INSEC Online

📅 २०८३ जेष्ठ २२

मिलापत्रबाटै टुङ्गिन्छन्, महिला हिंसाका उजुरी

महिला हिंसाका घटनामा पीडित बनेर न्यायका लागि प्रहरी र अदालतमा पुगेका महिलाका उजुरीहरू अन्ततः मिलापत्रबाटै टुङ्गिने गरेको पाइएको छ ।…

घरेलु हिंसा घटनाका आरोपित गिरफ्तार

कमलामाई नगरपालिका–७ की ५० वर्षीया सानुमाया तामाङलाई कुटपिट गरी घाइते तुल्याएको आरोपमा पति ५५ वर्षीय शुभलाल टिङ्लाई प्रहरीले पुस १२…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

फाल्गुनन्द गाउँपालिका‒२ इम्बुङकी ४५ वर्षीया जीवनकुमारी नेम्वाङको हत्या गरेको आरोपमा प्रहरीले ४८ वर्षीय पति इन्द्रकुमार नेम्वाङलाई पुस ११ गते गिरफ्तार…

बालिका कुटपिट घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी दर्ता

फिदिम नगरपालिका‒२ की ११ वर्षीया बालिका इभा लामालाई कुटपिट गरेको आरोपमा प्रहरीले ३५ वर्षीय बाबु विजय लामालाई पुस ९ गते…

यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश स्वीकृत

यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८ प्रतिनिधि सभाको पुस…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

पाँचखपन नगरपालिका‒३ सिभुवाकी २९ वर्षीया बिष्णुमाया राई (लिम्बू) को कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले ३४ वर्षीय पति दिपेन राईलाई…

हिंसा पीडित महिलालाई इन्सेकद्वारा सहयोग प्रदान

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले पुस ५ गते बर्दगोरिया गाउँपालिका–६ जगतपुरकी घरेलु हिंसा पीडित महिलालाई आर्थिक…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

दमक नगरपालिका‒१० की ४९ वर्षीया घनादेवी आचार्यको हत्या गरेको आरोपमा प्रहरीले ४५ वर्षीय पति रामकुमार लिम्बूलाई मङ्सिर १९ गते गिरफ्तार…

छोराछोरीमाथि एसिड प्रहार घटनाका आरोपित गिरफ्तार

सोलुदूधकुण्ड नगरपालिका–५ का २५ वर्षीय सुरज बराइली र १५ वर्षीया बालिका सुजिता बराइलीमाथि एसिड प्रहार गरेको आरोपमा प्रहरीले ५५ वर्षीय…

घरेलु हिंसा कसुरमा २५ हजार जरिवानाको फैसला

चामुण्डाबिन्द्रासैनी नगरपालिका–१ नुवाकोटकी २७ वर्षीया बन्दना गिरी माथि घरेलु हिंसा गरेको कसुरमा पति २९ वर्षीय बिनोद गिरीलाई दैलेख जिल्ला अदालतले…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

लिम्चुम्बुङ गाउँपालिका–५ की ५६ वर्षीया चतुरमाया राईको हत्या गरेको आरोपमा प्रहरीले ७० वर्षीय पति सन्तबहादुर कार्कीलाई कात्तिक ३० गते गिरफ्तार…

पत्नीलाई बञ्चरो प्रहार गरी घाइते बनाएको आरोपमा पति गिरफ्तार

४० वर्षीया पत्नी मिना माया थापालाई बञ्चरो प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले विरुवा गाउँपालिका–७ सुरुङ्गका ४२ वर्षीय पति हुम…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

धरान उपमहानगरपालिका–१५ की ३४ वर्षीया छुङकु मगर (राई) को हत्या गरेको आरोपमा प्रहरीले ४१ वर्षीय पति महेन्द्र राई कात्तिक २३…

घरायसी विवादमा जेठाजुद्वारा कुटपिट

सम्सी गाउँपालिका ७ की २८ वर्षीया सीमा यादवलाई ४० वर्षीय जेठाजु जोगेन्द्र यादवले कुटपिट गरेको पीडितले आरोप लगाउनु भएको छ…

आगो लगाएर घाइते बनाएको घटनाका आरोपित पति गिरफ्तार

गोदावरी नगरपालिका–१३ की २७ वर्षीया मुना मगरलाई आगो लगाएर घाइते बनाएको आरोपमा २८ वर्षीय पति राजु देसारलाई कात्तिक ११ गते…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

म्याङ्लुङ नगरपालिका–९ की ५५ वर्षीया दिलकुमारी लिम्बूको हत्या गरेको आरोपमा प्रहरीले ६२ वर्षीय पति नरबहादुर लिम्बूलाई  असोज ३१ गते  गिरफ्तार…

न्यायको लागि नेपालगञ्जबाट पैदल काठमाडौँ आएको टोलीद्वारा माइतिघरमा धर्ना सुरु (फोटो फिचर)

बाँकेमा भएका महिला हिंसाका दुई ओटा घटनामा निष्पक्ष अनुसन्धानको माग गर्दै नेपालगञ्जबाट २० दिन पैदलै काठमाडौँ आएको अधिकारकर्मी तथा पीडित…

न्यायको लागि पहल गरिदिनु हुन इन्सेक प्रतिनिधिसँग अनुरोध

गोसाइकुण्ड गाउँपालिका– ५ दुङदीकी २८ वर्षीया कुमारी बिकलले पति २९ वर्षीय कामपासाङ तामाङले घरमा पस्न नदिइ हेला गरेको भन्दै न्यायको…

घरेलु हिंसा पीडितको न्यायको माग गर्दै पीडित परिवार र अधिकारकर्मीहरू पैदल यात्रामा

घरेलु हिंसा लगायतका घटनाका पीडित महिलाहरूको लागि न्यायको माग गर्दै बाँके जिल्लाका महिला अधिकारककर्मी र पीडित परिवार पैदलय यात्रामा निस्किएका…

‘लैङ्गिक हिंसा निवारण कोष’ परिचालन गर्न सरकारलाई संसदीय समितिको निर्देशन

संसदीय समितिले पीडितलाई तत्काल राहत हुने गरी ‘लैङ्गिक हिंसा निवारण कोष’ परिचालन गर्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा असोज…