INSEC Online

📅 २०८३ जेष्ठ २२

स्वास्थ्य संस्थामा औषधि अभाव

डडेल्धुराका स्वास्थ्य संस्थामा औषधि अभाव भएको छ । नेपाल सरकारले तोकेका ३२ प्रकारका निःशुल्क औषधि स्थानीय तहले खरिद गर्न नसेकेका…

५ सय घर धुरी शुद्ध खानेपानीबाट बञ्चित

सिमकोट गाउँपालिका- ७ डाँडाफयाका ५ सय घरधुरीका १५ सय खानेपानीबाट बञ्चित भएका छन् । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले सो…

जिल्ला अस्पतालमा दरबन्दी अनुसार डक्टर छैनन्

जिल्ला अस्पताल गोरखाको क्षमता ५० शैयामा स्तरोन्नती गरिए पनि दरबन्दी अनुसार डक्टर नहुँदा बिरामी रिफर गर्नुपर्ने बाध्यता रहेको छ ।…

सिन्धुली अस्पतालमा एक सातादेखि शल्यक्रियासहितका अत्यावश्यक सेवाहरू अवरूद्ध

सिन्धुली जिल्ला अस्पतालमा अस्पताल विकास समितिका अध्यक्ष सुवास कार्की र मेडिकल सुपरिटेण्डेण्ट सुमित्रा गौतमबिचको विवादका कारण अस्पतालका विशेषज्ञ सहितका महत्वपूर्ण…

औषधि नहुँदा बर्थिङ सेन्टर सञ्चालनमा समस्या

धोनिवी गाउँपालिकाको भिखमपुरमा रहेको प्रथामिक स्वास्थ्य केन्द्रमा औषधिको अभाव हुँदा स्वास्थ्य सेवा प्रभावित भएको छ । प्रथामिक स्वास्थ्य केन्द्रमा ५८…

सदरमुकामकै अस्पतालमा पुग्दैन औषधि

पिलोको उपचारका क्रममा दुखाई कम गर्न प्रयोग गरिने ‘लिगोसाइन इञ्जेक्सन’ सरकारले जिल्ला अस्पतालबाट उपलब्ध गराउने निशुल्क औषधिको सूचीमा राखेको छ…

स्वास्थ्य चौकीमा औषधि नहुँदा सेवाग्राही समस्यामा

आमाछोदिङमो गाउँपालिकास्थित चिलिमे र हाकु स्वास्थ्य चौकीमा सरकारले निःशुल्क उपलब्ध गराउने औषधि नहुँदा सेवाग्राही समस्यामा परेका छन् । जिल्लाबाट औषधि…

जिल्लाका अधिकांश स्वास्थ्य संस्थामा तीन महिनादेखि औषधिको अभाव

समयसमयमा औषधिको अभाव भइरहने हुम्लाका अधिकांश स्वास्थ्य चौकीमा सरकारले निशुल्क रूपमा वितरण गर्ने औषधि तीन महिनादेखि अभाव भएको छ ।…

म्याद नाघेका औषधि स्वास्थ्य संस्थाद्वारा वितरण

सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको ३७ प्रकारका औषधिमध्ये केही औषधि म्याद नाघेको पठाएको तथ्य खुलेको छ । चन्द्रनिगाहपुर अस्पतालले स्थानीय…

जिल्ला अस्पतालमा एक महिनादेखि औषधिको अभाव विपन्न वर्गका बिरामी प्रभावित

जिल्ला अस्पताल सल्लेमा एक महिनादेखि औषधिको अभाव भएपछि गरिब तथा विपन्न वर्गका बिरामीलाई उपचारमा समस्या भएको सेवाग्राहीले गुनासो गरेका छन्…

स्वास्थ्य चौकीमा तोकिएका औषधि नहुँदा सेवाग्राही समस्यामा

भोटेकोशी गाउँपालिका-५ चाकु बजारमा रहेको स्वास्थ्य चौकीमा औषधि नहुँदा सेवाग्राही बिरामीहरू समस्यामा परेका छन् । सरकारबाट निशुल्क वितरण गरिने औषधि…

अस्पतालका सुपरिटेन्डेन्टबाट एम्बुलेन्सको दुरूपयोग

महोत्तरी जिल्ला अस्पताल जलेश्वरसँग भएको एक मात्र एम्बुलेन्सलाई अस्पतालका मेडिकल सुपरिटेन्डले घरायसी सामान ओसार्न प्रयोग गरेपछि सेवाग्राही मर्कामा परेका छन्…

विशेषज्ञ नहुँदा बलात्कार घटनाको अनुसन्धानमा समस्या

यौन जन्य घटनाबाट पीडित भएकाहरूको स्वास्थ्य परीक्षण गर्ने विशेषज्ञ डाक्टर नहुँदा बलात्कारका घटनाको अनुसन्धान नै प्रभावित हुने गरेको पाइएको छ…

लमही नगरपालिकाले मुक्त कमलरीको निःशुल्क उपचार गर्ने

लमही नगरपालिकाले मुक्त कमलरीको निशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्ने निर्णय गरेको छ । चैत २० गते बसेको कार्यपालिका बैठकले दासी…

तीन महिनादेखि जिल्ला अस्पतालमा डक्टर नहुँदा बिरामी मर्कामा

जिल्ला अस्पताल कालिकोटमा तीन महिनादेखि विशेषज्ञ डक्टर नहुँदा उपचार गर्न आउने बिरामी मर्कामा परेका छन् । जिल्ला अस्पतालका प्रमुख डक्टर…

जिल्ला अस्पतालमा दुई महिनादेखि औषधि अभाव

जिल्ला अस्पताल जाजरकोटमा दुई महिनादेखि सिटामोल, आईरनचक्की, ब्रोफिन, रेनिटेडिन, मेट्रो, एमोक्सिलीन, बुस्कोपान, कोट्रिम, भिटामिन बि कम्प्लेक्स, जिंक ट्यावलेट, जेन्टामाईसिन, सिप्रोलगायतका…

विशेषज्ञ डक्टर नहुँदा बिरामीले उपचार पाएनन्

जिल्ला अस्पताल इलाममा दरबन्दी अनुसारका विशेषज्ञ डक्टरहरू नहुँदा उपचार गर्न आउने विरामीलाई समस्या भएको छ । १६ जना डक्टरको दरबन्दीमध्ये…

द्वन्द्वपीडितको स्वास्थ्य बीमामा लाग्ने खर्च गाउँपालिकाले व्यहोर्ने

सशस्त्र द्वन्द्वको समयमा प्रभावित भएका थवाङका द्वन्द्वपीडितको स्वास्थ्य बीमामा लाग्ने खर्च गाउँपालिकाले व्यहोर्ने भएको छ । द्वन्द्व पीडित परिवारहरूलाई राहत…

इन्सेक अनलाइन समाचारको प्रभावः द्वन्दपीडित अनुपाको १५ वर्षपछि निशुल्क उपचार

हिलिहाङ गाउँपालिका-७ की द्वन्द्वपीडित ३२ वर्षीया अनुपा राईको निःशुल्क उपचार हुने भएको छ । तत्कालीन माओवादीकी पूर्व लडाकु अनुपाको विषयमा…

साढे चार महिनादेखि जिल्ला अस्पतालमा चिकित्सक नहुँदा सेवाग्राही प्रभावित

जिल्ला अस्पतालका प्रमुख डेन्टल सर्जन डा. चाँदनी जैसवाल साढे चार महिनादेखि नहुँदा सेवाग्राही प्रभावित भएका छन् । स्वास्थ्य सेवा विभागमा…