INSEC Online

📅 २०८३ जेष्ठ २१

बिक्री केन्द्र र डिपोबाट दसैँमा खाद्यान्न बिक्री हुन नसकेको स्थानीयबासीको गुनासो

दसैँ  नजिकिदै जादा हुम्ला जिल्लाका डिपो र बिक्री केन्द्रबाट खाद्यान्न बिक्री वितरण नभएको स्थानीयबासीले गुनासो गरेका छन् । सिमकोट अन्य…

खानेकुरा अभावमा भोकभोकै विद्यालय जान्छन् चेपाङ बालबालिका

बेनिघाट रोराङ गाउँपालिका-१० डुक्राङ्गका बालबालिका गरिबीले गर्दा खानेकुराकै अभावमा भोकै विद्यालय जान्छन् । बुबाआमा सँगै भएका बालबालिका बेलुका ज्याला मजदुरी…

दुई महिनादेखि अवरुद्ध सडक सुचारु नहुँदा खाद्यान्न अभाव भएको स्थानीयको गुनासो

दुई महिनादेखि अवरुद्ध भएको सडक सुचारु नहुँदा जिल्लाको दुहु, व्याँस र नौगाड गाउँपालिकामा खाद्यान्न अभाव भएको स्थानीयबासीले गुनासो गर्नु भएको…

रोगका कारण धानबाली नष्ट, कृषि प्राविधिकको सहयोग नपाएको कृषकहरुको गुनासो

धानखेतीमा राते रोग लागेका कारण धानबाली बिग्रिएर भोकमारीको अवस्था सृजना हुन लागेको मालिकार्जुन गाउँपालिका–६ बाँकुका कृषकहरुले गुनासो गर्नु भएको छ…

स्याङ्जामा रासायनिक मलको अभाव हुँदा उत्पादनमा कमी हुने गुनासो 

स्याङ्जामा युरिया मलको माग, आपुर्तिभन्दा निकै बढी हुँदा उत्पादनमा कमी हुने किसानले गुनासो गरेका छन् । रासायनिक मल आपुर्तिको जिम्मा लिएको…

समयमा ढुवानी नभएपछि अनुदानको चामल अभाव

जुम्लामा अनुदानको चामल अभाव भएको छ । पेट्रोलियम पदार्थको मुल्य बृद्धिले ढुवानी समयमा नभएपछि जुम्लामा अनुदानको चामल अभाव भएको हो…

ठेकेदारले समयमा खाद्यन्न ढुवानी नगर्दा सर्बसाधरण मर्कामा

खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड, मुगु शाखाको लागी खाद्यन्न ढुवानी गर्ने जिम्मा लिएको खड्का निर्माण सेवाले समयमा ढुवानी नगर्दा…

प्रदेशस्तरीय खाद्य अधिकार परिषद गठन गर्न प्रतिवद्ध छुः मन्त्री चौधरी

भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिनिता चौधरीले नागरिकको आधारभूत खाद्य अधिकारको सुनिश्चितता गर्न एक महिना भित्रै सुदूरपश्चिम प्रदेशस्तरीय खाद्य…

मासपुरबासीले अनुदानको खाद्यान्न नपाएको गुनासो

ताँजाकोट गाउँपालिका–३ मासपुरमा खाद्यन्नको समस्या भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको ढुवानी अनुदानको खाद्यान्न हालसम्म नपाएको स्थानीयले…

किसानलाई रासायनिक मल अभावले मकै उत्पादन नहुने चिन्ता

सरकारले बजेट भाषणमा कृषिमा आत्मनिर्भर हुने भनेर, आयात प्रतिस्थापन गर्ने भने पनि रासायनिक मल उपलब्ध नहुँदा जिल्लाका किसानलाई मकै उत्पादन…

हिल्सा नाका बन्द भएपछि छात्राबासमा खाद्यान्न अभाव

गत पुस महिनादेखि नाम्खा गाउँपालिका–४ स्थित यालवाङमा रहेको हिमाली बाल समाज छात्राबासका बालबालिकाले खाद्यान्नको अभाव भएको छात्राबास सञ्चालक कुमार लामाले…

खाद्यान्न ढुवानीका लागि तुइनको प्रयोग गर्न बाध्य

नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय, हुम्लाको खाद्यान्न तुइनबाट ढुवानी गर्न बाध्य भएको छ । सर्केगाट गाउँपालिका…

नामरुङमा खाद्य राख्न गरिएको माग अझै सुनुवाइ भएन, खाद्यको डिपो पुग्नै दुई दिन

सहुलियत दरमा चामल बिक्रि गर्ने डिपो पुग्नै दुई दिन लाग्ने गरेको स्थानीयले गुनासो गरेका छन् । उत्तरी गोरखाका स्थानीयलाई सहुलियत…

अर्नाकोटमा खानेपानीको चरम अभाव

बागलुङको निसीखोला गाउँपालिका–२ अर्नाकोट देउरालीमा वर्षौँदेखि खानेपानीको चरम अभाव रहेको छ । एक गाग्री पानी ल्याउन यहाँका स्थानीयहरुले दैनिक घण्टौ…

बिक्री केन्द्रमा खाद्यन्न नहुँदा उपभोक्ता मर्कामा

खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी लिमिटेड मुगु अन्तरगत खत्याड गाँउपलिका–११ स्थित रातापानी र सोरु गाँउपालिका–९ कालै खाद्य बिक्री केन्द्रमा ढुवानीको…

खाद्य अधिकार तथा सम्प्रभुतासम्बन्धी ऐन कार्यान्वयन गर्न प्रदेश सरकारलाई स्मरण

संविधानमा गरिएको व्यवस्था अुनसार खाद्य सम्प्रभुतासम्बन्धी मौलिक हकको कार्यान्वयनका लागि प्रदेश सरकारले जारी गरेको ‘खाद्य अधिकार तथा सम्प्रभुता सम्बन्धि ऐन,…

हिमपातले सडक अवरूद्ध, किमाथाङ्कालगायत क्षेत्रमा खाद्यान्न सङ्कट

हिमपातले जिल्लाको दुर्गम हिमाली क्षेत्र भोटखोला गाउँपालिका जाने सडक अवरूद्ध भएको छ । हिमपातलका कारण माघ १९ गते देखि भोटखोला…

न्यूना गाउँमा खाद्यान्न अभाव, आपुर्तिको व्यवस्था गर्न स्थानीयको आग्रह

साइपाल गाउँपालिका–५ को न्यूना गाउँमा गत पुस महिनादेखि खाद्यान्न अभाव भएपछि सो गाउँका ३५ घरपरिवार भोकमारीको चपेटामा परेका छन् ।…

सहुलियत दरको चामल ढुवानी नहुँदा स्थानीय मर्कामा

सहुलियत दरको चामल ढुवानी नहुँदा उत्तरी गोरखाका स्थानीय मर्कामा परेका छन् । चालु आर्थिक वर्षको झण्डै ६ महिना बित्दासम्म सहुलियत…

सुहलियतको खाद्यान्न नपाउँदा महङ्गोमा किन्नु पर्ने बाध्यता

खाद्य व्यस्थापन तथा व्यापार कम्पनी लिमिटेड अन्तर्गतका डिपो तथा बिक्रि केन्द्रमा खाद्यान्न मौज्जाद शुन्य हुँदा सर्वसाधारणले व्यापारीबाट महङ्गोमा किन्नुपर्ने बाध्यता…