INSEC Online

📅 २०८३ जेष्ठ २१

गाउँपालिकामा कर्मचारी नहुँदा सर्वसाधारण मर्कामा

खाँडादेवी गाउँपालिकामा एक वर्षदेखि कर्मचारी नहुँदा त्यसको प्रत्यक्ष असर सर्वसाधारणमा पर्न गएको छ । कुल नौ ओटा वडा रहेको सो…

स्थानीय तहले खर्च विवरण नबुझाउँदा आठ महिनादेखि सामाजिक सुरक्षा भत्ता रोकियो

ओखलढुङ्गाका स्थानीय तहले आर्थिक वर्ष ०७५/०७६ को खर्च विवरण असार मसान्तसम्ममा नबुझाएपछि चालु आर्थिक वर्षको सामाजिक सुरक्षा भत्तालगायत अन्य विकास…

वडा सचिवको भरमा गाउँपालिकाः नागरिकलाई सास्ती

लिखु तामाकोशी गाउँपालिकामा कर्मचारी नहुँदा सर्वसाधारणले सेवा लिन हैरान खेप्नु परेको छ । अहिले सो गाउँपालिका एकजना वडा सचिवका भरमा…

जिल्लाका १० ओटै स्थानीय तहका न्यायिक समिति बन्द इजलासविहीन

जिल्लाका १० ओटा स्थानीय तहमध्ये अहिलेसम्म कुनै पनि न्यायिक समितिलाई इजलासको व्यवस्था भएको छैन । गाउँपालिका वा नगरपालिकाका उपाध्यक्ष तथा उपप्रमुखको…

वातावरणीय प्रभाव मूल्याङ्कन बिना गरिएको विकासले निम्त्याएको विनास

वातावरणीय प्रभाव मूल्याङ्कन नगरी बाटो खनिएका कारण सोलुदूधकुण्ड नगरपालिका-८ केरूङका तीन घर र माप्यदूधकोशी नपा-६ को एक घर भदौ १४…

कर्मचारी अभाव हुँदा सेवाग्राही समस्यामा

स्थानीय तहमा कर्मचारी अभाव हुँदा सेवाग्राही समस्यामा पर्न थालेका छन् । माई नगरपालिकामा कर्मचारीको अभाव सबैभन्दा बढी छ । आवश्यक…

स्थानीय तहमा कर्मचारी अभावले सेवाप्रवाहमा समस्या

जिल्लाका एक नगरपालिकासहित नौ ओटै स्थानीय तहमा कर्मचारी अभावले सेवाग्राही मर्कामा परेका छन् । दरबन्दी अनुसार कर्मचारी नहुँदा सेवाग्राही मर्कामा…

दुई वर्षदेखि वडा सचिव नहुँदा सेवा प्रभावित

गोकुलगङ्गा गाउँपालिकामा दुई वर्षदेखि वडा सचिवहरू नहुँदा नागरिकलाई प्रवाह गर्ने सेवा प्रभावित भएको छ । ६ ओटा वडा रहेको सो…

इजलास कक्षको अभावका कारण न्याय सम्पादनमा समस्या

संविधानले स्थानीय तहमा न्यायिक समितिलाई न्याय सम्पादनको अधिकार प्रदान गरेको भएता पनि रसुवामा स्थानीय तहमा न्याय सम्पादन गर्न छुट्टै इजलास…

गाउँपालिकाबाट प्रवाह हुने सेवा तीन सातादेखि अवरूद्ध, सेवाग्राही मर्कामा

गाउँ कार्यपालिका बैठकमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत तथा ६ जना वडा अध्यक्षसहित १० जना कार्यपालिका सदस्यबिच भएको…

वडासचिव नहुँदा सेवाग्राहीलाई सास्ती

त्रिपुरासुन्दरी नपा–६ की लक्ष्मीकुमारी झाँक्री साउन २७ गते ४ घण्टाको पैदल हिँडेर नागरिकता बनाउनका लागि सिफारिस लिन नगरको केन्द्र त्रिपुराकोटमा…

वडा कार्यालयमा एक महिनादेखि तालाबन्दी हुँदा सेवाग्राही प्रभावित

खत्याड गाउँपालिका-३ मा रहेको वडा कार्यालय स्थापना गर्ने विषयमा भएको विवादपछि गरिएको तालाबन्दी एक महिनासम्म नखुल्दा सेवाग्राहीलाई वडा कार्यालयबाट प्राप्त…

तीन सातादेखि गाउँपालिकाको कार्यालय बन्द हुँदा सेवाग्राही मर्कामा

सर्केगाड गाउँपालिकाको कार्यालय तीनसातादेखि बन्द रहँदा सेवाग्राही मर्कामा परेका छन् । सो गाउँपालिका साउन ४ गतेबाट बन्द भएपछि सेवाग्राहीको दैनिक…

जनशक्ति र भौतिक संरचना नहुँदा न्यायिक समितिबाट प्रभावकारी काम हुन सकेन

सङ्घीय संरचना संगै स्थानीय तहको निर्वाचन भएर स्थानीय तहमा जनप्रतिनिधिको उपस्थिति भएको पनि साढे दुई वर्ष पुग्न थालेको छ ।…

वडाको कार्य नगरपालिकाको केन्द्रबाट सञ्चालन, सेवाग्राहीलाई सास्ती

मन्थली नगरपालिकाका ६ ओटा वडा कार्यालयहरूले अहिले पनि नगरपालिकाको केन्द्र रहेको सहरमा नै बसेर कामकाज गर्दै आएका छन् । वडा…

स्थानीय तहमा इजलास कक्ष नहुँदा न्याय सम्पादनमा समस्या

जिल्लाका आठ ओटा स्थानीय तह मध्ये नेपालगञ्ज उमनपाबाहेक सात ओटा स्थानीय तहमा इजलास कक्ष छैन । छुट्टै इजलास कक्ष नहुँदा…

एउटा गाउँपालिकाको काम एक जना वडा सचिवको भरमा

भोटखोला गाउँपालिकाका पाँच ओडा वडाको कामका लागि एक जनामात्रै सचिव हुँदा स्थानीयले सास्ति व्यहोर्नु परेको छ । गाउँपालिका भित्रका पाँच…

गाउँपालिकामा सचिवको कमी हुँदा सेवाग्राही मर्कामा

आठ ओटा वडा रहेको दुधपोखरी गाउँपालिकाका वडाहरूमा एक जना सचिवले काम गर्नुपर्दा सेवाग्राहीलाई सेवा पाउनमा ढिलाई भएको छ । दुई…

स्थानीय तहमा हाम्रो सुनुवाइ भएनः दलित जनप्रतिनिधि

स्थानीय तहमा निर्वाचित दलित प्रतिनिधिहरूले आफ्ना कुराको सुनुवाइ नै नभएको गुनासो गरेका छन् । जिल्लाका १० ओटा स्थानीय तहमा निर्वाचित…

सुशासनमा सुधार ल्याउन सके मात्र मानव अधिकारको संरक्षण हुने

सुशासनमा सुधार ल्याउन सके मात्र मानव अधिकारको संरक्षण हुनेमा एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् । असार १७ गते बुटवलमा…