INSEC Online

📅 २०८३ जेष्ठ २२

निर्वाचन आचारसंहिता उल्लङ्घन घटनाका आरोपित विरुद्ध उजुरी

निर्वाचन आचारसंहिताको उल्लङ्घन गरेको भन्दै सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री गोबिन्द बोहरा विरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । मन्त्री…

खुकुरी प्रहारबाट वडासदस्यका उम्मेदवार घाइते

डिलाशैनी गाउँपालिका–५ निवासी नेकपा माओवादी केन्द्रबाट सदस्य पदका उम्मेदवार ६० वर्षीय हरीराम साउदलाई वैशाख १९ गते राति खुकुरी प्रहार गरी…

स्थानीय तह निर्वाचन २०७९ मा संलग्न पर्यवेक्षकहरूका लागि अभिमूखीकरण सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आगामी वैशाख ३० गते स्थानीय तह निर्वाचन २०७९ पर्यवेक्षकहरूका लागि काठमाडौँमा वैशाख १९ गते…

निर्वाचन कार्यालय अगाडि नाराबाजी गरेको भन्दै गिरफ्तार

निर्वाचन कार्यालय अगाडि नाराबाजी गरेको भन्दै प्रहरीले वैशाख १८ गते अटेरी अभियानका अभियन्ता पोखरा नगरपालिका–१५ बस्ने ३१ वर्षीय अशोक खड्कालाई…

स्थानीय तह निर्वाचन ०७९– प्रदेश १ मा चुनावी अभियानका क्रममा आचारसंहिता उल्लङ्घन

निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी निर्वाचन आयोगले जारी गरेको आचारसंहिता प्रदेश १ मा…

मतदाता शिक्षा सञ्चालन नहुँदा मतदाता अन्यौलमा

स्थानीय तहको निर्वाचन नजिकिंदै गर्दा पनि जिल्लामा मतदाता शिक्षा सञ्चालन हुँन नसक्दा आफूहरु मतदान कसरी गर्ने भन्ने विषयमा अलमलमा परेको…

राजनीतिक दलहरुद्वारा आचारसंहिता उल्लङ्घन

स्थानीय तह निर्वाचन नजिकिदै गएको अवस्थामा राजनीतिकहरुले निर्वाचन आयोगद्वारा जारी गरिएको आचरसंहिताको पूर्ण रुपमा पालन गर्न नसकेको इन्सेक प्रतिनिधिहरुले गर्नु…

कांग्रेस र एमाले कार्यकर्ताबिच झडप, एक जना घाइते

चापाकोट नगरपालिका सु्न्तलीटारमा कांग्रेस र एमाले कार्यकर्ताबिच वैशाख १७ गते झडप हुँदा एक जना घाइते भएका छन् । चापाकोट नगरपालिका…

राजनीतिक दलका चर्को प्रचारप्रसारले परीक्षार्थीलाई समस्या

राजनीतिक दलका प्रचारप्रसारले परीक्षार्थीलाई समस्या भएको गुनासो गरेका छन् । आसन्न स्थानीय तहको निर्वाचनकाे प्रचारप्रसारका क्रममा परीक्षा केन्द्र नजिकै विभिन्न…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख १८ गते)

वैशाख १८ गते १८ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७८ हजार ८ सय २८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या…

माओवादी कार्यकर्ताको आक्रमणबाट वडाध्यक्षका उम्मेदवार सहित चारजना घाइते

नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरूको आक्रमणमा परी वैशाख १८ गते नेपाली कांग्रेसको तर्फबाट आठविसकोट नगरपालिका–८ का वडाध्यक्षका उम्मेद्वार ४२ वर्षीय चन्द्रबहादुर…

जिल्ला निर्वाचन कार्यालयद्वारा नमूना मतदान सम्पन्न

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयको आयोजनामा वैशाख १८ गते नमूना मतदान सम्पन्न गरिएको…

राजनीतिक दलहरूद्वारा निर्वाचन आचारसंहिता उल्लङ्घन

राजनीतिक दल, उम्मेदवार तथा दलको भातृ सङ्गठनले पालना गर्नुपर्ने आचरण विपरित सप्तरीमा चुनावी प्रचारप्रसार अभियान जारी राखेका छन् । निर्वाचन…

विद्यालय र बालबालिकालाई चुनावमा प्रयोग नगर्ने राजनीतिक दलको प्रतिबद्धता

कर्णाली प्रदेशस्थित क्रियाशील राजनीतिक दलहरूले विद्यालय र बालबालिकालाई चुनावी अभियानका गतिविधिमा संलग्न नगराउने प्रतिबद्धता जनाएका छन् । बाल अधिकारका लागि…

कांग्रेस र माओवादी कार्यकर्ताबिच झडप, १४ जना घाइते

जुम्लाको तातोपानी गाउँपालिका–३ लिताकोट गाउँमा वैशाख १६ गते नेपाली कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबिच झडप हुँदा १४ जना घाइते भएका…

मतपत्रको नमूना सार्वजनिक (नमूनासहित)

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा प्रयोग हुने मतपत्रको नमूना निर्वाचन आयोगले सार्वजनिक गरेको छ । आयोगले जिल्लागत…

आचारसंहिता विपरीत भारतीय सवारी साधनको प्रयोग

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको प्रचारमा नेपाली कांग्रेसका उम्मेदवारले आचारसंहिता  विपरीत भारतीय नम्बर प्लेटको गाडी प्रयोग गरेको भेटिएको छ।…

निर्वाचन आचारसंहिता विपरीत समाचार सम्प्रेषण गर्ने सञ्चारमाध्यमलाई प्रेस काउन्सिलको स्पष्टिकरण

स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि जारी गरिएको निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै प्रेस काउन्सिल नेपालले निर्वाचन आचारसंहिता उल्लङ्घन…

कांग्रेसका कार्यकर्ताद्वारा रा जनमतका उम्मेदवारलाई कुटपिट आरोप

क्षीरेश्वरनाथ नगरपालिका–१० प्रस्टोकी बस्ने जनमत पार्टीको तर्फबाट क्षिरेश्वरनाथ नगरपालिकाको उपमेयर पदकी उम्मेदवादर ३० वर्षीया विनिता पाठक र ३५ वर्षीय पति…

स्थानीय तह निर्वाचन २०७९ पर्यवेक्षकहरूका लागि अभिमूखीकरण

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले वैशाख १६ गते स्थानीय तह निर्वाचन २०७९ पर्यवेक्षकहरूका लागि भर्चुअल माध्यमबाट अभिमूखीकरण तालिम सञ्चालन गरेको…