INSEC Online

📅 २०८३ असार १२

बलात्कार गरेको कसुरमा आठ वर्ष कैद फैसला

१९ वर्षीय युवतीलाई बलात्कार गरेको अभियोगमा चितवन जिल्ला अदालतका न्यायाधीश केशव अधिकारीको इजलासले असोज ७ गते भरतपुर महानगरपालिका–११ का १९…

प्रतिबन्धित नेकपाका नेता अस्पतालबाटै गिरफ्तार

प्रतिबन्धित नेकपा (विप्लव) का केन्द्रीय स्तरका नेता अनिल शर्मा ‘विरही’लाई प्रहरीले भदौ २० गते भरतपुर अस्पतालबाट गिरफ्तार गरेको उहाँका भाइ…

बलात्कार घटनाका आरोपित २० वर्षपछि जेल चलान

बलात्कार गरेको घटनाका आरोपित मेलम्ची नपा–११ जरायोटारका ३६ वर्षीय उत्तम भनिने भोलाबहादुर खड्कालाई घटना भएको २० वर्षपछि ०७७ भदौ ७…

कोरोना रोकथामको नीतिसहित उपस्थित हुन उच्च अदालतको आदेश

सरकारी लापरवाहीका कारण कोरोना सङ्क्रमितको मृत्यु भएको आरोपमा पीडित पक्षले उच्च अदालत विराटनगरमा रिट दर्ता गराएपछि उच्च अदालत विराटनगरले कोरोना…

अदालतद्वारा बाल सुधार गृहमा पठाउनुअघि पीसीआर परीक्षण गर्न आदेश

जिल्ला अदालतले जबरजस्ती करणी सम्बन्धी मुद्दाका आरोपितलाई बाल सुधार गृहमा पठाउनुअघि पीसीआर परीक्षण गर्न आदेश दिएको छ । बढ्दो कोरोना…

जिल्ला अदालतमा बलात्कार र पारपाचुकेका मुद्दा बढी

जिल्ला अदालत उदयपुरमा बलात्कार र पारपाचुके(सम्बन्ध विच्छेद्) का मुद्दा बढी रहेको अदालतले जनाएको छ । आर्थिक वर्ष ०७६-७७ मा जिल्ला…

बलात्कार कसुरमा साढे सात वर्ष कैद सजायको फैसला

मानसिक सन्तुलन कमजोर रहेकी २५ वर्षीया महिलालाई ०७६ माघ ३ गते बलात्कार गरेको कसुरमा जिल्ला अदालत, तनहुँले घिरिङ गाउँपालिका–५ का…

स्वतन्त्रताको हकमा सङ्कुचन नगर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले नागरिकलाई स्वतन्त्रतापूर्वक हिडडुल गर्न पाउने नागरिकको अधिकारमाथि सङ्कुचन नगर्न सरकारको नाममा परमादेश जारी गरेको छ । मुलुकभित्र वा…

यसअघिको फैसला पुनरावलोकन गर्न पूर्ण इजलासको आदेश

पत्नी हत्याको कसुरमा जेलमा रहेका सशस्त्र प्रहरी बलका तत्कालिन डिआइजी रञ्जनप्रसाद कोइरालालाई छाड्न सर्वोच्च अदालतले यसअघि दिएको आदेशलाई सर्वोच्चकै पूर्ण…

कैदीबन्दीलाई सहुलियत दिन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले थुन्नै पर्ने कानुनी बाध्यतामा रहेका बाहेकका कैदीबन्दीलाई प्रक्रिया पु-याएर सहुलित दिन सरकारका नाममा आदेश जारी गरेको छ ।…

द्वन्द्वकालीन अपराधमा क्षमादान दिन नमिल्ने भनी सर्वोच्चले गरेको आदेशको इन्सेकद्वारा स्वागत

द्वन्द्वकालीन गम्भीर अपराधमा क्षमादान दिन नमिल्ने भनी सर्वोच्च अदालतको पूर्ण इजलासले गरेको आदेशलाई निरन्तरता दिएकामा इन्सेकले स्वागत गरेको छ ।…

द्वन्द्वकालीन गम्भीर अपराधमा क्षमादान दिन नमिल्ने सर्वोच्च अदालतको आदेश

द्वन्द्वकालीन गम्भीर अपराधमा क्षमादान दिन नमिल्ने सर्वोच्च अदालतले आदेश दिएको छ । सर्वोच्च अदालतले द्वन्द्वकालीन विषयमा आफूले पाँच वर्षपहिले गरेको…

पूर्व सचिव उपाध्यायविरुद्ध साइबर क्राइमको मुद्दा दर्ता

पूर्व सचिव भीम उपाध्यायविरुद्ध साइबर क्राइमको मुद्दा दर्ता भएको छ । सरकारी वकिलको कार्यालय मार्फत जिल्ला अदालत, काठमाडौंमा विद्युतीय कारोबार…

नागरिकमाथि अमानवीय व्यवहार नगर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले कोभिड १९ को निवारण तथा नियन्त्रणका लागि गरिएको ‘लकडाउन’मा सर्वसाधारणप्रति अमानवीय व्यवहार नगर्न सरकारका नाममा आदेश जारी गरेको…

अलपत्र नागरिकलाई गन्तव्यमा पुर्‍याउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले पैदल हिँडेर घरतर्फ जाँदै गरेका र बाटोमा अलपत्र परेका सर्वसाधारण नागरिकलाई सुरक्षित रूपमा गन्तव्यमा पुर्‍याउन सरकारका नाममा आदेश…

कोरोनाबाट बच्न देश भरका अदालतलाई सर्वोच्चको २४ बुँदे निर्देशन

कोरोनाको महामारी फैलन नदिन सरकारले जारी गरेको लकडाउनको अवधि भर जिल्ला र उच्च अदालतहरुमा मुद्दा प्रवाह व्यवस्थापन गर्न सर्वोच्च अदालतले…

विपतमा परेका नेपालीलाई स्वदेश फर्काउन सर्वोच्चको आदेश

विदेशमा रहेका स्वदेश फर्कन चाहने नेपालीहरू फर्काउने व्यवस्था गर्न सर्वोच्च अदालतले नेपाल सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ ।…

स्वदेश फर्किन चाहानेलाई ल्याउने व्यवस्था गर्न सरकारका नाममा सर्वोच्चको आदेश

सर्वोच्च अदालतले स्वदेश फर्किन चाहानेलाई ल्याउने व्यवस्था गर्न सरकारका नाममा  अन्तरिम आदेश जारी गरेको छ । सर्वोच अदालतमा परेको एकै प्रकृतिका तीन छुट्टाछुट्टै…

कोरोना नियन्त्रणका लागि कारागारबाट तीन जना कैदी रिहा

कोरोना भाइरस (कोभिड¬ १९) को सम्भावित महामारीलाई रोक्न सरकारले गम्भीर प्रकृतिको मुद्दा नलागेको कैदीहरूलाई रिहा गर्ने निर्णय गरेअनुसार जिल्ला कारागारबाट…

निजी अस्पताललाई कोरोना सङ्क्रमितको उपचार गर्ने व्यवस्था मिलाउन सर्वोच्च अदालतको आदेश

कोभिड–१९ का बिरामीलगायतलाई निजी अस्पतालले उपचार गर्न नमान्ने गरेपछि परेको रिट उपर सुनुवाई गर्दै सर्वोच्च अदालतले निजी अस्पताललाई कोरोना सङ्क्रमितको…