INSEC Online

📅 २०८३ जेष्ठ २२

स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी नहुँदा उपचारमा समस्या

बन्दीपुर गाउँपालिका–६ धरमपानीस्थित धरमपानी स्वास्थ्य चौकीमा लामो समयदेखि स्वास्थ्यकर्मी नहुँदा यहाँ आउने बिरामीलाई उपचारमा समस्या परेको छ । यसअघि यहाँ…

सुरक्षित प्रसूति केन्द्रमा पहुँच नहुँदा महिलाको ज्यान जोखिममा

जिल्लाका २० ओटा वडामा अझै स्वास्थ्य चौकी र सुरक्षित प्रसूति केन्द्र नहुँदा यस क्षेत्रका सुत्केरी र गर्भवती महिलाहरूको ज्यान जोखिममा…

व्यवस्थापनको विषयलाई लिएर अस्पतालमा झडप, बिरामीले पाएनन् उपचार

भक्तपुर क्यान्सर अस्पतालको पुरानो व्यवस्थापन समितिले अस्पतालमा नयाँ कार्यकारी निर्देशक र मेडिकल डाइरेक्टर नियुक्त गर्दै मङ्सिर ८ गते अस्पतालमा पदबहाली…

स्वास्थ्य संस्थाबाट बिरामीले सिटामोल पनि पाएनन्

खाँडादेवी गाउँपालिकाका स्वास्थ्य संस्थाहरूमा औषधि अभाव भएपछि उपचारको लागि जाने बिरामीहरूले सिटामोल समेत पाउन छाडेका छन् । स्वास्थ्य संस्थामा औषधि…

बिरामीलाई उपचार गर्न दुई दिन बोकेर मात्रै स्वास्थ्य संस्थामा

सडक सञ्जाल नजोडिएको हुम्ला जिल्लाका दुर्गमका बस्तीहरूमा बिरामी हुँदा बोकेर स्वास्थ्य संस्था लैजानु पर्ने बाध्याता रहेको छ । स्वास्थ्य चौकीमा…

कारागारमा स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीले उपचार नपाएको गुनासो

ओखलढुङ्गा कारागारमा स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीको उपचारमा समस्या भएको छ । कारागारमा हेल्थ असिस्टेन्ट (एचए) को दरबन्दी भए पनि एक वर्षदेखि…

दुई महिनादेखि बर्थिङ सेन्टर बन्द, सुत्केरी हुने महिलाहरू समस्यामा

मायादेवी गाउँपालिका–७ स्थित हरनामपुर प्राथमिक स्वास्थ्य उपचार केन्द्रमा कर्मचारीको अभावसँगै स्वास्थ्य केन्द्र अस्तव्यस्त बन्नुको साथै दुई महिनादेखि बर्थिङ सेन्टर सञ्चालन…

नौकुण्ड गाउँपालिकाभर स्वास्थ्यकर्मी अभाव

कर्मचारी समायोजनका कारण दुई महिनाअघि नौकुण्ड गाउँपालिकाबाट ११ जना स्वास्थ्यका कर्मचारी सरूवा भएर गएपनि अहिलेसम्म एक जना पनि सरूवा भएर…

विद्यालयमा खानेपानीको अभाव हुँदा समस्या

शुभकालिका गाउँपालिका–२ मा रहेको भैरव आधारभूत विद्यालयमा खानेपानीको चरम अभाव भएको छ । कक्षा तीनसम्म पठनपाठन गराइने यस विद्यालयमा धारा…

तीन महिनादेखि डाक्टर नहुँदा बिरामीले उपचार पाएनन्

लिखु तामाकोसी गाउँपालिका–६ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्र खिम्तिमा तीन महिनादेखि डाक्टर नहुँदा बिरामीहरू स्वास्थ्य सेवा पाउनबाट बञ्चित भएका छन्…

