INSEC Online

📅 २०८३ जेष्ठ २१

कर्णाली प्रदेशको विशिष्टताको आधारमा मानव अधिकार कार्ययोजना बनाउन सुझाव

सबै क्षेत्रबाट पछाडि परेको कर्णाली प्रदेशको विशिष्टताको आधारमा पाँचौ मानव अधिकार राष्ट्रिय कार्ययोजना निर्माण गरिनुपर्ने सुझाव दिइएको छ । प्रधानमन्त्री…

वडा कार्यालयद्वारा प्रदान गरिने सेवा बन्द हुँदा सेवाग्राही समस्यमा

उपभोक्ता समिति गठनमा विवाद हुँदा तुर्माखाँद गाउँपालिका–३ भैरवस्थानस्थित वडा कार्यालयद्वारा प्रदान गरिने सेवाबाट  स्थानीय वञ्चित भएका छन् । आठ दिनदेखि…

कर्मचारी अभावका कारण सेवाग्राही समस्यामा

गतसातादेखि कालिका गाउँपालिकामा वडा सचिव नभएपछि पञ्जिकरणको काम गर्न नागरिकलाई गाउँपालिका धाउनु पर्ने बाध्यता भएको छ । कालिका गाउँपालिका–१ राम्चेमा…

ठोरीका ज्येष्ठ नागरिकले आठ महिनासम्म पनि सामाजिक सुरक्षा भत्ता नपाएको आरोप

ठोरी गाउँपालिकाका ज्येष्ठ नागरिकले चालू आर्थिक वर्षमा आठ महिनाको सामाजिक सुरक्षा भत्ता पाउन नसकेको आरोप लगाएका छन् । नेपाल सरकारले…

दुई महिनादेखि कर्मचारी नहुँदा सेवाग्राहीलाई सास्ती

जिल्लाका अधिकांश स्थानिय तह कर्मचारीविहीन भएका छन् । कर्मचारी समायोजनपछि कर्मचारीहरू आ–आफ्नो पायक पर्ने ठाँउमा सरूवा भएर गएका कारण यस्तो…

उपप्रमुख खातुनद्वारा नगरपालिका कार्यालयमा तोडफोड

गुजरा नगरपालिकाकी उपप्रमुख रौशन खातुनले जेठ १३ गते नगरपालिका कार्यलयको समान तोडफोड़ गरेकी छिन् । तोड़फोडमा उपप्रमुख, उनका पति शेख…

जनप्रतिनिधि विरूद्ध कार्यालय बन्द गरी सरकारी कर्मचारी आन्दोलनमा, सेवाग्राही सेवा विमुख

इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकालाल चौधरीले जेठ ८ गते कर्मचारीलाई हातपात र दुर्व्यवहार गरेको विरोधमा ९ गते कर्मचारीले २० ओटा वडा…

सरकारी विद्यालय बन्द हुँदा विद्यार्थी निजी विद्यालयमा !

मुगुम कार्मारोङ्ग गाउँपालिका–७ मह गाउँमा रहेको जनकल्याण प्राथमिक विद्यालयका शिक्षक शिक्षिका विद्यालयमा अनुपस्थित हुँदा विद्यालय बन्द भएपछि यस शैक्षिक सत्रमा…

वडा कार्यालयहरूमा सचिव नहुँदा सेवाग्राही मर्कामा

काठेखोला गाउँपालिका–५ स्थित वडा कार्यालय सचिवविहीन भएको १४ महिना भयो । कर्मचारी समायोजनका कारण वडा सचिवविहीन हुँदा सचिवले गर्ने काम…

विशेष गाउँ सभाबाट अपाङ्ग परिचयपत्र वितरण ऐन पारित

हिमा गाउँपालिकाले सात ऐन, नियम र विधेयक पारित गरेको छ । गाउँपालिकाको विशेष गाउँसभाबाट वैशाख १८ गते अपाङ्ग परिचय पत्र…

वडा कार्यालयमा भएको राजश्वको रकम चोरी

शारदा नगरपालिका–६ बरलामा रहेको कार्यालयमा गए राति ताला फोरेर चोरी भएको वडा अध्यक्ष भिखराज बुढाथोकीले बताएका छन् । राजश्वबाट उठेको…

इजलास कक्षको अभाव हुँदा न्याय सम्पादनमा समस्या

नेपालको संविधानले स्थानीय तहका उपप्रमुख र उपाध्यक्षलाई न्यायिक समितिको संयोजकको समेत जिम्मेवारी दिएको छ । न्यायिक समितिका संयोजकहरू इजलास कक्षको…

नगरपालिकामा पाँच दिन देखिको तालाबन्दीले सेवाग्राही मर्कामा

छायाँनाथ रारा नगरपालिकामा जनप्रतिनिधिहरू बीच आपसी विवाद बढेपछि जनप्रतिनिधिहरूकै तालाबन्दीले पाँच दिन देखि नगरपालिकाबाट प्रवाह हुने सबै सेवा ठप्प हुँदा…

गाउँपालिका कार्यालय सदरमुकाममा, स्थानीयलाई थप समस्या

भोटखोला गाउँपालिकाले सदरमुकाम खाँदबारीमा नै सम्पर्क कार्यालय खोलेर बसेपछि सो गाउँपालिकाका स्थानीय थप समस्या झेल्न बाध्य भएका छन् । सम्पर्क…

हुम्लाका न्यायिक समितिमा ३ सय ७१ उजुरी, अधिकांश उजुरी मिलापत्रमा टुङ्गिए

हुम्लाका सात ओटा गाउँपालिकामा रहेका न्यायिक समितिमा ३ सय ७१ उजुरी परेकोमा अधिकांश उजुरी मिलापत्रमा टुङ्गिएको न्यायिक समितिका संयोजकहरूले जनाएका…

उपाध्यक्षका कार्यकक्ष नै इजलाश, न्याय सम्पादनमा कठिनाई

बगनासकाली गाउँपालिकामा २०७४ कात्तिक महिनादेखि हालसम्म देवानी प्रकृतिका ३३ ओटा मुद्दा दर्ता भए । जसमध्ये चार ओटा मुद्दा सम्बन्ध विच्छेदका…

भौतिक संरचना, जनशक्ति र ज्ञानको अभावका कारण न्यायसम्पादनमा समस्या

संवैधानिक रूपमा निर्माण गरिएका जिल्लाका नौ ओटै न्यायिक समितिमा भौतिक संरचना, जनशक्ति र ज्ञानको अभावका कारण न्यायसम्पादनमा समस्या भएको न्यायिक…

वडाबाट सेवा प्रवाह नहुँदा सेवाग्राही समस्यामा

शिवनाथ गाउँपालिका–१ का नागरिकहरूले वडाबाट प्रवाह गरिने सेवा सुविधा पाउनका लागि छिमेकी वडामा जाने बाध्यताका कारण समस्या भएको गुनासो गरेका…

फौजदारी मुद्दा मिलाउँदै न्यायिक समिति !

स्थानीय तहको न्यायिक समितिले स्थानीय रूपमा हुने गरेको फौजदारी प्रकृतिको बाहेक अन्य झैझगडा, मुद्दा मामला मिलाउने अधिकार दिए पनि  सूर्यगढी…

आन्तरिक द्वन्द्वका कारण न्यायिक समिति निष्क्रिय !

पचरौता नगरपालिकाका प्रमुख रमेशकुमार यादव र उपप्रमुख इन्दुकुमारी यादवको आन्तरिक द्वन्द्वले न्यायिक समिति सक्रिय बन्नै सकेको छैन । काम गर्न…