INSEC Online

📅 २०८३ असार १२

बलात्कार र हत्याको कसुरमा जीवित रहेसम्म जन्मकैद

डाक्नेश्वरी नगरपालिका–३ हटेलकी नौ वर्षीया शिवानीकुमारी यादवलाई बलात्कार गरी हत्या गरेको कसुरमा सोही ठाउँका १९ वर्षीय रोहितकुमार यादवलाई चैत ८…

बलात्कार कसुरमा ११ वर्ष कैद सजायको फैसला

२९ वर्षीया महिलालाई बलात्कार गरेको अभियोग लागेका स्याङ्जा वालिङ नगरपालिकाका ४५ वर्षीय नागरिकलाई ११ वर्ष कैद सजायको फैसला भएको छ…

यौन दुर्व्यवहार कसुरमा आठ महिना कैद

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा १६ वर्षीय बालकलाई चैत ५ गते ८ महिना कैद सजाय भएको छ ।…

बालविवाह कसूरमा साढे एक वर्ष कैद

१५ वर्षीया बालिकासँग बालविवाह गरेको कसूरमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२३ का २० वर्षीय फिरोज शेखलाई चैत ७ गते साढे १ वर्ष…

बालिका बेचबिखन र ओसारपसारको मुद्दा मुल्तबीमा

१३ र १४ वर्षीया बालिकाहरूलाई बिक्री गर्ने उद्देश्यले भारत लगेको आरोपमा शम्भुनाथ नगरपालिका–५ ट्राफिक चोकका १८ वर्षीय ओमप्रकाश चौधरीविरुद्धको मुद्दा…

अपहरण घटनाको कसूरमा साढे एक वर्ष कैद सजाय

नेपाली काँग्रेसका कार्यकर्ता डाक्नेश्वरी नगरपालिका–१ का ३२ वर्षीय जियाउल हकलाई अपहरण उद्योग गरेको कसूर ठहर गर्दै जिल्ला अदालतले चैत ५…

बलात्कार कसूरमा आठ वर्ष कैद सजाय

१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसूरमा कविलासी नगरपालिका–८ का ३१ वर्षीय सुवोध महरालाई जिल्ला अदालत सर्लाहीले फागुन ३० गते आठ…

बलात्कार घटनाको कसूरमा सात वर्ष कैद

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसूरमा कविलासी नगरपालिका–५ का २६ वर्षीय रामकिशोर यादवलाई जिल्ला अदालत सर्लाहीले फागुन ३० गते सात…

बालिका बलात्कार घटनाका आरोपित हाजिर

१४ वर्षीया बालिका बलात्कारको घटनामा साढे ४ वर्षदेखि फरार रहेका आरोपित शम्भुनाथ नगरपालिका–७ का ३५ वर्षीय दर्शन भनिने दशन मण्डल…

बलात्कार गरेको कसुरमा कैद फैसला

३७ वर्षीया महिलालाई सामुहिक बलात्कार गरेको कसुरमा नुवाकोट जिल्ला अदालतले चार जनालाई दोषी ठहर गर्दै कैद सजायको फैसला गरेको छ…

बालिका बलात्कार घटनाको उजुरी दर्ता

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा शम्भुनाथ नगरपालिका–१ खोक्सर प्रवाहाका २२ वर्षीय राजेशकुमार रामविरुद्ध फागुन २९ गते उजुरी दर्ता भएको…

बालिका अपहरणको आरोपमा गिरफ्तार

१४ वर्षीया बालिकालाई अपहरण गर्न सहयोग गरेको आरोपमा विष्णपुर गाउँपालिका–६ रञ्जितपुर टोलका २५ वर्षीय रुपेशकुमार राम फागुन ३० गते गिरफ्तार…

अपहरण कसुरमा तीन वर्ष नौ महिना कैद सजायको फैसला

५ वर्षीया बालिकालाई अपहरण गरेको आरोपमा मोदी गाउँपालिका– ६ तिलाहार का ३४ वर्षिय होमबहादुर बस्नेतलाई पर्वत जिल्ला अदालतले  तीन वर्ष …

बालिका बलात्कार कसूरमा जन्मकैद सजाय

१० वर्षीया बालिकालाई बलात्कार गरेको कसूरमा डाक्नेश्वरी नगरपालिका–३ हटेलका १९ वर्षीय चन्दनकुमार साहलाई फागुन ३० गते जन्मकैद सजायको फैसला भएको…

बलात्कार कसूरमा सात वर्ष कैद

२५ वर्षीया महिलालाई बलात्कार गरेको कसूरमा डाक्नेश्वरी नगरपालिका–८ का ३० वर्षीय सुन्दर मुखियालाई फागुन ३० गते ७ वर्ष कैद सजाय…

कथित बोक्सीको आरोप तथा आत्महत्या दुरुत्साहन कसुरमा दुई वर्ष दुई महिना कैद सजाय फैसला

तादी गाउँपालिका–१ बस्ने ५५ वर्षीया सन्चमाया तामाङलाई कथित बोक्सीको आरोप तथा आत्महत्या दुरुत्साहन कसुरमा तादी गाउँपालिका–१ उर्लेनीका ४८ वर्षीय लक्षु…

घरेलु हिंसा गरेको आरोपमा पति गिरफ्तार

राजविराज नगरपालिका–३ की २५ वर्षीया आरती दासमाथि घरेलु हिंसा गरेको आरोपमा उहाँका पति २८ वर्षीय नविनकुमार दासलाई प्रहरीले फागुन २९…

मापदण्डभित्रका संरचना हटाउने निर्णयबारे लिखित जवाफ पेश गर्न सर्वोच्चको आदेश

फुङलिङ नगरपालिका र सदरमुकामलाई जोड्ने मेची राजमार्ग सडक खण्डमा पर्ने दायाँबायाका १५-१५ मिटरभित्र पर्ने संरचना हटाउन सरकारले दिएको निर्देशन कानुन…

बलात्कार कसुरमा १२ वर्ष कैद सजायको फैसला

१२ वर्षीया बालिकालाई बलात्कार गरी गर्भवती बनाएको अभियोग लागेका बागलुङको निसीखोला गाउँपालिकाका ७५ वर्षीय जेष्ठ नागरिकलाई १२ वर्ष कैद सजाय…

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘ प्रचण्ड’ विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ । अधिवक्ता ज्ञानेन्द्र आरण र कल्याण बुढाथोकी…