जनकपुरमा २ हजार ५ सय घरधुरी वर्षौँदेखि खानेपानीको पहुँचबाहिर

जनकपुरधामको रामानन्दचोकमा रहेको खानेपानी संस्थानले वितरण गर्दै आएको खानेपानीबाट जनकपुरका २ हजार ५ सय घरधुरी वर्षौँदेखि वञ्चित हुँदै आएका छन्…

जिल्ला अस्पतालमा एक्सरे सेवा बन्द हुँदा बिरामी मर्कामा

संविधानको धारा ३५ मा स्वास्थ्यसम्बन्धी हकलाई मौलिक हकका रूपमा व्यवस्था गरिएको छ । सोही धाराको उपधारा १ मा प्रत्येक नागरिकलाई…

प्रदेश सरकारबाट बजेट नआउँदा सुत्केरीहरू प्रोत्साहन भत्ता पाउनबाट वञ्चित

चालु आर्थिक वर्षको पहिलो चौमासिक सकिन लाग्दासमेत प्रदेश सरकारले जिल्ला अस्पतालमा सुरक्षित मातृत्वको बजेट नपठाउँदा सुत्केरी हुन आउने महिलाहरू प्रोत्साहन…

स्वास्थ्यचौकीहरूमा औषधि अभाव, बिरामीलाई सास्ती

कृष्णपुर नगरपालिका क्षेत्रभित्र रहेका स्वास्थ्य चौकी र स्वास्थ्य संस्थाहरूमा निःशुल्क वितरण गर्ने औषधि अभाव भएका कारण बिरामीहरूले सास्ती भोग्नु परेको…

एम्बुलेन्स सेवा नहुँदा बिरामी मर्कामा, बिरामी बोक्न स्ट्रेचर र डोको प्रयोग गर्नुपर्ने बाध्यता

जिल्लाका चारओटा स्थानीय तहमा एम्बुलेन्स सेवा नहुँदा बिरामी मर्कामा, बिरामी बोक्न स्ट्रेचर र डोको  प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ ।…

गाउँपालिकाका स्वास्थ्य चौकीमा औषधि अभाव

तारकेश्वर गाउँपालिकाले समयमा औषधि खरिद नगर्दा गाउँपालिकाभरका पाँच ओटा स्वास्थ्य संस्थामा औषधि अभाव भएको छ । सरकारले स्वास्थ्य संस्थामा निःशुल्क…

नगरकोट सडक निर्माण अलपत्र हुँदा स्थानीयलाई सास्ती पोष्टर टाँसेर ठेकेदारको विरोध

दुईवर्षमा सम्पन्न गर्नुपर्ने भक्तपुर नगरकोट सडक निर्माण सुरू भएको सात वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न नभएपछि स्थानीयबासिन्दादेखि पर्यटक समेतले दैनिक…

कारागारमा छैनन् स्वास्थ्यकर्मी , हचुवामा औषधि खान्छन् कैदीबन्दी

मकवानपुरको पुरानो सदरमुकाम भीमफेदीस्थित क्षेत्रीय कारागारका कैदीबन्दी कारागारमा स्वास्थकर्मी नहुँदा हचुवामा औषधि सेवन गर्न बाध्य छन् । विभिन्न अपराधिक घटनाहरूमा…

डोटीका १० ओटा वडा स्वास्थ्य चौकीविहीन, बिरामी स्वास्थ्य सेवाबाट वञ्चित

संविधानमा प्रत्येक नागरिकलाई राज्यबाट आधारभुत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ भनी उल्लेख गरिएको भए पनी डोटी जिल्लाका १०…

चार महिनादेखि सुत्केरी महिलाहरूले यातायात र प्रोत्साहन भत्ता पाएनन्

सिस्ने गाउँपालिका–५ र ६ वडाका सुत्केरी महिलाले साउन महिनादेखि सुत्केरी प्रोत्साहन भत्ता पाउन सकेका छैनन् । सिस्ने गाउँपालिका–५ रूकुमकोटस्थित जिल्ला…