INSEC Online

📅 २०८३ जेष्ठ २२

वडाध्यक्ष र वडासचिवमाथि दुर्व्यवहार, घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

वित्थडचिर गाउँपालिका–८ का वडाध्यक्ष जयबहादुर मल्ल र वडासचिव दत्तराम अवस्थीमाथि मोसो दलेर दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले माघ ११ गते…

अनियमितता गरेको आरोपमा वडाध्यक्षमाथि दुर्व्यवहार

छेडागाड नगरपालिका–६ का अध्यक्ष ५३ वर्षीय रामबहादुर केसीलाई विप्लब नेतृत्वको नेकपा माओवादीको विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीले माघ ५ गते मोसो…

अपरिचित व्यक्तिद्वारा जनप्रतिनिधिमाथि ढुङ्गा प्रहार

चिचिला गाउँपालिका–२ का वडाध्यक्ष ४० वर्षीय मीरबहादुर राईलाई अपरिचित व्यक्तिले माघ ४ गते ढुङ्गा प्रहार गरेको प्रहरीले जनाएको छ ।…

पत्रकार दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

सोलुखुम्बुमा पत्रकारलाई ०७८ मङ्सिर १४ गते समाचार सङ्कलनका क्रममा दुर्व्यवहार गरेको आरोपमा प्रहरीले घटनाका आरोपितलाई पुस २८ र २९ गते…

दुर्व्यवहार गरेको आरोपमा जनप्रतिनिधिविरूद्ध प्रहरीमा उजुरी

मानव अधिकार उल्लङ्घन तथा अल्पसङ्ख्य समुदायको मानव अधिकारको अवस्था अनुगमनका क्रममा बराहपोखरी गाउँपालिकाका अध्यक्ष शालीग्राम बञ्जराले आयोगको टोलीलाई पुस २४…

शिक्षा इकाई प्रमुख देवकोटामाथि दुर्व्यवहार

जुम्ला घर भइ शिक्षा विकास तथा समन्वय इकाई कार्यालय कालिकोटका प्रमुख ४८ वर्षीय महेशदत्त देवकोटालाई नेत्रविक्रम चन्द नेतृत्वको नेकपा युवा…

अनियमितताको आरोप लगाउँदै प्रधानाध्यापकलाई दुर्व्यवहार

विद्यालयमा अनियमितता गरेको आरोप लगाउँदै नलगाड नगरपालिका–१२ तल्लुबगरस्थित वीरेन्द्र हिमालय माध्यमिक विद्यालयका प्रधानध्यापक चन्द्रबहादुर केसीलाई नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल…

दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

२८ वर्षीया महिलालाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले छायाँनाथ रारा नगरपालिका-५ का दुईजना युवालाई कात्तिक २२ गते गिरफ्तार गरेको छ ।…

प्रधानाध्यापकलाई मोसो दलेको घटनाका आरोपित गिरफ्तार

श्री फकिरचन्द माध्यमिक विद्यालयका प्रधानाध्यापक सबैला नपा–१२ का ५० वर्षीय बैजु साहलाई कात्तिक १२ गते मोसो दलेर दुर्व्यवहार गरेको आरोपमा…

दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ४१ वर्षीय छबिलाल सुवेदीलाई असोज २४ गते कार्यकक्षमै मोबिल प्रहारको प्रयास गरी दुर्व्यवहार गरेको भन्दै…

तीन जना स्वास्थ्यकर्मीमाथि हातपात तथा दुर्व्यवहार

पुचौँडी नगरपालिका–१ स्थित पुचौँडी स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्य चौकी इन्चार्ज हेल्थ असिस्टेन्ट ३० वर्षीय दिपेन्द्र धामी, सोही स्वास्थ्य चौकीमा कार्यरत…

गाउँपालिकाका अध्यक्षमाथि भएको दुर्व्यवहार घटनाका आरोपित विरुद्ध उजुरी

मेलुङ गाउँपालिकाका अध्यक्ष नरबाहादुर श्रेठले आफूलाई दुर्व्यवहार गरेको भन्दै सोही गाउँपालिका–३ मुकुनेका ५० वर्षीय मानबाहादुर तमाङ थोकरविरुद्ध जिल्ला प्रहरी कार्यालयमा…

डाक्टरमाथि दुर्व्यवहार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी दर्ता

राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरका मेडिकल सुपरिटेन्डेन्ट ५२ वर्षीय डा.बिनोद सिंहलाई कार्यकक्षमै मोसो दलेर दुर्व्यवहार गरेको भन्दै अनेरास्ववियू दाङका संयोजक २७…

प्रधानाध्यापक कुटपिट घटनाका आरोपित वडाध्यक्षविरूद्ध प्रहरीमा उजुरी

बर्जु गाउँपालिका–१ रामगञ्ज बेलगछियास्थित नवदुर्गा माध्यमिक विद्यालयका प्रधानाध्यापक ३८ वर्षीय रञ्जन मण्डललाई विद्यालय व्यवस्थापन समिति गठनको विषयलाई लिएर सोही वडाका…

कर्मचारीमाथि दुर्व्यवहार, कामकाज ठप्प

डाक्नेश्वरी नगरपालिकामा कार्यरत फाँट अधिकृत ३० वर्षीय वीरबहादुर लेहरालाई डाक्नेश्वरी नपा–६ का रामसागर मण्डल र भल्टु भनिने रामअवतार यादवसहित २०/२२…

प्रहरीद्वारा वडाध्यक्षलाई दुर्व्यवहार, घटनाको विरोधमा वडा कार्यालय बन्द

घोराही उपमहानगरपालिका–१५ का वडाध्यक्ष ४९ वर्षीय रमेशकुमार पाण्डेयमाथि जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत २९ वर्षीय इन्स्पेक्टर रामकुमार गुप्ताले जेठ १८…

फोटो र भिडियो लिएको आरोपमा पत्रकारमाथि दुर्व्यवहार, प्रहरीमा उजुरी

एपिवान टेलिभिजनका महोत्तरी संवाददाता जलेश्वरका ३० वर्षीय नविन चौधरीलाई स्थानीय सडक उपभोक्ता समितिका अध्यक्ष सञ्जिवकुमार रायले जेठ १३ गते सञ्चार…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले मेचीनगर नगरपालिका–४ आमडाँगीका ४३ वर्षीय हर्कबहादुर माझीलाई वैशाख २८ गते गिरफ्तार गरेको…

वडाध्यक्षद्वारा सेवाग्राहीलाई दुर्व्यवहार

भिमाद नगरपालिका–८ निवासी ४२ वर्षीय चिरञ्जीवी खनाललाई सोही वडाका वडाध्यक्ष ६१ वर्षीय बुद्धिमान श्रेष्ठले दुर्व्यवहार गरेको पीडितले आरोप लगाउनुभएको छ …

भिडियो लिन खोज्दा प्रहरीले दुर्व्यवहार गरेको पीडित पत्रकारको आरोप

नेपाल पत्रकार महासङ्घ महोत्तरीका सचिव तथा अन्नपुर्ण पोष्टका जिल्ला सम्वाददाता वर्दिवास नपा–१३ का २९ वर्षीय राजकरण महतोलाई इलाका प्रहरी कार्यालय…