INSEC Online

📅 २०८३ जेष्ठ २२

निर्वाचन सम्पन्न गर्न नागरिक समाजलगायत सबैको सहयोग आवश्यकः डा. यादव

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आगामी निर्वाचनलाई सफलरूपमा सम्पन्न गर्न नागरिक समाजलगायत सबैको सहयोग आवश्यक रहेको बताएका…

बम आतङ्क अन्त्य र सुरक्षाको प्रत्याभुत गर्न अपिल

केही दिनयता मुलुकका विभिन्न भागमा दैनिक रुपमा भएका उम्मेदवार तथा आमनागरिक लक्षित बम आक्रमण तथा एम्बुस बिष्फोटनका घटनाप्रति जबाफदेहीता निगरानी समितिले निन्दा तथा भर्सना गरेको…

निर्वाचन विरोधी गतिविधिमा लागेको आरोपमा नेकपा कार्यकर्ता गिरफ्तार

प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यका लागि हुन गइरहेको निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा विभिन्न जिल्लाबाट नेपाल कम्युनिष्ट…

जिल्ला निर्वाचन कार्यालयमा रखिएको सकेट बम सेनाद्वारा निष्कृय

जिल्ला निर्वाचन कार्यालय धादिङ परिसरमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले मङ्सिर ३ गते राखेको सकेट बम नेपाली सेनाको…

बागलुङको निसिखोलामा मतदाता शिक्षा सामग्री लुटियो

बागलुङ जिल्लाको क्षेत्र नं २ अन्तर्गतको निसिखोला गाउँपालिकामा मतदाता शिक्षाका लागि पुगेका स्वयम्सेवकको साथमा रहेका मतदाता शिक्षा सामग्री मङ्सिर २…

हुम्लामा हिमपात सुरू, १० मतदान केन्द्र उच्च जोखिममा

हिमाली जिल्ला हुम्लामा मङ्सिर १ गते बिहानदेखि हिमपात सुरू भएको छ । हिमपातका कारण निर्वाचन प्रभावित हुनसक्ने बताइएको छ ।…

मानव अधिकार र निर्वाचन अन्तरक्रिया कार्यक्रम सम्पन्न

स्वच्छ निर्वाचनका लागि नागरिक अभियानले मानव अधिकार र निर्वाचन विषयक अन्तरक्रिया कार्यक्रम मङ्सिर ३ गते धनगढीमा सम्पन्न गरेको छ ।…

प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रममै आचारसंहिता विपरीत बालबालिकाको प्रयोग

आसन्न निर्वाचनका लागि मत माग्न बाजुरा आएका प्रधनामन्त्री शेरबहादुर देउवाको स्वागतका लागि निर्वाचन आचरसंहिता विपरीत बालबालिकाको प्रयोग गरिएको छ ।…

नेपाली काङ्ग्रेसका कार्यकर्ताद्वारा वडा अध्यक्षमाथि कुटपिट

बडिमालिका नगरपालिका-२ का वडा अध्यक्ष डम्मर महतमाथि अज्ञात समूहले मङ्सिर २ गते आक्रमण गरेको छ । जिल्ला स्वास्थ्य कार्यालयबाट घर…

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी

वाम गठबन्धनका कार्यकर्ताहरूले मुख्य निर्वाचन अधिकृतको कार्यालय, बाजुरामा मङ्सिर ३ गते तालाबन्दी गरेका छन् । सबै प्रक्रिया पुरा गरी ५२…

काङ्ग्रेस वरिष्ठ नेता पौडेललाई लक्षित गरी प्रेसर कुकर बम विष्फोट

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता तथा तनहुँ क्षेत्र नम्बर १ का लागि नेपाली काङ्ग्रेसका तर्फबाट उम्मेदवार रामचन्द्र पौडेललाई लक्षित गरी अज्ञात…

आचारसंहिता विपरीत मत माग्दै कर्मचारी

राजविराज नगरपालिका कार्यालयका लेखापाल शत्रुघ्न दासले प्रदेश सभाका लागि राजपा-फोरम गठबन्धनका तर्फबाट उम्मेदवार रहेका राजपाका महासचिव मनिष सुमनको मत मागेर…

बम विष्फोटका कारण एमाले कार्यकर्ता गम्भिर घाइते

अज्ञात समूहले राखेको बम विष्फोट भएका कारण भोजपुरमा एमाले कार्यकर्ता गम्भीर घाइते भएका छन् । युवा सङ्घ नेपाल भोजपुरका सचिवालय…

स्वीकृति बिनै चुनाव प्रचारप्रसारमा सवारी प्रयोग हुँदै

आगामी मङ्सिर १० गते हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि सङ्खुवासभामा दलका उम्मेदवारहरूले स्वीकृति बिना नै सवारी साधन…

बाम गठबन्धनको भेलामा बम विष्फोट, आठ घाइते

चन्द्रपुर नगरपालिका-५ स्थित राधाकृष्ण मन्दिरमा मङ्सिर २ गते दिउँसो संयुक्त बाम गठबन्धनको कार्यक्रमलाई लक्षित गरी गराइएको बम विष्फोटमा परी आठ…

मानव अधिकारकर्मी भएकाले निर्वाचन कर्तव्यको क्षेत्र पर्दछः प्याकुरेल

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)का अध्यक्ष सुबोधराज प्याकुरेलले मानव अधिकारकर्मी भएकोले निर्वाचनलाई सम्पन्न गर्ने एउटा कर्तव्यको क्षेत्र पर्ने बताएका छन् ।…

निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा कम्युनिष्ट पार्टीका कार्यकर्ता गिरफ्तार

निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले विभिन्न जिल्लाबाट नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई गिरफ्तार गरेको छ । इन्सेक जुम्ला जिल्ला…

निर्वाचन विरोधी गतिविधिमा लागेको आरोपमा शिक्षिका गिरफ्तार

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा आबद्ध भई निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको भन्दै कात्तिक ३० गते फिदिम नपा-१४ स्थित महादेव…

बाजुरामा ३१ मतदानस्थल अति सम्वेदनशील

मङ्सिर १० गते हुन गइरहेको पहिलो चरणको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि बाजुराका ७० ओटा मतदान स्थलमध्ये ३१…

नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल भूमिहिन सङ्गठनका केन्द्रीय उपाध्यक्ष मिनराज गिरी र सङ्गठनका कैलाली जिल्ला अध्यक्ष…