INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार रक्षकको सुरक्षा र संरक्षण मस्यौदा बुझाइयो

इन्सेक कर्णाली प्रदेश कार्यालयले तयार गरेको मानव अधिकार रक्षकको सुरक्षा र संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा मङ्सिर २८…

पहिचानपक्षद्वारा कोशी प्रदेशका मुख्यमन्त्रीको गाडीमा ढुङ्गा प्रहार

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सवार प्रदेश १-०४-००१ झ ०००३ नम्वरको गाडीमा ढुङ्गा प्रहार गरिएको प्रहरीले जनाएको छ । दमक…

एमालेको कार्यक्रममा अवरोध, खोटाङमा तीन जना गिरफ्तार

‘झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा” मा अवरोध गरेको आरोपमा प्रहरीले प्रदेश नं.१ पुनः नामाङकन संयुक्त सङ्घर्ष समितिका तीन जना…

मानव अधिकार संरक्षण, सम्बर्धन तथा मर्यादित बनाउन प्रतिबद्ध छौँः कानुनमन्त्री भट्ट

सुदूरपश्चिम  प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टले प्रदेश सरकारले निर्माण गरेको कानुनको कार्यान्वयन गरी मानव अधिकार संरक्षण, सम्बर्धन तथा…

बागमती प्रदेश सरकारद्वारा सङ्घीय सरकार विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता

संविधानले प्रदान गरेको आफ्नो क्षेत्रभित्र पर्ने अधिकारमाथि हस्तक्षेप गरेको भन्दै बागमती प्रदेश सरकारले सङ्घीय सरकार विरुद्ध सर्वोच्च अदालतमा ०८० कात्तिक…

सरकारको बालमैत्री स्थानीय शासन अवधारणा: कोशी प्रदेशमा गतिहीन

सरकारले बाल अधिकारको सम्मान गर्दै बालमैत्री स्थानीय तह बनाउनका लागि कार्यविधि जारी गरेपनि कोशी प्रदेशमा बालमैत्री स्थानीय शासन अवधारण गतिहीन…

कोशी प्रदेशमा डेङ्गी सङ्क्रमणको जोखिम: सङ्क्रमितको सङ्ख्या ३५ हजार बढी, १६ जनाको मृत्यु

कोशी प्रदेशका १४ ओटा जिल्लामा ०८० असोज मसान्तसम्म ३५ हजार १ सय ८७ जनामा डेङ्गीको सङ्क्रमण र १६  जनाको मृत्यु…

मन्त्रीपरिषद्को निर्णय भएन कार्यान्वयन, किसानले पाएनन् क्षतिपूर्ति

कोशी प्रदेशमा ०७८ कार्तिक १ गतेदेखि कात्तिक ३ गतेसम्मको वेमौसमी वर्षाका कारण मानवीयसहित अन्नवालीमा ठूलो क्षति भयो । वेमौसमी वर्षाले…

आइसीयू सेवा सञ्चालन नहुँदा बिरामीलाई समस्या

जिल्ला अस्पतालमा आइसीयू (सघन उपचार कक्ष) सेवा सञ्चालन नहुँदा बिरामीलाई समस्या भएको छ । दक्ष चिकित्सकको अभावमा आइसीयू सेवा सञ्चालन…

डेङ्गी  सङ्क्रमित बढे, जिल्ला अस्पतालमा वेड अभाव

डेङ्गी सङ्क्रमित बढेपछि जिल्ला अस्पतालमा वेड अभाव भएको छ । डेङ्गी सङ्क्रमितको सङ्ख्या १ हजार ३ सय भन्दा बढी भएपछि…

आवश्यक कानुनका विषयमा संसदमा आवाज उठाउने: प्रमुख सचेतक विष्ट

कर्णाली प्रदेश सभामा सैद्धान्तिक छलफल हुँदा मानव अधिकार रक्षकको सुरक्षा र संरक्षणसम्बन्धी विधेयकको आवश्यकता र औचित्यका विषयमा बोल्ने नेपाली काङ्ग्रेसका…

मानव अधिकार रक्षकको सुरक्षा र संरक्षणसम्बन्धी कानुन बनाउने प्रतिबद्धता : मुख्यमन्त्री शर्मा

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालसहितको टोलीले मानव अधिकारका समसामयिक विषयमा कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मासँग छलफल…

आर्थिक अभावका कारण बीचमै पढाइ छोड्छन् बालबालिका

पञ्चेश्वर गाउँपालिका–१ पालडीकी ममता सार्की कक्षा चार उत्तीर्ण भएपछि विद्यालय भर्ना हुनु भएन् । उहाँसँगैका साथीहरू नियमित विद्यालय जान्छन् ।…

साइपाल गाउँपालिकामा खाद्यान्न अभाव, बाटोमै कुहिन थाल्यो चामल

साइपाल गाउँपालिकामा खाद्यान्नको अभाव सृजना भएपछि त्यस क्षेत्रका स्थानीयहरुले सास्ती खेप्नु परेको छ । सदरमुकाम चैनपुरबाट तीन दिनको पैदल दुरीमा…

गरिबीका कारण मानव अधिकारको हनन् भयो : मुख्यमन्त्री शर्मा

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णाली प्रदेशमा मानव अधिकार हनन् हुनुको मुख्य कारण गरिबी रहेकोे बताउनुभएको छ । स्वीट्जरल्याण्ड भ्रमण…

सर्वोच्च अदालतद्वारा कोशी प्रदेशका मुख्यमन्त्री थापा पदमुक्त

सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पाएको विश्वासको मत असंवैधानिक रहेको ठहर गर्दै पदमुक्त भएको फैसला सुनाएको छ ।…

पुनर्स्थापनाको पर्खाईमा मुक्त हलिया

सरकारले हलिया मुक्त घोषणा गरेको १५ वर्ष पुरा भइसक्दा समेत मुक्त हिलायहरूको पुनर्स्थापना हुन नसकेको अवस्था छ । सरकारले २०६५…

महाकाली प्रदेशिक अस्पतालमा रेविज खोपको अभाव, रेविज प्रभावितहरु समस्यामा

महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगरमा निःशुल्क रुपमा पाइने रेविज खोपको अभाव भएपछि त्यस क्षेत्रका बिरामी तथा रेविज सङ्क्रमितहरु समस्यामा परेका छन्…

हलिया मुक्तिका १५ वर्षः पुनर्स्थापनाकै पर्खाईमा मुक्त हलिया

सरकारले २०६५ भदौ २१ गते हलिया मुक्त भएको घोषणा गरेको भए पनि पुनर्स्थापनाको कार्य प्रभावकारी नहुँदा मुक्त हलियाको अवस्था झन्…

अविरल वर्षातका कारण ठाउँठाउँमा पहिरो जाँदा स्थानीय बासिन्दाको जनजीवन प्रभावित

अविरल वर्षातका कारण ठाउँठाउँमा पहिरो जाँदा उत्तरी धादिङमा रहेका स्थानीय बासिन्दाको जनजीवन प्रभावित बनेको छ । वर्षातका कारण नदी तथा…