INSEC Online

📅 २०८३ जेष्ठ २१

खेतीयोग्य जमिन बाँझिँदै गएपछि खाद्य सुरक्षामा चुनौती

लगातार दुई वर्षको बाढीपहिरोले खेतीयोग्य जमिन बगरमा परिणत भएपछि खाद्य सुरक्षाको समस्या जुम्लामा बढदै गएको छ । ०७८ र ०७९…

रासायनिक मल उपलब्ध नहुँदा रसुवाका किसान समस्यामा

मुलुकमा सङ्घीयतापछि सरकारले कृषिमा लगानी बढाउने भने पनि रासायनिक मल उपलब्ध नहुँदा रसुवाका किसान समस्यामा परेका छन् । यसवर्ष पनि…

पोषण कार्यक्रम प्रभावकारी नहुँदा अझै छन् जिल्लामा कुपोषित बालबालिका

  सरकारी तथा गैरसरकारी क्षेत्रबाट विगत वर्षदेखि पोषण कार्यक्रम सञ्चालन गरिदैआइएको भए पनि जिल्लामा कुपोषित बालबालिकाको सङ्ख्या उल्लेख्य रहेको छ…

उत्तरी गोरखाका स्थानीयलाई चामल खरिदका लागि अझै कम्तिमा एक दिन हिँड्नुपर्ने बाध्यता

चुम्लीङ र नामरुङमा खाद्यको बिक्रि केन्द्र स्थापना भएपनि स्थानीयलाई चामल खरिदका लागि अझै कम्तिमा एक दिन हिँड्नुपर्ने बाध्यता रहेको छ…

धनकुटा पातालडाँडामा खानेपानीको चरम अभाव (फोटो फिचर)

नेपालको संविधान २०७२ को धारा ३५ मा स्वास्थ्य सम्बन्धी हकलाई व्याख्या एवम् व्यवस्था गरिएको छ । सोही धाराको उपधारा ४…

अनसनरत श्रीराम घिमिरेको जीवन रक्षा गर्न राष्ट्रिय मानव अधिकार आयोगको आग्रह

किसानसँग सम्बन्धित मागहरू राखेर नौ दिनदेखि अनसनरत श्रीराम घिमिरेको जीवन रक्षा गर्न राष्ट्रिय मानव अधिकार आयोगले सरकारको ध्यानाकर्षण गराएको छ…

किमाथाङ्का नाका बन्द भएपछि खाद्यान्न अभाव

जिल्लाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा खाद्यान्न अभाव भएको छ । कोभिड–१९ महामारीको कारण देखाउँदै चीन सरकारले किमाथाङ्का नाका तीन वर्षयता…

हलिया मुक्ति घोषणाका १५ वर्षः सकसपूर्ण जिवन जिउन बाध्य मुक्त हलिया

सरकारले हलिया प्रथा  अन्त्यको घोषणा गरिएको १५ वर्ष वितिसक्दा समेत जिल्लामा मुक्तहलियाहरुको जिवनमा खासै परिवर्तन हुन सकेको छैन् । पुनर्स्थापना…

नहर मर्मत नहुँदा खेती योग्य जमीन बाँझै रहने चिन्ता

चैत महिनाको १२ गते । यो जुम्लावासीका लागि विशेष दिन हो । यसलाई बारुवा पनि भनिन्छ । यसलाई जुम्लाले कालीमार्सी…

नेपाल खाद्य संस्थान श्रीनगर डिपोद्वारा २७ क्वीन्टल ९० केजी कुहिएको चामल नष्ट

नेपाल खाद्य संस्थान श्रीनगर डिपोले २७ क्वीन्टल ९० केजी चामल नष्ट गररेको छ । ०७७ देखि थन्क्याएर राखिएको चामल नेपाल…

शिक्षकलाई तलव खुवाउँदा विद्यार्थी दिवा खाजाबाट बञ्चित

विद्यार्थीहरूका लागि छुट्याएको दिवा खाजको रकमबाट निजि शिक्षक राख्दा विद्यार्थीहरू दिवा खाजाबाट बञ्चित भएका छन् । जिल्लाका अधिकांश विद्यालयले निजि…

हिमाली क्षेत्रका स्थानीयलाई खाद्यान्नको अभाव

जिल्लाको सबै भन्दा दुर्गम हिमाली गाउँपालिकाको रूपमा रहेको साइपाल गाउँपालिकामा हिमपातका कारण खाद्यान्न ढुवानी हुन नसकेपछि त्यस क्षेत्रका बासीन्दाहरुलाई खाद्यान्न…

यौन दुर्व्यवहार कसुरमा एक वर्ष कैद सजायको फैसला

६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदातलले लालीगुराँस नगरपालिका – मुसाङखेलका ५८ वर्षीय चित्रबहादुर कार्कीलाई एक वर्ष कैद…

श्रीनगरका स्थानीय महङ्गोमा चामल किनेर खान बाध्य

अदानचुली गाउँपालिका–२ स्थित श्रीनगरका स्थानीय नागरिक महङ्गो मुल्यमा चामल खरिद गर्न बाध्य भएका छन् । श्रीनगर डिपोमा चामलको अभाव भएपछि…

डिपो नहुँदा नुन ल्याउन सदरमुकाम जानुपर्ने स्थानीयबासीको गुनासो

जिल्लाका चार स्थानीय तह मध्ये तीन स्थानीय तहमा साल्टटेड्रिङ कर्पोरेसनले डिपो तथा बिक्री केन्द्र स्थापना नगर्दा आयोडिन युक्त नुन  लिन…

धनकुटाको गोलखाडी, आस्कोट गाउँमा खानेपानीको अभाव

संविधानको धारा ३५ मा स्वास्थ्य अधिकारलाई मौलिक हकका रूपमा व्यवस्था गरिएको छ । सोही धाराको उपधारा ४ मा प्रत्येक नागरिकलाई…

हुम्लाका बाढीपहिरो पीडित राहतबाट बञ्चित

गत असोज १९ देखि २५ गतेसम्म परेको अविरल वर्षाले पुर्णरुपमा क्षती बनाएर पीडित भएका घरपरिवारले राहत नपाएको गुनासो गरेका छन्…

भोटचौरका मतदाताको प्रश्न : उम्मेदवार ज्यू हाम्रा समस्या कहिले सम्बोधन हुन्छन ?

जाडो महिना होस या गर्मी महिना छत्रेश्वरी गाउँपालिका–६ भोटचौरनिवासी ४२ वर्षीय भीमबहादुर नेपाली शारदा खोलाको किनारमा प्रत्येक दिन बिहान बालुवा…

वेमौसमी वर्षापछि आएको बाढीका कारण अन्नवालीमा ठूलो क्षति, एक वर्ष बित्दासमेत किसानले राहत वा क्षतिपूर्ति पाउन सकेनन्

गएको वर्ष कात्तिक १ गतेदेखि कात्तिक ३ गतेसम्म वेमौसमी वर्षाका कारण देशभर मानवीय क्षतिसहित अन्नवालीमा ठूलो क्षति भएको थियो ।…

अवरुद्ध सडक सुचारु नहुँदा बालबालिकाहरु पौष्टिक आहार पाउनबाट वञ्चित

दुहुँ र व्याँस गाउँपालिका जोड्ने दार्चुला–तिंकर सडक बन्द भएको तीन महिना वितिसक्दा समेत सुचारु नगरिएपछि यस क्षेत्रका बालबालिकाहरु बिगत तीन…