २९३ मतदान केन्द्र रहेका छन् । १ सय…

निर्वाचनविरोधी गतिविधि गरेको आरोपमा कम्युनिष्ट पार्टीका कार्यकर्ता गिरफ्तार

निर्वाचनविरोधी गतिविधि गरेको आरोपमा प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला कमिटी सदस्य ५० वर्षीय पुर्णबहादुर कटुवाललाई असार ६…

चार ओटा गाउँपालिकामा सञ्चार समस्या

दार्चुलाका चार ओटा स्थानीय तहमा अझै सञ्चार सेवा प्रभावकारी भएको छैन । जिल्लाको अपि हिमाल गाउँपालिका, मार्मा गाउँपालिका, नौगाड गाउँपालिका…

एमाले वडाध्यक्ष उम्मेदवारको घरमा बम विष्फोट, एक घाइते

अज्ञात समूहले एमाले वडाध्यक्षका उम्मेदवारको घरमा सुतली बम विष्फोट गराएको छ । सो समूहले रुपाकोट मझुवागढी नगरपालिका-८ का वडाध्यक्षका उम्मेदवार…

आचारसंहिता विपरीत गृहमन्त्रीले पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै हिँडेको आरोप

दोस्रो चरणको स्थानीय तह निर्वाचन सुरक्षा रणनीति बारे छलफल गर्ने उद्देश्यले गृह मन्त्रालयद्वारा नेपालगञ्जमा आयोजित सुरक्षा गोष्ठीमा सहभागी हुन आएका…

विभिन्न जिल्लामा सुरक्षा सम्वेदनशील मतदान केन्द्रको पहिचान

दोस्रो चरणमा स्थानीय तहको निर्वाचन गर्न लागिएको विभिन्न जिल्लामा जिल्ला सुरक्षा समितिले सम्वेदनशील मतदान केन्द्रको पहिचान गरिएको इन्सेकका जिल्ला प्रतिनिधिहरूले…

निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा कम्युनिष्ट पार्टीका कार्यकर्ता गिरफ्तार

निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा विभिन्न जिल्लामा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता गिरफ्तार भएका छन् । इन्सेक…

उम्मेदवारको मृत्यु भएपछि पुनः मनोनयन हुने

डिलाशैनी गाँउपालिकामा एक उम्मेदवारको मृत्यु भएपछि निर्वाचनका लागि पुनः मनोनयन दर्ता हुने भएको छ । डिलाशैनी गाउँपालिका-७ मा राप्रपाबाट वडा…