INSEC Online

📅 २०८३ असार १२

सामूहिक बलात्कार घटनाको कसुरमा आठ वर्ष कैद

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा खडग नगरपालिका–३ का २२ वर्षीय मो. ईन्तियाज, २१ वर्षीय मो. नसिम र १८ वर्षीय…

यौन दुर्व्यवहार कसुरमा एक वर्ष पाँच महिना कैद सजायको फैसला

चार जना बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले हतुवागढी गाउँपालिका–३ सिन्द्राङका ३७ वर्षीय पूर्णकुमार राईलाई एक वर्ष पाँच महिना…

पत्रकारलाई सामाजिक सञ्जालमा गाली गलौज गर्ने विरूद्ध उजुरी

पत्रकारलाई सामाजिक सञ्जालमा गाली गलौज गरेको आरोपमा बागलुङको जैमिनी नगरपालिका– ७ जैदी स्थायी घर भई हाल पर्वतको कुश्मा बजार बस्ने…

यौन दुर्व्यवहार गरेको कसुरमा १२ वर्ष कैद सजायको फैसला

 ९ वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालत बागलुङले विरगंज उपमहानगरपालिका–३ जगरनार्थका ४१ वर्षीय मोती महतोलाई १२ वर्ष ६…

बलात्कार घटनाको मुद्दा मुल्तबीमा राख्ने फैसला

२८ वर्षीया महिलालाई आठराई गाउँपालिका–१ का २९ वर्षीय पवन दाहालले बलात्कार गरेको भनि परेको मुद्दा जिल्ला अदालतले मुल्तबीमा राख्ने फैसला…

बलात्कार घटनाका फरार आरोपित गिरफ्तार

६ वर्षीया बालिकालाई बलात्कार गरी ११ वर्षदेखि फरार बरहथवा नगरपालिका–७ का २९ वर्षीय उदयकुमार पण्डित कुम्हारलाई जिल्ला प्रहरी कार्यालय मलङ्गवाले…

जिल्ला अदालतद्वारा लक्ष्य भन्दा बढी मुद्दा फर्स्योट

कास्की जिल्ला अदालतले आर्थिक वर्ष ०७९/०८० मा गत वर्षभन्दा बढी मुद्दा फर्स्यौट गरेको छ । आर्थिक वर्ष ०७९/०८० मा जिम्मेवारी…

छोरीकाे हत्या गरेको आरोपमा तीन वर्ष कैद सजायको फैसला

११ वर्षीया छोरीलाई विष खुवाई हत्या गरेको कसुरमा तनहुँ जिल्ला अदालतले पोखरा महानगरपालिका–२४ कास्कीकोटकी २९ वर्षीया सुष्मा विकलाई तीन वर्ष…

न्यायालयहरूमा समयमै न्यायाधीश नियुक्ति गर्न आयोगको आग्रह

न्यायालयहरूमा लामो समयदेखि दरबन्दी बमोजिम न्यायाधीशहरूको नियुक्ति हुन नसक्दा छिटो छरितो न्याय प्राप्त गर्ने नागरिकको संवैधानिक अधिकारको प्रचलनमा पर्न गएको…

सर्वोच्च अदालतद्वारा बालकलाई गलत खोप लगाउने कान्ति बाल अस्पताललाई ३० लाख रुपियाँ क्षतिपुर्ति भराउन आदेश

सर्वोच्च अदालतद्वारा कान्ति बाल अस्पतालले आठ महिनाको बालकलाई गलत खोप लगाएर चिकित्सकीय लापरवाही गरेको कसुरमा ३० लाख रुपियाँ क्षतिपुर्ति भराउन…

धरानका मेयरलाई दर्ता कायम जग्गामा वृक्षारोपण नगर्न उच्च अदालत विराटनगरको आदेश

उच्च अदालत, विराटनगरले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्गलाई वृक्षारोपण नगर्न आदेश दिएको छ । उच्च अदालत, विराटनगरका न्यायाधीश मिलनकुमार राईको…

सर्वोच्च अदालतद्वारा कोशी सरकारका मुख्यमन्त्रीको नियुक्ति बदर

सर्वोच्च अदालतले कोशी सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरिदिएको छ । सर्वोच्च अदालतका न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डाक्टर आनन्दमोहन भट्टराई…

उपप्राध्यापक चलाउनेलाई कुटपिट गर्नेविरूद्धको मुद्दा टुङ्गो लगाउन सर्वोच्च अदालतको आदेश

सर्वोच्च अदालतले उपप्राध्यापक प्रेम चलाउनेलाई कुटपिट गर्नेविरूद्धको मुद्दा छिटो टुङ्गो लगाउन काठमाडौँ जिल्ला अदालतको नाममा आदेश दिएको छ । सर्वोच्चका…

बागलुङमा यौनजन्य अपराधका मुद्दाको संख्या गत वर्ष भन्दा बढी

आर्थिक वर्ष ०७९/०८० मा अदालतमा यौनजन्य अपराधका घटना दर्ता हुने संख्या दोब्बरले बढेको छ । जिल्ला अदालत बागलुङमा आर्थिक वर्ष ०७८/७९…

द्वन्द्वकालमा बालसेना प्रयोग नगरेको प्रधानमन्त्रीको लिखित जबाफ

प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सर्वोच्च अदालतलाई १० वर्षे सशस्त्र द्वन्द्वकालमा बालसेना प्रयोग नगरिएको…

कुटपिट घटनाका कसुरदार गिरफ्तार

जुगल गाउँपालिका-२, गोल्चेकी २८ वर्षीया अन्जिता तामाङलाई ०७५ जेठ १४ गते कुटपिट गरी यातना दिएको कसुरमा सोही ठाउँका २७ वर्षीय…

कोशी सरकार गठनको मुद्दा सर्वोच्चको पूर्ण इजलासले हेर्ने

कोशी सरकार गठन असंवैधानिक भएको भन्दै दर्ता गरिएको मुद्दा सर्वोच्च अदालतको पूर्ण इजलासले हेर्ने भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय…

जिल्ला अदालतको मुद्दा फर्छ्यौटमा लक्ष्य भन्दा बढी प्रगति

पर्वत जिल्ला अदालतले गत आर्थिक वर्षमा लक्ष्य भन्दा बढी मुद्दा फर्छ्यौट गरि प्रगति हासिल गरेको छ । अदालतले आर्थिक वर्ष…

उजुरी दर्ताका लागि परमादेशको पत्र बुझाइयो

राजविराज नगरपालिका–२ राजदेबी टोलस्थित माइत बसेकी २० वर्षीया साबिया प्रविणको गर्भपतन उनकी २३ वर्षीया भाउजु ममदा भनिने पलिया खातुनले गराएको…

जिल्ला अदालतले लक्ष्यभन्दा बढी मुद्दा फैसला गरेकाे छ

काठमाडौं पछि सबैभन्दा बढी मुद्दाको चाप रहेको सप्तरी जिल्ला अदालतले १० वर्षको अवधिमा गत आर्थिक वर्ष सबैभन्दा बढी तथा लक्ष्य…