INSEC Online

📅 २०८३ जेष्ठ २२

डाक्टरको लापरबाहीका कारण बिरामीको मृत्युभएको पीडित परिवारको आरोप, अस्पतालमा तोडफोड

डाक्टरले लापरबाही गरेका कारण बेलौरी नगरपालिका—२ का १७ वर्षीय नसिभ चौधरी उपचारका क्रममा डाक्टरले लापरबाही गर्दा ०८१ साउन १२ गते…

जग्गाको अभावमा दमौली अस्पतालको स्तरोन्नती रोकियो

दमौली अस्पतालको स्तरोन्नती आवश्यक जग्गाको अभावमा रोकिएको छ । उक्त अस्पताललाई ५० शैयाको बनाउन आवश्यक पर्ने ३५ रोपनी जग्गा व्यवस्थापन…

जिल्ला अस्पतालमा भाइरल ज्वरो र डेङ्गीका बिरामी बढे

जिल्ला अस्पताल खाँदबारीमा भाइरल ज्वरो र डेङ्गीका बिरामी बढेका छन् । भाइरल ज्वरो र डेङ्गीका बिरामी बढेपछि वेडको अभाव भएको…

शहरी क्षेत्रका बालबालिकामा कुपोषण समस्या बढ्दै

शहरी क्षेत्रमा बसोबास गर्ने बालबालिकामा कुपोषणको समस्या बढी भेटिएको छ । पाल्पाका दुई ओटा नगरपालिका र आठ ओटा गाउँपालिकामध्ये तानसेन…

निजी अस्पताल आबुँखैरेनी अस्पतालमा समायोजन हुने

तनहुँको आबुँखैरेनीमा निजी क्षेत्रबाट सञ्चालित छिम्केश्वरी अस्पताल प्रा. लि. आबुँखैरेनी आस्पतालमा समायोजन हुने भएको छ । उक्त समायोजन सम्बन्धी सम्झौतापत्रमा…

जिल्लामा रक्तसञ्चार सेवा केन्द्र नहुँदा सेवाग्राहीलाई समस्या

पाल्पामा रक्तसञ्चार केन्द्र (ब्लड बैङ्क) नहुँदा सेवाग्राहीहरुलाई समस्या भएको छ । जिल्लामा पाल्पा अस्पताल सहित दुई ओटा ठूला नीजि अस्पताल…

स्वास्थ्य चौकीको एक्सरे मेसिन दुई महिनादेखि मर्मत नहुँदा बिरामीहरूलाई सास्ती

ऐरावती गाउँपालिकको-२ मा रहेको पुरनण्ठाँटी स्वास्थ्य चौकीमा एक्सरे मेसिन बिग्रीएको दुई महिना बित्दासम्म मर्मत नहुँदा बिरामीहरूलाई सास्ती भएको छ ।…

१५ घरधुरी परिवार खानेपानीबाट वञ्चित

सिमकोट र नाम्खा गाउँपालिका बीच भागमा पर्ने पाखामाट्न गाउँका १५ घरधुरी परिवार खानेपानीबाट वञ्चित भएका छन् । गत असार १८…

पाल्पामा २८ प्रतिशत मुहानको पानीमा इकोली जीवाणु भेटिँदै

पाल्पामा अधिकांश नागरिकहरूले पिउँदै आएका २८ प्रतिशत मुहानको पानीमा ‘इकोली’ जीवाणु भेटिएको छ । जिल्लाका ५२ ओटा खानेपानी योजनाको १…

आठ महिनादेखि टेण्टमुनिबाट स्वास्थ्य सेवा प्रवाह, सेवाग्राहीलाई समस्या

गत वर्ष गएकाे भूकम्पबाट भवन भत्किएपछि दार्मा गाउँपालिका–५ मा रहेको सामुदायिक स्वास्थ्य इकाइ केन्द्रकाे आठ महिनादेखि टेण्टबाट सञ्चालित छ ।…

सडक अवरुद्ध हुँदा आवागमनमा कठिनाइ, बिरामीलाई उपचारमा लैजान समस्या

असार २१ गते परेको भीषण वर्षाको कारण अवरुद्ध भएको जिल्लाको दोरम्बा गाउँपालिका–१ डडुवाको शैलुङ क्षेत्र जाने सडक अझै सञ्चालनमा आउन…

खानेपानीको अभाव भएपछि बालबालिकाहरु पढाई छोडर पानीको जोह गर्न बाध्य

खानेपानीको धारा नहुँदा भितडा गाउँका अधिकांश बालबालिकाको पढ्ने समय पानी बोक्नमै बित्ने गरेको छ । बालबालिका मात्रै होइनन्, भितडा गाउँका जनप्रतिनिधि…

जिल्लामा शिशु मृत्युदर बढ्दो, दुई वर्षमा २० जना शिशुको मृत्यु

जिल्लामा नवजात शिशु मृत्युको सङ्ख्या बढ्दो क्रममा देखिएको छ । पछिल्लो चार वर्षको तथ्याङ्क अनुसार जिल्लामा नवजात शिशु मृत्युको सङ्ख्या…

अस्पतालको भवन निर्माण कार्य अलपत्र हुँदा सेवाग्राहीलाई समस्या

पाल्पा अस्पतालको भवन निर्माण कार्य अलपत्र हुँदा सेवाग्राहीलाई समस्या भएको छ । एक सय वर्ष पुरानो जीर्ण भवनबाट पाल्पा अस्पतालको…

बिरामीलाई स्ट्रेचरकै भर

बन्गाड कुपिण्डे नगरपालिका–१२ निगालचुलाकी २५ वर्षीया निर्मला घर्तीलाई असार २६ गते सुत्केरी व्यथाले च्याप्यो । नजिकैको स्वास्थ्य चौकीमा प्रसूति सेवाको…

म्याग्दीका २७ स्थानकाे पिउने पानीमा दिसाको जिवाणु भेटियो

म्याग्दीका विभिन्न ५९ स्थानको पानीको नमुना परीक्षण गर्दा २७ स्थानमा प्रयोग हुने पिउने पानीमा  दिसाको जिवाणु भेटिएकाे छ । स्वास्थ्य…

बागलुङका १ सय १७ खानेपानी मुहानमा कोलीफर्म जिवाणु भेटियाे

बागलुङका १ सय १७ खानेपानी मुहानमा दिशामा पाइने किटाणु (कोलीफर्म) रहेको पाइएको छ ।  स्वास्थ्य कार्यालय बागलुङले परीक्षण गरेको खानेपानीको…

कोशीका पाँच ओटा जिल्ला पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

जन्म भएदेखि १५ महिनाभित्रका बालबालिकाले पाउनु पर्ने बीसीजी, डीपीटी, दादुरा रूवेला, निमोनियालगायतका १३ ओटा खोप पुरा भएपछि धनकुटा, इलाम, खोटाङ…

जिल्ला अस्पतालमा पानीको अभाव : सेवाग्राहीलाई सास्ती

जिल्ला अस्पतालमा पानीको अभाव हुँदा सेवाग्राहीलाई सास्ती भएको छ । सल्यान जिल्लासहित रुकुम र रोल्पा जिल्लाका सेवाग्राही समेत आउने जिल्ला…

कोशी प्रदेशमा लक्ष्यभन्दा कम बालबालिकालाई पोलियोको खोप

कोशी प्रदेशमा लक्ष्यभन्दा कम बालबालिकालाई पोलियो रोगविरूद्ध सुईद्वारा दिइने खोप(आइपीभी) लगाइएको कोशी स्वास्थ्य निर्देशनालयले जनाएको छ । कोशी प्रदेशमा २…