INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी हत्या आरोपमा पति गिरफ्तार

विराटनगर महानगरपालिका-१९ धनपुराकी ३० वर्षीया जितनी सहनीको हत्या गरेको आरोपमा प्रहरीले ३९ वर्षीय पति उपेन चौधरीलाई असोज १९ गते गिरफ्तार…

घरेलु हिंसा घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

पलाता गाउँपालिका–४ की २२ वर्षीया सपना ऐडि महताराले आफूलाई २६ वर्षीय जेठाजु रविन्द्र महतारले घर निकाला गरेको आरोपमा असोज १८…

पत्नी कुटपिट घटनाका आरोपित गिरफ्तार

म्याङलुङ नगरपालिका–९ की २२ वर्षीया वर्षा लिम्बूलाई कुटपिट गरी घरेलु हिंसा गरेको आरोपमा प्रहरीले २७ वर्षीय पति राज लिम्बूलाई असोज…

कानुनी प्रक्रियामा जानका लागि पीडितलाई इन्सेकको सहयोग

घरेलु हिंसाबाट पीडित तिलागुफा नपा –७ की २४ वर्षीया सोदेस्ना शाहीलाई कानुनी प्रक्रियामा जान लागि इन्सेकले असोज १७ गते कालिकोटका…

सम्बन्धविच्छेदका घटनामा बृद्धिः बालबालिकामा नकारात्मक असर

जिल्लामा सम्बन्धविच्छेदका घटना बढेसँगै पारिवारिक बिखण्डन र बालबालिकामा नकारात्मक असर परेको  पाइएको छ । सम्बन्धविच्छेदका कारण पतिपत्नी अलग्गिएपछि उहाँहरुबाट जन्मिएका…

कुटपिट तथा घरेलु हिंसा घटनाका आरोपितहरू विरुद्ध उजुरी

सम्सी गाउँपालिका–२ की २२ वर्षीया प्रियंका कुमारी साहले पति सहित परिवारका अन्य सदस्यहरू समेतले गालीगलौज, कुटपिट तथा घरेलु हिंसा गरेको…

ज्येष्ठ नागरिक हत्या प्रयास घटनाका आरोपित गिरफ्तार

सिद्धलेक गाउँपालिका-६ का ७२ वर्षीय हरिप्रसाद सिलवाललाई आफूहरूमाथि अमानवीय व्यवहार गर्दा खुकुरी प्रहार गरी हत्या प्रयास गरेकाे आरोपमा सोही ठाउँकी…

हत्या प्रयास घटनाका आरोपित गिरफ्तार

तामाकोसी गाउँपालिका-२, झुलेकी ६८ वर्षीया ज्येष्ठ नागरिक तारादेवी कार्की र आठ वर्षीया नातिनी सुहाना कार्कीलाई घरायसी विवाद हुँदा खुकुरी प्रहार…

विष सेवन गराएर भाउजुको हत्या आरोप, देवर फरार

कोशी गाउँपालिका-७ हरिपुरकी ३० वर्षीया उषा महतोको विष सेवन गराएर हत्या गरेको प्रहरीले जनाएको छ । भाउजुको हत्या गरेको आरोप…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

इनरूवा नगरपालिका-३ की २३ वर्षीया निकिता चौधरीको हत्या गरेको आरोपमा प्रहरीले ३२ वर्षीय पति नागेन्द्र भगतलाई भदौ ३१ गते गिरफ्तार…

घरेलु हिंसा घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

शुभकालिका गाउँपालिका–८ की २१ वर्षीया शुष्मा शाहीले आफूलाई २८ वर्षीय पति प्रकाश शाहीले घर निकाला गरेको आरोपमा भदौ २९ गते…

परिवारजनबाट कुटपिट गरी घरनिकाला गरेको भन्दै उजुरी

सम्सी गाउँपालिका–१ पर्साकी २६ वर्षीया सकुन्तला देवी सदालाई कुटपिट गरी घरनिकाला गरेको भन्दै पीडितले ३५ वर्षीय पति राजन सदा ५०…

कुटपिट घटनाका आरोपित विरुद्ध उजुरी

सोनमा गाउँपालिका–१ की २९ वर्षीया अज्मेरी खातुनलाई ५५ वर्षीया सासू सबिला खातुनले कुटपिट गरी घाइते बनाएको भन्दै पीडितले महिला, बालबालिका…

घरेलु हिंसा घटनाका आरोपितविरुद्ध उजुरी

ब्रहमपुरी गाउँपालिका–१ शितलपुरकी २७ वर्षीया सुनिता देवी साहलाई भदौ १४ गते २९ वर्षीय पति राजकुमार साह र २१ वर्षीया नन्द…

दाइजोका कारण कुटपिट घटनाका आरोपित विरुद्ध उजुरी

सहिदनगर नगरपालिका–२ माइती घर भएकी २२ वर्षीया रेखा यादवलाई दाइजो नल्याएको भन्दै जनकपुरधाम उपमहानगरपालिका–२१ कुर्थाका २५ वर्षीय पति दिपक यादवले…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

गोसाइकुण्ड गाउँपालिका-६, धुन्चेकी ७० वर्षीया सीता विश्वकर्माको घरायसी विवादमा कुटपिट गरी हत्या गरेको आरोपमा पति ७१ वर्षीय सुकलाल विश्वकर्मालाई प्रहरीले…

घरेलु हिंसा घटनाका आरोपित विरुद्ध उजुरी

लोहरपट्टी नगरपालिका–६ की २८ वर्षीया सरस्वती भण्डारीलाई साउन ५ गते ३० वर्षीय पति रमेश भण्डारी, ५९ वर्षीया सासू सुन्दर देवी…

कानूनी प्रक्रियामा जानका लागि पीडितलाई इन्सेकको सहयोग

आर्थिक अवस्था कमजोर भई कानूनी प्रक्रियामा जान समस्या भोग्दै आएकी लेकवेसी नपा–६ घरभई हाल वीरेन्दनगर नपा–१२ बस्दै आउनु भएकी २२…

घरेलु हिंसा घटनाका पीडितलाई इन्सेकद्वारा सहयोग प्रदान

घरेलु हिंसा घटनाका पीडित महिलाको न्यायिक प्रक्रियामा पहुँच पुर्‍याउन इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८० भदौ ११ गते आर्थिक सहयोग…

सम्बन्धविच्छेद गर्नेहरुको सङ्ख्या वर्षेनी बढ्दै

जिल्लामा सम्बन्धविच्छेद गर्नेहरुको सङ्ख्या वर्षेनी बढ्दै गएको पाइएको छ । जिल्ला अदालत, अछामको पछिल्लो दुई वर्षको तथ्याङ्क अनुसार सम्बन्धविच्छेद गर्नेको…