INSEC Online

📅 २०८३ जेष्ठ २१

डेढ महिनादेखि विद्यालयमा पठनपाठन नभएको अभिभावकको गुनासो

खार्पुनाथ गाउँपालिका-२ थालीस्थित शङ्कर निम्न माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति र शिक्षकको लापरवाहीले डेढ महिनादेखि पठनपाठन नभएको अभिभावकले गुनासो गरेका…

भूकम्पले भत्किएका विद्यालय पुनः निर्माण नहुँदा पठनपाठनमा समस्या

०७२ वैशाख १२ को भूकम्पले भत्काएका ओखलढुङ्गाका विद्यालय भवन पुनःनिर्माण नहुँदा पठनपाठनमा समस्या भएको छ । भूकम्पले क्षति पुगेको तीन…

रुकुम पूर्वका विद्यालय तीन हप्तादेखि बन्द

शिक्षक र विद्यार्थी यार्सागुम्बा टिप्न जान थालेपछि रुकुम पूर्वमा रहेका विद्यालय तीन हप्तादेखि बन्द भएका छन् । बहुमूल्य जडिबुटी यार्सागुम्बा…

संविधानको प्रावधान र सरकारको निर्देशनको बेवास्ता गर्दै सरकारी विद्यालयहरूले शुल्क उठाउँदै

संविधानको प्रावधान अनुरूप सरकारले आधारभुत शिक्षा अनिवार्य र माध्यमिक शिक्षालाई निःशुल्क घोषणा गरेपनि जिल्लाका अधिकांश सरकारी विद्यालयहरूले विभिन्न बाहानामा विद्यार्थीबाट…

महिनावारी हुँदा विद्यालय जानबाट छात्राहरू वञ्चित

गौमुल गाउँपालिका-४ मानाकोटमा रहेको किर्तिचौर माविका २ सय ५० छात्राहरू मध्ये ५० जना छात्राहरू विद्यालय जानबाट वञ्चित हुँदै आएका छन्…

इन्सेकको पहलमा १६ जना विद्यार्थीको भर्ना

सरकारले भर्ना अभियान सञ्चालन गरिरहेको बेला गौतमबुद्ध मावि गोरूसिङ्गेले विद्यालयमा भर्ना गर्न आएका १६ जना बालबालिकालाई भर्ना नगरि फर्काइदिएपछि इन्सेक…

निजी विद्यालय नियमन गर्ने निकाय मौन भएको गुनासो

निजी विद्यालयलाई नियमन गर्ने निकाय मौन भएको एक कार्यक्रमका सहभागीहरूले गुनासो गरेका छन् । इन्सेक, उच्च अदालत बार एशोसिएसनलगायत सङ्घ…

इन्सेकको सहजीकरणमा विद्यार्थी भर्ना अभियान

वैशाख २ गतेदेखि जारी विद्यार्थी भर्ना अभियानलाई सफल बनाउन अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को सहजीकरणमा जिल्लाको विभिन्न ठाउँमा विद्यार्थी…

गाउँपालिकाको लापरबाहीः विद्यार्थीले पाठ्यपुस्तक पाएनन्

हुम्लाका गाउँपालिका कार्यालयको लापरबाहीका कारण कतिपय गाउँपालिकाका विद्यार्थीले पाठ्यपुस्तक नपाएको गुनासो गरेका छन् । प्राथमिक तहको पाठ्यपुस्तक विद्यालयले खरिद गरी…

एक हप्तादेखि विद्यालयमा ताला, पठनपाठन प्रभावित

खार्पुनाथ गाउँपालिका-५ स्थित मान्धारा माविमा ०७४ चैत ३० गतेबाट अभिभावकद्वारा ताला लगाएपछि पठानपाठन प्रभावित भएको छ । विद्यालय ब्यवस्थापन समितिले…

बाढीले काठेपुल बगाएपछि बालबालिका विद्यालय जानबाट वञ्चित

बाढीले बगाएको काठेपुल १० महिनासम्म पनि नबनाउँदा ताँजाकोट गाउँपालिका-३ मासपुरका २५ जना बालबालिका विद्यालय जानबाट वञ्चित भएका छन् । हुम्ला…

प्रदेश २ मा दुई लाख बालबालिका विद्यालय बाहिर

प्रदेश २ मा झण्डै दुई लाख बालबाबालिका विद्यालय भन्दा बाहिर रहेको शिक्षा विकास तथा समन्वय इकाई समिति सप्तरीले जनाएको छ…

शैक्षिक-सत्र सुरू भएको दुई महिनासम्म विद्यालयमा पठनपाठन नभएको गुनासो

शैक्षिक-सत्र सुरू भएको दुई महिनासम्म सिमकोट गाउँपालिकास्थित हिमगिरी प्रावि र नाम्खा गाउँपालिकाको खासरपानी प्राविमा पठनपाठन नभएको अभिभावकले गुनासो गरेका छन्…

गाउँमा विद्यालय नहुँदा माध्यमिक शिक्षा प्रभावित, बोटे समुदायका विद्यार्थी समस्यामा

माध्यमिक विद्यालय टाढा हुँदा बगनासकाली गाउँपालिका-७ खानीगाउँ दैलातुङका बोटे समुदायका बालबालिकाहरूले बिचमै पढाई छोड्ने गरेका छन् । दैलातुङ गाउँमै कक्षा…

पर्साको मैनपुरमा रहेको विद्यालयमा विद्यार्थीले परीक्षा दिन पाएनन्

पकाहा मैनपुर गाउँपालिकाको मैनपुरमा रहेको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा तालाबन्दी लगाएका कारण विद्यार्थीको परीक्षा रोकिएको छ । जिल्लामा अन्य विद्यालयको…

तीन वर्षदेखि टहरामै पठनपाठन !

पहिरोले विद्यालयको भवन बगाएपछि मिक्वाखोला गाउँपालिका-३ स्थित पञ्चेश्वरी माध्यमिक विद्यालयका विद्यार्थी तीन वर्षदेखि टहरामै बसेर पढ्न बाध्य भएका छन् ।…

विद्यालयको भवन जीर्ण, घामपानीबाट जोगिन धौधौ !

हिमाली गाउँपालिकामा रहेको भवानी प्रस्तावित निम्न माध्यामिक विद्यालयको भवन जीर्ण भएपछि पठनपाठनमा समस्या भएको छ । २०२६ सालमा स्थापना भएको…

कक्षा कोठा अभावमा भर्‍याङमुनि कक्षा सञ्चालन

रघुगङ्गा गाउँपालिका–६, पाखापानीमा रहेको अमर माविमा कक्षा कोठा अभावका कारण विद्यार्थीलाई भर्‍याङमुनि राखेर पढाउने गरिएको राससले जनाएको छ । विद्यालयको…

विद्यालयमा तालाबन्दी हुँदा पठनपाठनमा समस्या

छत्रेश्वरि गाउपालिका जयचौरका स्थानीय अभिभावकले लक्ष्मी माविको मुल गेट र अफिसकोठामा ताला लगाएपछि फागुन १७ गतेदेखि पठनपाठन अवरूद्ध भएको छ…

विद्यालय नआएको भन्दै प्रध्यानाध्यापकबाट विद्यार्थी कुटिए

आरुघाट गाउँपालिका-२ मान्वुस्थित भवानी माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययन गर्ने सुपारे कार्कीलाई प्रध्यानाध्यापकले मरणासन्न हुने गरी कुटपिट गरेका छन्…