INSEC Online

📅 २०८३ जेष्ठ २२

विद्यार्थीलाई कुटपिट गरेको आरोपमा शिक्षकमाथि कारबाहीको माग गर्दै उजुरी दर्ता

विद्यार्थीलाई कुटपिट गर्ने शिक्षकलाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा ०७९ भदौ २५ गते उजुरी दर्ता भएको छ । कमलामाई…

सामुहिक बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले घोडाघोडी नगरपालिका–१ जनकपुरका १८ वर्षीय हिमाल सापकोटा, २१ वर्षीय यशु सापकोटा र घोडाघोडी…

आठ वर्षदेखि विद्यार्थी जस्ताको टहरामा अध्ययन गर्न बाध्य

कालिञ्चोक गाउँपालिका वडा नं. ५ स्थित कालिञ्चोकस्थित लामिलाङ माध्यमिक विद्यालयका विद्यार्थी २०७२ बैशाखमा गएको भूकम्प पश्चात् आठ वर्षदेखि जस्ताको छाना…

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बुढानिलकन्ठ नगरपालिका–७ बस्दै आएका २३ वर्षीय सन्दिप लामिछानेविरुद्ध पीडित पक्षले प्रहरी वृत्त गौशालामा ०७९…

शिशु हत्या घटनाका कसुरदार नौ वर्षपछि गिरफ्तार

नवजात शिशु हत्या घटनामा अदालतबाट जन्मकैद सजाय तोकिएका भोजपुर नगरपालिका-४ सिद्धेश्वरका ४३ वर्षीय प्रेमकुमार राउतलाई प्रहरीले काठमाडौं  महानगरपालिका- ९ गौशलाबाट…

आठपहरिया समुदायमा बालबिवाह बढ्दो

धनकुटा नगरपालिका–८ सान्ताङस्थित सान्ताङ स्वास्थ्य चौकीमा आर्थिक ०७७-०७८ मा ४७ जना गर्भवती स्वास्थ्य परीक्षण र सुत्केरी हुन आएको तथ्याङ्क छ…

चिकित्सकले उपचार नगरेको भन्दै कारबाही गर्न प्याप्सनको माग

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कार्यरत चिकित्सक करण साहले चन्दननाथ नगरपालिका–२ भण्डारीवाडाका ६ वर्षीय बालक पृथक विक्रम शाहीलाई…

बलात्कार घटनाका फरार कसुरदार २५ वर्षपछि गिरफ्तार

६ वर्षीया बालिकालाई ०५४ साल मङ्सिर ८ गते बलात्कार गरेको घटनाका फारर कसुरदार भक्तपुर नगरपालिका–११ क्वाछेँ घरभई पोखरा बस्दै आएका…

बालबालिकालाई दिइने कोभिड–१९ विरुद्धको खोप समयमा संचालन हुन सकेन

पाँच वर्षदेखि १२ वर्ष उमेर समूहका बालबालिकालाई कोभिड १९ विरुद्ध दिइने फाइजर बायोएनटेक भ्याक्सिन स्वास्थ्यकर्मीको लापरवाहीका कारण समयमा संचालन हुन…

शैक्षिक सत्र सुरू भएको चार महिना बित्यो, पुस्तक अभाव कायमै

शैक्षिक सत्र सुरू भएको चार महिना बिते पनि जिल्लामा अझै पाठ्यपुस्तकको अभाव कायमै छ । जिल्लामा रहेका सामुदायिक विद्यालयका विद्यार्थीहरूले…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरी विराटनगर महानगरपालिका–१२ का ५५ वर्षीय राजेन्द्र ढकाललाई भदौ १५ गते गिरफ्तार गरेको…

नेपाल विद्यालय कर्मचारी परिषद्को आन्दोलनका कारण प्रदेश १ मा ६ हजार बढी विद्यालय बन्द, १२ लाख बढी बालबालिका पठनपाठनबाट वञ्चित

नेपाल विद्यालय कर्मचारी परिषद्ले आफ्ना माग सम्बोधन गर्नका लागि भदौ १२ गतेदेखि गरेको सामुदायिक विद्यालय बन्दका कारण प्रदेश १, मा…

बलात्कार घटनाका आरोपित शिक्षक गिरफ्तार

१५ वर्षीया बालिकालाई भदौ ९ गते बलात्कार गरेको आरोपमा प्रहरीले मेलौली नगरपालिका–३ स्थित प्रिति माद्यमिक विद्यालयका शिक्षक किशोरी जोशीलाई भदौ…

शिक्षक र विद्यार्थीलाई कोभिड सङ्क्रमण देखिएपछि विद्यालयको पठनपाठन बन्द

बनगाड कुपिण्डे नगरपालिका–१२ निगालचुलाको माझखर्कमा रहेको सिद्धेश्वरी माविका दुई शिक्षक र १८ विद्यार्थीलाई कोभिड सङ्क्रमण देखिएपछि विद्यालयको पठनपाठन बन्द भएको…

वर्षातले विद्यालयमा क्षति बनाएपछि पालमुनि पढ्दै विद्यार्थी

छेडागाड नपा–१२ स्थित हिमालय आधारभूत विद्यालयको भवन वर्षातका कारण पहिरो गएपछि विद्यालयको भवन चर्किदाँ बालबालिका प्लाष्टिकको पालमुनि पढ्न बाध्य भएका…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले आठराई त्रिवेणी गाउँपालिका–१ का ६१ वर्षीय कैलाश पोमु लिम्बूलाई भदौ ८ गते…

यौन दुर्व्यवहार गरेको कसुरमा दुई वर्ष ६ महिना कैद सजायको फैसला

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा दोषी ठहर गर्दै जिल्ला अदालतले दुई जनालाई कैद सजायको फैसला गरेको छ ।…

बलात्कार गरेको कसुरमा १९ वर्ष कैद सजायको फैसला

११ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत, कैलालीले गोदावरी नगरपालिका–११ ओलानीका ४९ वर्षीय धौले भन्ने कर्णबहादुर बोहरालाई भदौ ८…

बलात्कार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपित सान्नित्रिवेणी गाउँपालिका–१ का १८ वर्षीय विनोद तिरुवालाई प्रहरीले भदौ ४ गते गिरफ्तार गरेको…

बलात्कार घटनाका फरार कसुरदार गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरी तीन वर्षदेखि फरार रहेका कसुरदार महाकाली नगरपालिका–२ का २० वर्षीय हरिश बम आफ्नै घरमा लुकिछिपी…