INSEC Online

📅 २०८३ जेष्ठ २१

बालबालिकाहरूको संरक्षणको व्यवस्था मिलाउन आग्रह गर्दै ज्ञापनपत्र

अभिभावकको मृत्युपछि एकै परिवारका तीनजना बालबालिका बेसहारा भएकोमा उनीहरूको संरक्षणको लागि पहल गर्न आग्रह गर्दै इन्सेकद्वारा गठन गरिएको मानव अधिकार…

६ महिनादेखि खुल्लाचौरमा पढाइ गर्न बाध्य कुमाखका बालबालिका

कुमाख गाउँपालिका-७ स्यानीजिमालीमा रहेको जनता आधारभुत विद्यालयमा विगत ६ महिनादेखि विद्यार्थीहरू खुल्ला चौरमा पढ्न बाध्य भएका छन् । गत साउनमा…

साढे ६ हजार बालबालिका विद्यालय बाहिर

सप्तरीमा झण्डै साढे ६ हजार बालबालिका अझै विद्यालय बाहिर रहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । ४ सय १२ सामुदायिक…

भुकम्पले भत्किएका विद्यालय पुनः निर्माण नहुँदा पठनपाठनमा समस्या

भुकम्पबाट भत्किएका अधिकांश विद्यालयहरू पुनःनिर्माण भएका छैनन् । पूर्ण र आंशिक रूपमा भत्किएका विद्यालयहरूको पुनःनिर्माण नहुँदा लेकाली भेगका विद्यालयमा पठनपाठन…

परिचयपत्र नहुँदा अपाङ्गता भएका बालबालिका छात्रवृत्तिबाट वञ्चित

अपाङ्गता भएका बालबालिकाहरूको परिचय-पत्र नहुँदा सरकारले वर्षेनी प्रदान गर्ने छात्रवृत्तिको रकम लिनबाट वञ्चित हुने गरेका छन् । चालु शैक्षिक सत्र…

हुम्लाका उत्तरी भेगका विद्यालय वार्षिक परीक्षा नहुँदै बन्द

हुम्ला जिल्लाका उत्तरी क्षेत्रमा चिसो बढेपछि वार्षिक परीक्षा नहुँदै नाम्खा गाउँपालिकास्थित १५ ओटा विद्यालय बन्द भएका छन् । बन्द हुनेमा…

आचारसंहिता विपरीत विजयी र्‍यालीमा विद्यालयका बसहरू प्रयोग

फोरम र राजपा गठबन्धनले मङ्सिर २६ गते जिल्लामा निकालेको विजयी र्‍यालीमा बालबालिकाका साथै विद्यालयका बसहरू प्रयोग गरेको छ । पार्टीको…

शिक्षकहरू विजयी सभामा, विद्यार्थीद्वारा तालाबन्दी

विद्यालय बन्द गरेर शिक्षकहरू वाम गठबन्धनको विजयी सभामा गएको भन्दै भिमसेन गाउँपालिका-१ मसेलको विन्द्रावती माविका विद्यार्थीहरूले मङ्सिर २६ गते विद्यालयमा…

एक महिनादेखि शिक्षक विद्यालय नजाँदा पठनपाठन प्रभावित

चङ्खेली, अदानचुली, ताँजाकोट, नाम्खा र सर्केगाड गाउँपालिकाका ३० ओटा विद्यालयमा कार्यरत शिक्षक एक महिनादेखि सम्बन्धित विद्यालयमा नजाँदा विद्यालयको पठनपाठन प्रभावित…

खानेपानी अभाव हुँदा विद्यार्थीलाई समस्या

विद्यालयमा खानेपानी अभाव हुँदा चूलाचूली गाउँपालिकास्थित भानु माध्यमिक विद्यालयका विद्यार्थीहरू खानेपानीबाटै वञ्चित भएका छन् । समथर भूभागमा रहेको विद्यालयको ट्युवेलबाट…

