INSEC Online

📅 २०८३ जेष्ठ २२

कुटपिट घटनाका आरोपित गिरफ्तार

अछाम जिल्ला घरभई रसुवाको गोसाईकुण्ड गाउँपालिकाको थुमन स्वास्थ्य चौकीमा कार्यरत २८ वर्षीया अनमी कृष्णा रसाइलीलाई कुटपिट तथा दुर्व्यवहार गरेको आरोपमा…

स्ववियू सभापतिद्वारा विद्यार्थी नेतामाथि हातपात

धौलागिरी बहुमूखी क्याम्पस बागलुङका स्ववियू सभापति मनिष थापाले नेकपा निकट विद्यार्थी संगठनका नेता जिवन शर्मालाई हातपात गरेको पीडितले बताएका छन्…

कर्मचारीलाई धम्क्याएको र सहकर्मी वडाध्यक्षलाई कुटपिट गरेको घटनाका आरोपित गिरफ्तार

गाउँपालिकाका कर्मचारीलाई धम्याउँदै चम्पादेवी गाउँपालिकाको कार्यालयमै सोही गाउँपालिका–७ का वडा अध्यक्ष ३६ वर्षीय सुरेश थापालाई कुटपिट गरेको आरोपमा प्रहरीले चम्पादेवी…

जनप्रतिनिधिलाई कुटपिट घटनाका आरोपित गिरफ्तार

सीशहर नगरपालिकाका कार्यपालिका सदस्य ४८ वर्षीय देवबहादुर गहतराजलाई कुटपिट गरेको आरोपमा प्रहरीले बेसीशहर नपा–१० बस्ने ५२ वर्षीय रुद्रबहादुर थापालाई प्रहरीले…

गृहकार्य नगरको भन्दै आठ वर्षीय बालकलाई कुटपिट

मार्तडीस्थित बडीमालिका इङ्लिस बोर्डिङ स्कुलका शिक्षक मानसिंह खड्काले सोही विद्यालयमा कक्षा १ मा अध्ययनरत त्रिवेणी नगरपालिका–९ का कृष्णा थापाका आठ…

प्रहरीको लाठी प्रहारबाट अनेरास्ववियूका संयोजक ऐन महर सहित तीन जना घाइते

प्रहरीको लाठी प्रहारबाट भदौ १८ गते सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विद्यार्थी सङ्गठन अनेरास्ववियूका संयोजक ऐन महरसहित तीन जना…

शिक्षकको कुटपिटबाट एक जना विद्यार्थी घाइते

भोक्राहा नरसिंह गाउँपालिका–४ का आठ वर्षीय बालक रासिद अन्सारी शिक्षकको कुटाइबाट घाइते भएको पीडित पक्षले आरोप लगाएको छ ।  …

प्रहरीद्वारा युवकमाथि सडकमै कुटपिट, समस्या समाधानका लागि आठ बुँदे सहमति

आमाछोदिङमो गाउँपालिका–३ गत्लाङका १९ वर्षीय युवक आशिस तामाङलाई भदौ १७ गते दिउँसो ४ः३० बजे टिमुरे प्रहरी चौकीका प्रहरीले सडकमै कुटपिट…

शिक्षकमाथि कुटपिट घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

कालिकोट जिल्ला माहादेव गाउँपालिका–५ मा घर भइ हाल हुम्लाको सर्केगाड गाउँपालिका–४ स्थित माहादेव माविमा कार्यरत ४० वर्षीय शिक्षक मदनबहादुर शाहीलाई…

यौन दुर्व्यवहारसहित घर निकाला गरेको भन्दै पीडितद्वारा न्यायको माग

२६ वर्षीया कौशिल्या शर्मालाई ३० वर्षीय पतिले कुटपिट र यौन दुर्व्यवहार गरी घर निकाला गरेको आरोप लगाएकी छन् । पीडित…

फुटपाथमा नरिवल बेच्ने बालकलाई प्रहरीद्वारा कुटपिट

जनकपुरधामको जानकी चोकस्थित फुटपाथमा नरिवल बेच्ने १६ वर्षीय रोशन चौधरीलाई प्रहरी जवान प्रेमशङ्कर यादवले भदौ १२ गते कुटपिट गरेको पीडित…

स्वास्थ्यकर्मीमाथि कुटपिट, घटनाको विरोधमा स्वास्थ्यकेन्द्रमा तालाबन्दी

प्राथमिक स्वास्थ्य केन्द्र आठराईका स्वास्थ्य सहायक रोशनकुमार नायकलाई कुटपिट गरेको विरोधमा स्वास्थ्यकेन्द्रमा भदौ ९ गतेदेखि तालाबन्दी गर्दा सेवाग्राही मारमा परेका…

बालकलाई बाँधेर कुटपिट तथा अमानवीय व्यवहार वडा अध्यक्षमाथि आरोप

कलैया उपमहानगरपालिका-१२ धर्मनगरका ३२ वर्षीय जागा पासवानको १० वर्षीय छोरा गुलसनकुमार पासवानलाई सोही वडाका वडा अध्यक्ष राजेश्वरप्रसाद केशरी बनियाले बाधेर…

गाउँपालिकाबाट प्रवाह हुने सेवा तीन सातादेखि अवरूद्ध, सेवाग्राही मर्कामा

गाउँ कार्यपालिका बैठकमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत तथा ६ जना वडा अध्यक्षसहित १० जना कार्यपालिका सदस्यबिच भएको…

कुटपिट घटनाका चार जना आरोपित विरूद्ध प्रहरीमा किटानी जाहेरी

बुढीगङ्गा गाँउपालिका-४ पोठियाका १७ वर्षीय बालक मोहम्मद नौसाद मियाँलाई निर्घात कुटपिट गरेको आरोपमा पीडित परिवारले भदौ २ गते चार जनाविरूद्ध…

वडाध्यक्षसहितको समूहबाट कुटपिट हुँदा एक जना घाइते

वडाध्यक्षसहितको समूहले कुटपिट गर्दा केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरका ३० वर्षीय महेश राई घाइते भएका छन् ।   साउन ३१ गते दिउँसो…

कार्यक्षेत्रमा रहेका प्रहरीमाथि हातपात गरेको घटनाका आरोपित गिरफ्तार

कार्यक्षेत्रमा रहेका प्रहरी जवानलाई कुटपिट गरेको आरोपमा समाजवादी पार्टीका नेता विराटनगर माहानगरपालिका-१४ का ४८ वर्षीय उमेश यादवलाई साउन २८ गते…

कुटपिट घटनाका आरोपित विरूद्ध प्रहरीमा उजुरी दर्ता

दुहवी नगरपालिका-११ की २८ वर्षीया बुधनी मण्डललाई कुटपिट गरी घाइते बनाएको आरोपमा प्रहरीले ५० वर्षीया सासू पानोदेवी मण्डल र २६…

कुटपिट घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी दर्ता

साप्ताहिक सञ्जाल चितवनका अध्यक्ष पत्रकार ३७ वर्षीय सूर्य बराललाई साउन २७ गते राति अपरिचित व्यक्तिहरूले कुटपिट गरेको भन्दै पीडित पक्षले…

शिक्षकको कुटपिटबाट विद्यार्थी घाइते भएको पीडित पक्षको आरोप

हुप्सेकोट गाउँपालिका-४ झ्यालबासको अर्पण बोर्डिङ्ग स्कुलमा अध्ययनरत सात वर्षीय छात्र विपसन पाण्डे शिक्षकको कुटपिटबाट घाइते भएको पीडित पक्षले बताएका छन्…