INSEC Online

📅 २०८३ जेष्ठ २२

उपाध्यक्ष बुढामाथि हातपातको आरोप, प्रशासनमा उजुरी

तिला गाउँपालिका उपाध्यक्ष ४१ वर्षीया गोरीकला बुढाले आफूमाथि हातपात भएको भन्दै जिल्ला प्रशासन कार्यालय, जुम्लामा भदौ २० गते उजुरी दर्ता…

समाचार सङ्कलनका लागि गएका काष्ठमण्डप टेलिभिजनका पत्रकारमाथि कुटपिट

समाचार सङ्कलनका लागि काठमाडौँ महानगरपालिका–३१ हातिसारस्थित गोर्खा ब्रुअरी कम्पनीमा गएका काष्ठमण्डप टेलिभिजनका पाँच जना पत्रकारमाथि सुरक्षागार्डले ०७९ भदौ १२ गते…

बाल यौन दुरुपयोग घटनाका फरार कसुरदार गिरफ्तार

बाल यौन दुरुपयोगको कसुरमा जिल्ला अदालत भक्तपुरले दोषी ठहर गरी भएको फैसला कार्यान्वयन नगरी फरार रहेका ५१ वर्षीय हरिकृष्ण कोजुलाई…

परीक्षामा सहभागी छात्रामाथि दुर्व्यवहारको भन्दै विद्यार्थीद्वारा विरोध

त्रिविविले सञ्चालन गरेको स्नातक तह दोस्रो वर्षको वार्षिक परीक्षामा सहभागी हुन आएका विद्यार्थीमाथि चेकजाँच गर्ने क्रममा प्रहरीकै उपस्थितिमा कर्मचारीले दुर्व्यवहार…

प्रमुख प्रशासकीय अधिकृत माथि दुर्व्यवहार, घटनाका आरोपित गिरफ्तार

नाम्खा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ४८ वर्षीय धर्मराज न्यौपानेलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले नाम्खा गाउँपालिका–१ गाडापारी घरभई नेकपा एमाले नाम्खा…

दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

सोताङ गाउँपालिका—२ का वडासदस्य ४० वर्षीय दुर्गाप्रसाद राई र २५ वर्षीय सन्देश तामाङलाई मोसो र जुत्ताको माला लगाई दिएर दुर्व्यवहार…

प्रधानाध्यापकलाई मोसो दलेर दुर्व्यवहार, घटनाका आरोपितविरूद्ध उजुरी

कमला नगरपालिका–३ निवासी औरही गाउँपालिका–१ स्थित श्री रामजानकी माध्यमिक विद्यालय झिटकहीयाका प्रधानाध्यापक ३४ वर्षीय मदनकुमार महरालाई असार ११ गते विद्यालयको…

समाचार सङ्कलनका क्रममा पत्रकार गिरफ्तार घटनाका आरोपितलाई कार्वाहीको माग

नेपाल पत्रकार माहासंघ, कञ्चनरपुर शाखाका सदस्य तथा विकल्प दैनिक कञ्चनपुरका कार्यकारी सम्पादक रनि विवसमाथि  असार ६ गते राति ज्यादती गर्दै…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

५६ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले महालक्ष्मी नगरपालिका–८ का ४३ वर्षीय भिमबहादुर मादेनलाई वैशाख २५ गते गिरफ्तार गरेको…

मोसो दलेर दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटका तत्कालिन निमित्त व्यवस्थापक टिकाराम जैसीमाथि मोसो दलेर दुर्व्यवहार गरेको आरोपमा प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल…

न्यायिक समिति प्रमुखमाथि हातपात, घटनामा संलग्न व्यक्तिहरुलाई कार्वाही गर्न माग

सुर्नया गाउँपालिकाका न्यायिक शाखाप्रमुख रामबहादुर महरामाथि सुर्नया गाउँपालिका–४ का स्थानीय जयन्त कुँवरको नेतृत्वको टोलीले हातापत गरेको भन्दै गाउँपालिकाले चैत १…

स्वास्थ्यकर्मीलाई दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी

गैडाकोट नगरपालिका–१ घर भइ हाल बेनी अस्पतालमा कार्यरत अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट ३७ वर्षीय डाक्टर जितेन्द्र कँडेललाई दुर्व्यवहार गरेको भन्दै…

अनियमितता गरेको आरोपमा स्वास्थ्य प्रमुखमाथि दुर्व्यवहार

जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटका निमित्त स्वास्थ्य प्रमुख ५४ वर्षीय टिकाराम जैसीलाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको युवा सङ्गठनमा आबद्ध कार्यकर्ताले…

कर्मचारीमाथि दुर्व्यवहार तथा धम्की

लेकबेशी नगरपालिकामा कार्यरत कर्मचारीले नेकपा एकिकृत समाजवादी नगर कमिटिका अध्यक्ष गोविन्दबहादुर शाहीको समूहले आफूलाई दुर्व्यवहार तथा धम्की दिएको गुनासो गरेका…

इन्स्पेक्टरद्वारा सेवाग्राही माथि हातपात

हराएको मोवाइल भेटाएर प्रहरीलाई बुझाउने व्यक्ति समेत उही उभ्याउन जिद्दी गरेको भन्दै नारायण नगरपालिका–६ काँडाचौरका २९ वर्षीय ओम रेग्मी माथि…

दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

कालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद सापकोटा माथि दुर्व्यवहार गरेको अरोपमा कालिका गाउँपालिका–२ का ३८ वर्षीय विशु ढकाललाई प्रहरीले माघ…

वडाध्यक्षमाथि मोसो दलेर दुर्व्यवहार, आरोपित विरुद्व उजुरी

बेलडाँडी गाउँपालिका–२ का वडाध्यक्ष प्रेमराज खातीमाथि नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले मोसो दलेर दुर्व्यवहार गरेको भन्दै पीडितले सात…

बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई  बलात्कार  गरेको कसुरमा जिल्ला अदालतले कमल गाउँपालिका–५ का   वर्षीय १९ वर्षीय विवेक वसेल सार्कीलाई १२ वर्ष कैद…

मोसो दलेर दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

सहायक वन अधिकृत विश्वराज पण्डितमाथि मोसो दलेर दुर्व्यवहार गरेको आरोपमा प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता कैलारी गाउँपालिका–१…

सहायक वन अधिकृतमाथि मोसो दलेर दुर्व्यवहार, घटनाका आरोपितविरुद्ध उजुरी

पचमुडीया सवडिभिजन कार्यालयका सहायक वन अधिकृत विश्वराज पण्डितमाथि सात जना अपरिचित व्यक्तिहरूको समूहले मोसो दलेर दुर्व्यवहार गरेको आरोपमा पीडितले माघ…