INSEC Online

📅 २०८३ जेष्ठ २२

दोलखाका दुई स्वास्थ्य चौकीमा एकजना पनि स्वास्थ्यकर्मी छैनन्, सेवाग्राही मर्कामा

दोलखाको शैलुङ गाउँपालिकाको दुई ओटा स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी नहुँदा सेवाग्राही मर्कामा परेका छन् । कर्मचारी समायोजन भएर गएपछि गाँउपालिकामा रहेका…

चिकित्सक नहुँदा बिरामी मर्कामा

प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा गत भदौदेखि डाक्टर नहुँदा बिरामीहरू मर्कामा परेका छन् । साउन अन्तिमसम्म एक जना डाक्टरले सेवा दिइरहेको…

प्राथमिक स्वास्थ्य केन्द्र तीन महिनादेखि डाक्टरविहीन, सेवा प्रभावित

बढैयाताल गाउँपालिका–३ सोरहवास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा तीन महिनादेखि डाक्टरविहीन रहेको छ । डाक्टर नभएका कारण स्वास्थ्य केन्द्रको सेवा प्रभावित बनेको…

स्वास्थ्य सेवा प्रवाहका लागि इन्सेकको संयोजनमा अधिकारकर्मीहरूले ज्ञापनपत्र बुझाए

अस्पतालबाट नागरिकको स्वास्थ्य अधिकार सुनिश्चिता नभएको भन्दै अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) संयोजनमा जिल्लास्थित अधिकारकर्मीको टोलीले जिल्ला अस्पतालका प्रमुख जगनाथ…

स्वास्थ्यचौकी नभएका कारण स्थानीयहरू स्वास्थ्य सेवाबाट वञ्चित

संविधानमा प्रत्येक नागरिकलाई राज्यबाट आधारभुत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने…

डोल्पाका स्वास्थ संस्थाहरूमा औषधिको अभाव

हिमाली जिल्ला डोल्पामा जाडोयाम लागेसँगै स्वास्थ्यचौकीहरूमा औषधिको अभाव भएको छ । जाडो बढेसँगै स्थानीय तहहरूको ध्यान स्वास्थ्यचौकी व्यवस्थापनमा नपुग्दा औषधिको…

चुनावी एजेण्डा मात्रै भयो पानी !

जुम्लाबाट ०६४ सालदेखि २०७४ सालसम्मको निर्वाचनमा विजयी हुने जनप्रतिनिधिको मुख्य चुनावी एजेण्डाका रूपमा तातोपानी गाउँपालिका–१ का गाउँमा खानेपानी पुर्‍याउने भएपनि…

जुम्लाकोट स्वास्थ्य चौकीमा सिटामोलको समेत अभाव

तिला गाउँपालिका–८ जुम्लाकोटमा रहेको स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि सिटामोल समेतको अभाव हुँदा सेवाग्राही प्रभावित भएका छन् । स्थानीय रनजित रावतले…

सरकारले निःशुल्क गरेको औषधिमा शुल्क तिर्दै मिर्गौला बिरामी

मिर्गौलाका बिरामीलाई सरकारले निःशुल्क दिने भनेको औषधिमा बढी मूल्य तिरेर बिरामीले औषधि खरिद गर्न बाध्य भएका छन् ।   मिर्गौला…

शुद्ध खानेपानीबाट वञ्चित भएको स्थानीयको गुनासो

संविधानको धारा ३५ को स्वास्थ्यसम्बन्धी हक अन्तर्गत प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाईमा पहुँचको हक हुनेछ भनी स्पष्ट व्यवस्था गरिएको…

प्रसूति सेवा नहुँदा सेवाग्राही मर्कामा

छायाँनाथ रारा नपा–९ मुर्मा गाउँको माझघट्टमा रहेको प्रसूति सेवा केन्द्रको सेवा सुचारू नहुँदा सेवाग्राही मर्कामा परेका छन् । सो गाउँका…

एम्बुलेन्स नहुँदा बिरामी बोक्नै सास्ती

दुई नगरपालिका र सात गाउँपालिका रहेको दार्चुला जिल्लाका अधिकांश स्थानीय तहमा एम्बुलेन्स नहुँदा गम्भीर प्रकृतिका बिरामी र घाइते बोक्न यस…

स्वास्थ्य संस्थामा औषधि नपाएका कारण सेवाग्राही मर्कामा

स्वास्थ्य संस्थामा औषधि नपाएका कारण सेवाग्राही मर्कामा परेका छन् । नेपाल सरकारबाट प्राप्त हुने निःशुल्क औषधि र स्वास्थ्य जीवन बिमा…

अस्पतालको आइसीयू कक्षमा शैया अभाव हुँदा अस्पतालले दिँदै आएको सेवा प्रभावित

केन्द्रीय स्तरको भरतपुर अस्पतालको आइसीयू कक्षमा शैया अभावको कारण अस्पतालले दिने सेवा नै प्रभावित बनेको छ । कुल ६ सय…

गुल्मी अस्पताल सात वर्षदेखि एम्बुलेन्सविहीन

गुल्मी अस्पताल सात वर्षदेखि एम्बुलेन्सविहीन भएपछि बिरामीलाई अस्पताल र अस्पतालबाट जिल्ला बाहिर लैजन समस्या हुने गरेको छ । अस्पतालमा एम्बुलेन्स…

अदालचुलीका सुत्केरी महिलाले दुई वर्षदेखि प्रोत्साहन भत्ता पाएनन्

अदानचुली गाउँपालिकाका सुत्केरी महिलाले दुई वर्षदेखि सुत्केरी प्रोत्साहन भत्ता पाउन सकेका छैनन् । स्वास्थ्यचौकीमा सुत्केरी भए पनि नियमअनुसार भत्ता नदिइएको…

चार ओटा स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी शुन्य, स्वास्थ्यकर्मी अभावमा सेवाग्राही मर्कामा

समायोजनपछि जिम्मेवारी तोकिएका चिकित्सक नआउँदा स्वास्थ्य सेवाबाट यहाँका सेवाग्राही बिरामी सेवाबाट वञ्चित भएका छन् । षडानन्द नगरपालिकामा एउटा प्राथामिक स्वास्थ्य…

कर्मचारी अभावका कारण बर्थिङ सेन्टर बन्द हुँदा सुत्केरी महिला मर्कामा

शैलुङ गाउँपालिका–४ को मागापौवा स्वास्थ्य चौकीमा सञ्चालित बर्थिङ सेन्टर कर्मचारी अभावका कारण बन्द भएको छ । गत भदौ महिनाबाट सञ्चालनमा…

दमौली अस्पतालमा रेबिज भ्याक्सिन अभाव

कात्तिक १२ गते व्यास नगरपालिका–१ हाइस्कूलटारका ५० वर्षीय मोहन थापालाई घरमै मुसाले टोकेपछि रेबिज विरूद्धको भ्याक्सिन लगाउन छिमेकीले दमौली अस्पतालमा…

मानसिक स्वास्थ्य पीडित निःशुल्क औषधि सेवनबाट वञ्चित

स्थानीय तहले मानसिक स्वास्थ्य पीडितका लागि औषधि माग तथा खरिद नगर्दा मानसिक रोगको औषधि सेवन गरिरहेका बिरामी निःशुल्क औषधि सेवनबाट…