INSEC Online

📅 २०८३ जेष्ठ २१

छोरी जन्माएको आरोपमा पत्नीलाई घर निकाला

लगातार ६ जना छोरी जन्माएको आरोपमा कनकासुन्दरी गाउँपालिका-६ लुड्की २६ वर्षीया झनमाया रोकायालाई पति गङ्गाराम रोकायाले घरबाट निकाला गरेको पीडितले…

आमालाई कुटपिट गर्दै घरमा आगो लगाउँदा सडकको बास !

म्याग्दीको मालिका गाउँपालिका–६ दिच्यामका २३ वर्षीय एकेन्द्र भण्डारीले आफ्नी आमालाई कुटपिट गर्नुका साथै आफ्नै घरमा आगो लगाउँदा सडकको बास भएको…

प्रहरीले घरेलु हिंसाको उजुरी नलिएको आरोप

महिला हिंसाविरूद्धको १६ दिने अभियान सञ्चालन भएकै दिन मङ्सिर ९ गते राति महाबु गाउँपालिका–३ बाँसीकी २१ वर्षीया कृष्णा मल्ल शाहीलाई…

पत्नीलाई कुटपिट गरेको घटनाका आरोपित गिरफ्तार

गुर्भाकोट नपा–६ की ३३ वर्षीया भुमी विसीलाई कुटपिट गरी घरको तलाबाट खसालेको आरोपमा प्रहरीले ३६ वर्षीय पति अर्जुन केसीलाई मङ्सिर…

घरेलु हिंसा पीडित महिलाद्वारा इन्सेकको पहलमा जिल्ला अदालतमा मुद्दा दर्ता

कोशी गाँउपालिका–८ की ३५ वर्षीया दलित महिला बुचीयादेवी खत्वेले अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को पहलमा न्यायको माग गर्दै जिल्ला…

शिशु सहित सुत्केरीलाई घर निकाला

घोराही उपमनपा-१० की २५ वर्षीया दुर्गा वलीले आफूलाई सुत्केरी भएको ११ दिनमा २६ वर्षीय पति हेमराज वलीले नवजात शिशुसहित घर…

कुटपिट घटनाका आरोपित पति र आमाजु गिरफ्तार

विराटनगर महानगरपालिका–१ की २९ वर्षीया देविका कँडेल घिमिरेलाई कुटपिट गरेको आरोपमा प्रहरीले उनका ३८ वर्षीय पति खगेन्द्र घिमिरे र ४०…

हत्या आरोपमा पति र छोरा गिरफ्तार

गत असोज २८ गते मेलौली नगरपालिका–२ प्यानी स्थित सुर्नया नदीमा मृत (सडेको) अवस्थामा भेटिएकी ४५ वर्षीया सीता भट्टको हत्या गरेको…

हिंसा गरेको आरोपमा पतिविरूद्ध कारवाहीको माग

महदेवा गाउँपालिका–१ की ४५ वर्षीया सुशिलादेवी यादवलाई कुटपिट गरी घाइते बनाउएको आरोपमा ५५ वर्षीय पति महेन्द्रप्रसाद गोइत र सोही ठाउँ…

कुटपिट घटनाका आरोपित गिरफ्तार

मुसीकोट नपा–८ की ३२ वर्षीया रिता रोका मगरलाई कुटपिट गरेको आरोपमा प्रहरीले ३४ वर्षीय पति वीरबहादुर रोका मगरलाई कात्तिक ६…

हसिया प्रहार गरेको आरोपमा पति गिरफ्तार

पञ्चेश्वर गाउँपालिका–४ बर्तोलाकी २७ वर्षीया ईन्द्रा चन्दलाई हसिया प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले उनका २८ वर्षीय पति सुरेन्द्र चन्दलाई…

घरेलु हिंसा गरेको कसुरमा अदालतद्वारा मासिक ३ हजार रुपियाँ उपलब्ध गराउने गरी फैसला

बुढीगङ्गा गाँउपालिका–३ की २१ वर्षीया शोमा शर्मालाई कुटपिट गरेको कसुरमा ५२ वर्षीया सासू मालती ठाकुरलाई जिल्ला अदालतले असोज १८ गते…

ज्यान मार्ने प्रयास गरेको आरोपमा काका ससुरा, सासू र जेठाजु गिरफ्तार

राजविराज नपा–१५ मुसहर्नियाकी १८ वर्षीया प्रेमकला ठाकुरलाई ज्यान मार्ने उद्योग गरेको आरोपमा प्रहरीले पीडितकी काका ससुरा नाताका राजविराज नपा–११ का…

कुटपिट गरेको आरोपमा परिवारका सदस्यविरूद्ध प्रहरीमा उजुरी, पीडितको उपचार हुँदै

राजविराज नपा–१५ मुसहर्नियाकी १८ वर्षीया प्रेमकला ठाकुरलाई २५ वर्षीय पति मनोज ठाकुर र ४५ वर्षीया सासू रधियादेवी ठाकुरले कुटपिट गरी…

दाइजो नल्याएको आरोपमा परिवारका सदस्यद्वारा चरम यातना, आरोपितहरू गिरफ्तार

लुम्बिनी सांस्कृति नगरपालिका–७ भैसहियाकी २३ वर्षीया अमरावती तेलीलाई दाइजो नल्याएको भन्दै चरम यातना दिएको आरोपमा प्रहरीले पीडितका २४ वर्षीय पति…

इन्सेकद्वारा सहयोग पाएकी महिलाको पक्षमा अदालतको फैसला

इन्सेकद्वारा सहयोग गरिएकी फिदिम नपा-२ की २२ वर्षीया बसन्ती देवानले २४ वर्षीय पति किशोर तुम्बापोविरूद्ध जिल्ला अदालतमा दायर गरेकी माना…

परिवारका सदस्यबाट कुटपिट गरी घाइते बनाएको आरोपमा प्रहरीमा उजुरी

विष्णपुर गाउँपालिका–३ मुसहर्नियाकी २६ वर्षीया बिनितादेवी मण्डललाई सोही ठाउँ बस्ने उनका २३ वर्षीय देवर भरत मण्डल, भरतकी पत्नी २१ वर्षीया…

छोरा नजन्माएको आरोपमा कुटपिट गरी पत्नीलाई घरनिकाला गरेको घटनाका आरोपित गिरफ्तार

महावोइ गाउँपालिका–५ की २० वर्षीया रञ्जना आचार्य पोखरेललाई छोरा नजन्माएको आरोपमा कुटपिट गरी घर निकाला गरेको आरोपमा २५ वर्षीय पति…

घरेलु हिंसापीडित महिलासँग उपचारपछि घर जाने रकमको अभाव

लमजुङ जिल्ला मध्यनेपाल नगरपालिका-४ की ३० वर्षीया सेती गुरुङ भन्ने उज्याली गुरुङलाई अस्पतालले डिस्चार्ज गरेपछि घर कसोगरि जाने भन्ने पिरलोले…

न्यायका लागि प्रहरीले सुनुवाइ नगरेको हिंसा पीडित महिलाको गुनासो

डुङ्गेश्वर गाउँपालिका–४ अवलपराजुलकी २३ वर्षीया तुलसी सुनारलाई आफूमाथि २५ वर्षीय पति चक्रबहादुर सुनारले कुटपिट र अपहेलना गरेको भन्दै घरेलु हिंसाको…