INSEC Online

📅 २०८३ जेष्ठ २१

बालविवाह घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई विवाह गरेको आरोपमा पाणिनि गाउँपालिका-४, गेजाका ३० वर्षीय अमरबहादुर रानालाई प्रहरीले ०८१ जेठ १३ गते गिरफ्तार गरेको…

बाल विवाह न्यूनीकरणका लागि नगर उपप्रमुखलाई ध्यानाकर्षण पत्र

इन्सेकद्वारा गठित मानव अधिकार रक्षक सञ्जाल र बाल विवाह विरुद्ध साझा अभियानले बालविवाह न्यूनीकरणका लागि जेठ ६ गते भेरी नगरपालिकाका…

सुदूरपश्चिम प्रदेशमा तीन महिनाको अवधिमा २ सय ५१ जना पीडित

सुदूरपश्चिम प्रदेशमा तीन महिनाको अवधिमा (सन् २०२४ जनवरीदेखि सन् २०२४ मार्च) मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाबाट २ सय ५१…

मधेस प्रदेश सरकारद्वारा बालविवाहविरुद्धको दिवस मनाइयो

मधेस प्रदेश सरकार, खेलकुद तथा समाज कल्याण मन्त्रालयको आयोजनामा वैशाख १७ गते जनकपुरधाममा बालविवाहविरुद्धको दिवश मनाइएको छ । मधेस प्रदेश…

बलात्कार कसुरमा १५ वर्ष कैद सजायको फैसला

१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले त्रियुगा नगरपालिका-५ देउरीका २५ वर्षीय अयुव शेख (आयुष खान) लाई १५ वर्ष…

बालविवाह घटनाका आराेपित गिरफ्तार

विवाह गर्न भनी व्यास नगरपालिका– ५ स्थित परासर आश्रमको मन्दिरमा पुगेका बारा जिल्लाका २० वर्षीय युवक र खोटाङ जिल्लाकी १८…

मानव अधिकारको अवस्थाबारे सरोकारवालासँग छलफल

इन्सेक कर्णाली प्रदेश कार्यालयका फोकल पर्सन दुर्गा थापा र प्रलेख अधिकृत पुरन प्रसाद चौधरीको टोलीले  मानव अधिकारको अवस्थाबारे फागुन १८…

बालविवाह घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बालविवाह गर्न लागेको भन्दै  १७ वर्षीय बालक र बालिकालाई प्रहरीले माघ १९ गते गिरफ्तार गरेको छ ।…

बालविवाह घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई विवाह गर्ने बहानामा घरबाट भगाएर लगेको भन्दै रोशी गाउँपालिका-१२, घ्याङडाँडाका २६ वर्षीय रविन्द्र भुजेललाई प्रहरीले ०८० माघ…

बालविवाह बदर गर्दै आरोपितहरूलाई कैद सजाय

बालविवाह गरेको आरोपमा छिन्नमस्ता गाउँपालिका–१ बरहीकी ४५ वर्षीया रेखादेबी राय तथा सिरहाको बरियारपट्टी गाउँपालिका–२ जानकीनगरका १९ वर्षीय मिथलेश राय र…

बालविवाह : प्रहरीमा उजुरी शून्य, समाजमा व्याप्त

विवाह बारी २० वर्ष पारी भन्ने नारा नेपाल सरकारको नारामै सिमित भएको छ । यही नारालाई प्रथामिकतामा राखेर नेपाल सरकारको…

बालविवाह गराएको आरोपमा पाँच जना गिरफ्तार

१६ वर्षीया बालिकालाई जबरजस्ती बाल विवाह गराएको आरोपमा प्रहरीले कावासोती नगरपालिका –१० मगरकोटबाट ४० वर्षीय बेहुला सहित पाँच जनालाई ०८०…

बालविवाह बदर र आरोपितहरूलाई कैद सजायको फैसला

१५ वर्षीया बालिकाको सर्लाही रामनगर गाउँपालिका–२ का ३६ वर्षीय सुरेन्द्र महरासँग भएको बालविवाह साउन ३२ गते बदर हुने फैसला भएको…

बाढीग्रस्त कागबेनीको विद्यालयमा पठनपाठन बन्द

कागबेनीमा साउन २८ गते राती आएको बाढीले क्षति पुगेको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कोे जनशान्ति माध्यमिक विद्यालयको पठनपाठन बन्द भएको छ…

बालविवाह घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

१९ वर्षीया युवतीसँग बालविवाह गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयले सिरहाको लहान नगरपालिका–७ बिजुली कार्यालय का २५ वर्षीय दिपक मेहतर राउत…

उमेर नपुग्दै गर्भवती र सुत्केरी हुनेको सङ्ख्या बढ्दो

जिल्लामा उमेर नपुग्दै गर्भवती हुने र सुत्केरी हुनेहरुको सङ्ख्यामा कमी आउन सकेको छैन् । स्वास्थ्य कार्यालय, दार्चुलाको तथ्याङ्क अनुसार बिगत…

बालिका बलात्कार घटनाको उजुरी दर्ता

१७ वर्षीया बालिकालाई बलात्कार गरी गर्भवती बनाएको आरोपमा महादेवा गाउँपालिका–१ पकरीका २० वर्षीय जिबरुल मियाँविरुद्ध प्रहरीले ०८० असार ७ गते…

बालविवाह घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकाको विवाह गराएको आरोपमा प्रहरीले बालिकासहित थप दुई जनालाई गिरफ्तार गरेको छ । स्थानीयले दिएको सूचनाका आधारमा प्रहरीले…

बालविवाहविरुद्ध उजुरी दर्ता

१३ वर्षीया बालिकाको सिरहा बरियारपट्टी गाउँपालिका–२ जानकीनगरका २५ वर्षीय मिथलेश रायसँग बालविवाह भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा जेठ २५ गते…

बालविवाह कसुरमा तीन वर्ष कैद

१४ वर्षीया बालिकासँग बालविवाह गरेको कसुरमा खडक नगरपालिका–९ लालपट्टीका २१ वर्षीय धिरेन्द्रकुमार साहलाई जेठ २४ गते तीन वर्ष कैद सजाय…