INSEC Online

📅 २०८३ जेष्ठ २२

जिल्ला अस्पतालमा एक महिनादेखि खानेपानीको अभाव

बेसीशहर नगरपालिका–८ स्थित जिल्ला सामुदायिक अस्पतालमा एक महिनादेखि खानेपानीको अभाव भएको छ । अस्पतालका व्यवस्थापक हेमन्त श्रेष्ठका अनुसार यो महिनाको…

स्वास्थ्यकर्मी अभावः टिपर दुर्घटनामा परेका बिरामीले उपचार गर्न पाएनन्

हुम्लाको नाम्खा गाउँपालिका–५ स्थित पानी पाल्वाङ्गमा मङ्सिर २६ गते बा ५ ख ५३४४ नम्बरको टिपर दुर्घटनामा परेका बिरामीहरूले उपचार गर्न…

स्वास्थ्य केन्द्रमा महिला स्वास्थ्यकर्मी नहुँदा साउनदेखि बर्थिङ सेन्टर बन्द

धोबिनी गाउँपालिका–२ भिखमपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा महिला स्वास्थ्यकर्मीको अभाव भएपछि चार महिनादेखि बर्थिङ सेन्टर बन्द छ । प्रसूतिसेवा बन्द भएपछि…

विशेषज्ञ डक्टर नहुँदा दुई वर्षदेखि शल्यक्रिया सेवा ठप्प

विशेषज्ञ डक्टर नहुँदा जिल्ला अस्पताल डोल्पामा दुई वर्षयता शल्यक्रियाको सेवा अवरूद्ध भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले विशेषज्ञ डाक्टर…

स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी नहुँदा सेवाग्राही मार्कामा

संविधानको भाग ३ अन्तर्गतको मौलिक हक र कर्तव्यको दफा ३५ को उपदफा २ मा प्रत्येक व्यक्तिलाई आफ्नो स्वास्थ्य उपचारको सम्बन्धमा…

प्राथमिक स्वास्थ्य केन्द्र कोलमा डाक्टर नहुँदा उपचारमा समस्या

पुथाउत्तरगङ्गा गाउँपालिका–१२ कोलस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर नहुँदा स्थानीयबासीलाई समस्या परेको छ । स्वास्थ्य केन्द्र कोलमा रहनुभएका मेडिकल अधिकृत डाक्टर…

सात महिनादेखि खोप केन्द्रमा खानेपानीको अभाव, सेवाग्राही मर्कामा

भूमे गाउँपालिका–२ खेबाङको खोपकेन्द्रमा सात महिनादेखि खानेपानीको अभाव हुँदा सेवाग्राहीहरू मर्कामा परेका छन् । १५ महिना मुनिका नवजात शिशुलाई हरेक…

स्वास्थ्यकर्मी बस्ने ठाउँ नहुँदा बर्थिङ सेन्टर सञ्चालन हुन सकेन

म्याग्दे गाउँपालिका–२ जामुने बजारमा रहेको स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर भएपनि सुत्केरी गराउने कर्मचारी बस्ने ठाउँ नहुँदा बर्थिङ सेन्टर सञ्चालन हुन…

जिल्ला अस्पतालमा दरबन्दी अनुसारका कर्मचारी नहुँदा सेवा प्रभावित

जिल्ला अस्पताल खोटाङमा दरबन्दी अनुसारका कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । कर्मचारी समायोजन भएर तोकिएको दरबन्दीमा जानु र…

दुर्गममा स्वास्थ्य सेवाको अवस्था दयनीय, ६० प्रतिशत गर्भवती घरमै सुत्केरी हुन्छन्

हिउँदको बिहानी । कठ्याङ्ग्रिदो जाडो । घर नजिकै गाईगोठ । गाईको घाँटीमा बाँधिएको घण्टीको आवाज । ५८ वर्षीय सिंहराज गुरुङ…

सिन्धुली अस्पतालमा अत्यावश्यक औषधि अभाव

सिन्धुली अस्पतालमा अत्यावश्यक औषधिको अभाव भएको छ । बिरामीलाई दिइने निःशुल्क औषधिको समेत अभाव भएको सिन्धुली अस्पतालले जनाएको छ ।…

दुर्गमका स्वास्थ्य संस्था प्रसूति सेवा बन्द हुँदा गर्भवति महिला सेवाबाट वञ्चित

स्वास्थ्य क्षेत्रका कर्मचारी समायोजन भएर गएपछि दुर्गम गाउँका स्वास्थ्य संस्थामा सञ्चालित प्रसूति गृहको सेवा अबरूद्ध छ । ओखलढुङ्गाको चार स्थानीय…

पानी अभाव हुँदा स्वास्थ्य सेवा प्रवाहमा समस्या

स्वास्थ्य संस्थाहरूमा २४ सै घण्टा पानीको सुविधा हुनुपर्ने सरकारी मापदण्ड भएपनि यहाँका स्वास्थ्य संस्थाहरूले भने पानीको अभाव झेलिरहेका छन् । सुत्केरी…

सामुदायिक स्वास्थ्य एकाईमा औषधि र स्वास्थ्यकर्मी नहुँदा उपचारमा समस्या

देवताल गाँउपालिका–१ बडकीफुलबरिया टोलमा रहेको सामुदायिक स्वास्थ्य एकाई दुई महिनादेखि औषधि र स्वास्थ्यकर्मीविहीन हुँदा उपचार गर्न आउने बिरामीलाई समस्या परेकाले…

कर्मचारी अभावका कारण बालबालिका नियमित खोप सेवाबाट वञ्चित

कर्मचारी अभावका कारण जिल्ला अस्पताल भोजपुर बाट दिइने नियमित खोप सेवा प्रभावित भएको छ । जिल्ला अस्पताल भोजपुरमा चार जना…

समायोजनले कर्मचारी नहुँदा बर्थिङ सेन्टर बन्द, सेवाग्राही मर्कामा

समायोजनले कर्मचारी नहुँदा बर्थिङ सेन्टर बन्द भएका कारण सेवाग्राही मर्कामा परेका छन् । मदाने गाउँपालिका–३ सिर्सेनी र ४ म्यालपोखरीको बर्थिङ…

खानेपानी अभावले स्थानीय मर्कामा

सानीभेरी गाउँपालिका–१ पक्रैयामा खानेपानीको अभाव हुँदा स्थानीय बासिन्दा मर्कामा परेका छन् । १ सय ५० घरधुरी रहेको पक्रैया गाउँमा १५…

सडक छेउमा डम्पिङ साइड निर्माण गरिएका कारण वातावरणीय प्रदुषण, प्लाष्टिकको धुवाँले क्यान्सरको खतरा

बडिमालिका नगरपालिकाले मार्तडी सडक खण्डको थुवाँखाद सडक छेउमै खुला ठाँउमा डम्पिङ साइड बनएपछि वातावरण दुर्गन्धित हुँदा आफूहरूलाई समस्या भएको स्थानीयहरूले…

अञ्चल अस्पतालमै चिकित्सक अभाव, सेवाग्राहीलाई सास्ती

संविधानले धारा ३५ मा स्वास्थ्यसम्बन्धी हकलाई मौलिक हकका रूपमा व्यवस्था गरेको छ । सोही धाराको उपधारा १ मा प्रत्येक नागरिकलाई…

स्वास्थ्य बीमा सुविधा नपाएपछि अदालतमा रिट

स्वास्थ्य बीमाको सुविधा अनुसार अस्पतालले औषधि नदिएको भन्दै उच्च अदालत सुर्खेत, जुम्ला इजलासमा रिट दायर भएको छ । अधिवक्ता अनिता…