पाठ्यपुस्तकको अभावमा विद्यार्थीको पठनपाठन प्रभावित

शैक्षिक सत्र सुरू भएको आठ महिना बितिसक्दासमेत हुम्लामा पाठ्यपुस्तक नपुग्दा विद्यार्थीलाई पठनपाठनमा समस्या भएको छ । सिमकोट गाउँपालिकास्थित कर्णाली मावि,…

पाठ्यपुस्तकको अभावले पठपाठनमा बाधा

कालिकोटका विभिन्न विद्यालयमा पाठ्यपुस्तकको अभाव भए पछि यहाँका विद्यार्थीको पढाइमा बाधा पुगेको छ । शैक्षिसत्र सुरू भएको ६ महिना बितिसक्दा…

शिक्षक नहुँदा विज्ञान र गणितको पढाइ ठप्प

निर्वाचन आचारसंहिता लागेको भन्दै इलामका सात विद्यालयमा रिक्त गणित र विज्ञान विषयका शिक्षकको पदपूर्ति नहुँदा पढाइ नै बन्द भएको छ…

शैक्षिक सत्र सुरू भएको आठ महिनासम्म विद्यार्थीले पाठ्यपुस्तक पाएनन्

चन्दननाथ नगरपालिका भित्र रहेको एकमात्र चन्दननाथ गुरूकुल पाठशालाका बालबालिकाले शैक्षिक सत्र सुरू भएको आठ महिना बितिसक्दा पनि पाठ्यपुस्तक नपाएको गुनासो…

माग पुरा नगरेको भन्दै आन्दोलनकारीबाट त्रिविका भीसी, रेक्टर, र रजिष्ट्रार कार्यालयमै थुनिए

आन्दोलनरत आंशिक प्राध्यापक सङ्घले त्रिभुवन विश्वविद्यालयका भीसी, रेक्टर, र रजिष्ट्रारलाई भदौ ६ गते साढे ४ बजेदेखि राति ९ बजेसम्म थुनेका…

अनशन र आन्दोलनले आक्रान्त शिक्षा क्षेत्र

विद्यालय तहदेखि विश्वविद्यालय तहसम्मका शिक्षक, प्राध्यापक वा सरोकारवालाहरूबाट चरणबद्धरुपमा हुने गरेका आन्दोलनले शिक्षा क्षेत्र आक्रान्त हुँदै आएको राससले जनाएको छ…

शिक्षक दरबन्दी अभाव भएपछि विद्यार्थी शुल्क तिर्न बाध्य

नेपालको संविधानमा मौलिक हक अन्तर्गत शिक्षाको अधिकारमा आधारभुत तहसम्म निःशुल्क शिक्षा भनिए पनि कपिलवस्तुका अधिकांश विद्यालयमा शिक्षक दरबन्दीको अभावका कारण…

दुई हप्तादेखि विद्यालय बन्द, पठनपाठन प्रभावित

नाम्खा गाउँपालिका-२ को सत्य प्राथमिक विद्यालय लामा खोल्सीमा कार्यरत शिक्षक नहुँदा उक्त विद्यालयको पठनपाठन असार २० गतेदेखि प्रभावित भएको छ…

शिक्षा क्षेत्रको समस्या समाधानको माग गर्दै बालकहरू अनसनमा

लालीगुराँस बाल क्लबले शिक्षा क्षेत्रको समस्या समाधानको माग गर्दै राजविराज नपा-७ स्थित गजेन्द्र चोकमा असार २४ गतेदेखि रिले अनसन थालेका…

विद्यालयमा शिक्षक नियमित नहुँदा पठनपाठन प्रभावित

सदरमुकाम सिमकोटदेखि सात कोष टाढा रहेको बलभद्र प्राथमिक विद्यालयमा कार्यरत शिक्षक विद्यालयमा नियमित नआउँदा ०७३ फागुनदेखि उक्त विद्यालयको पठनपाठन प्रभावित…