INSEC Online

📅 २०८३ जेष्ठ २१

महिलामाथि हुने हिंसाको अन्त्यका लागि कानुन कार्यान्वयनमा जोड

राष्ट्रिय महिला आयोगले भदौ १२ गते काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सहभागिहरूले महिलामाथि हुने सबै प्रकारका हिंसाको अन्त्यका लागि भएका कानुन,…

छोरा नपाएको तथा दाइजो कम ल्याएको आरोपमा कुटपिट, पीडितद्वारा प्रहरीमा उजुरी

कपिलवस्तु नपा-५ की २० वर्षीया सविनम खातुनलाई छोरा नपाएको तथा दाइजो कम ल्याएको आरोपमा २५ वर्षीय पति दिलशाह खानले साउन…

चक्कु प्रहार गरी घाइते बनाएको आरोपमा पति गिरफ्तार

नारायण नगरपालिका-६ नमुना बस्तीकी २५ वर्षीया विष्णु वादीलाई चक्कु प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले २६ वर्षीय गोपाल वादीलाई साउन…

पत्नीलाई धारिलो हतियार प्रहार गरेको घटनाका आरोपित गिरफ्तार

जन्तेढुङ्गा गाउँपालिका-३ की ३५ वर्षीया निर्मला राईलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले ३६ वर्षीय पति केदार राईलाई…

धारिलो हतियार प्रहार गरी घाइते बनाएको आरोपमा पति गिरफ्तार

इलाम नपा-६ की ३० वर्षीया निरू दर्जीलाई असार ११ गते राति धारिलो हतियार प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले ३८…

अदालतमा तारेख बुझाउन गएकी महिलालाई कुटपिट

छाँयानाथ रारा नपा-७ की २८ वर्षीया चुनमती शाही जिल्ला अदालत मुगुमा बहुविवाहको तारेख बुझाउन जाँदै गरेको अवस्थामा जेठ २८ गते…

मानव अधिकार निगरानी समूहको पहलमा घरेलु हिंसा पीडित महिला पुनःस्थापित

अन्तरजातीय विवाहका कारण घर निकाला गरिएकी गुर्भाकोट नपा-४ की १८ वर्षीया मनिषा बुढामगरको घटना सम्बन्धमा मानव अधिकार निगरानी समूहको पहलमा…

पत्नीमाथि खुकुरी प्रहार गरेको आरोपमा पति गिरफ्तार

मन्थली नगरपालिका-१ की ५२ वर्षीया राधाकुमारी घिमिरेलाई सामान्य घरायसी विवादमा जेठ २० गते खुकुरी प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले…

अन्तरजातीय विवाह गरेको आरोपमा परिवारले घर छाडन दबाव दिएको आरोप

डुडुवा गाउँपालिका-५ की २० वर्षीया सीमा परियारलाई अन्तरजातीय विवाह गरेको आरोपमा घर परिवारले घर छोडन दबाव दिँदै आएको पीडितले आरोप…

घरेलु हिंसाविरुद्ध मुद्दा दर्ता

शम्भुनाथ नपा-६ मोहनपुरकी १८ वर्षीया कल्पनाकुमारी साहलाई दाइजो माग्दै यातना दिएको आरोपमा जिल्ला प्रहरी कार्यालयले ०७४ जेठ ७ गते उनका…

महिला वडा सदस्य उम्मेदवार पतिबाट कुटिइन्

रुपा गाँउपालिका-५ का लागि माओवादी केन्द्रबाट महिला वडा सदस्य उम्मेदवार पद्मा क्षेत्री ‘गुरुङ’लाई पति यामबहादुर गुरुङले कुटपिट गरेका छन् ।…

सप्तरी घटनाका मृतककी पत्नी घरेलु हिंसामा

सुरक्षाकर्मीको गोलीले मृत्यु भएका राजविराज नपा-९ (साविक मलेठ गाविस-२) का सन्जन मेहताकी पत्नी २१ वर्षीया सविताकुमारी मेहताले घरेलु हिंसामा परेको…

कुटपिट घटनाका आरोपित गिरफतार

इस्मा गाउँपालिका- ३ की ३३ वर्षीया शोभा कुमाललाई खुर्पा प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले ४५ वर्षीय पति जगविर कुमाललाई…

पत्नीलाई खुकुरी प्रहार गरेको आरोपमा गिरफ्तार

विदुर नपा-६ मान्द्रेढुङ्गाकी ४४ वर्षीया राममाया राईलाई खुकुरी प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले ४६ वर्षीय पति यमलाल राईलाई चैत…

पत्नीलाई कुटपिट गरेको आरोपमा गिरफ्तार

जुगल गाउँपालिका-४ पाकुकी २३ वर्षीया सशीकला लामिछानेलाई चिरपट प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले २५ वर्षीय पति प्रेमबहादुर लामिछानेलाई चैत…

कुटपिट गरेको आरोपमा देवरविरुद्ध उजुरी

रास्कोट नपा-१ की ३७ वर्षीया एकल महिला सुमित्रा वमलाई चैत ७ गते राति ३२ वर्षीय देवर गणेशबहादुर वमले कुटपिट गरेको…

घरेलु हिंसा घटनाका आरोपितविरूद्ध प्रहरीमा मुद्दा दर्ता

नवलपरासी जिल्ला रामग्राम नपा-२ की २२ वर्षीया फादमा खातुन र उनकी ५५ वर्षीया आमा नजिवुन नेशालाई खुकुरी प्रहार गरी गम्भीर…

कुटपिट गरी गर्भवती पत्नीको हत्या गरेको आरोपमा पति गिरफ्तार

लिखु गाविस-४ पुरानो गाउँकी २६ वर्षीया उर्मिला तामाङलाई माघ १३ गते कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले २८ वर्षीय पति…

पतिको कुटाइबाट गम्भीर घाइते महिलाको उपचारमा इन्सेकको सहयोग

पतिको कुटाइबाट गम्भीर घाइते भई उपचारमा रहेकी उदयपुर भलायडाँडा गाविस-३ की २३ वर्षीया सरिता मोतेलाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)…

आगो लगाएर पत्नीकाे हत्या प्रयास

नेपालगञ्ज उमनपा-१२ की २२ वर्षीया अमिसा खटिकलाई २६ वर्षीय राजेन्द्र खटिकले आगो लगाएर हत्या प्रयास गरेको प्रहरीले जनाएको छ ।…