INSEC Online

📅 २०८३ जेष्ठ २२

प्रहरीको कुटाइबाट सर्वसाधारण घाइते

पचालझरना गाउँपालिका-९ का १९ वर्षीय पंख तिरुवालाई सोही गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय, जारकोटबाट खटिएका प्रहरीले कुटपिट गर्दा गम्भीर घाइते भएको…

कुटपिट घटनाका आरोपित गिरफ्तार

पोखरा मनपा-२१ का वडाध्यक्ष ५२ वर्षीय खगराज आचार्यलाई कुटपिट गरेको आरोपमा प्रहरीले पोखरा मनपा-२१ निर्मलपोखरी घर भइ हाल पोखरा मनपा-१७…

अदालतका कर्मचारीमाथि हातपात गरेको आरोपमा वडा अध्यक्ष गिरफ्तार

सर्केगाड गाउँपालिका–१ जैर घर भई हाल जिल्ला अदालत हुम्लामा नायव सुब्बा पदमा कार्यरत ५५ वर्षीय दानबहादुर रावतलाई साउन ११ गते…

कुटपिट घटनाका आरोपितविरूद्ध उजुरी

देवताल गाउँपालिका-१ कटहरीया गाउँका ७५ वर्षीय मदन हजरा दुसाद र उनकी पत्नी रम्भा देवीलाई साउन ५ गते बेलुका कुटपिट गरेको…

वडा अध्यक्षमाथि खुर्पा प्रहार गरेको घटनाका आरोपित गिरफ्तार

नीलकण्ठ नगरपालिका–१४ का वडा अध्यक्ष ४५ वर्षीय रोशन भन्ने फन्द्रा तामाङलाई अक्रमण गरी घाइते बनाएको आरोपमा प्रहरीले गोरखा जिल्लाको फालाजुङ…

विद्यार्थीलाई कुटपिट गरेको आरोपमा शिक्षक गिरफ्तार

पोखरा मनपा–२५ हेम्जास्थित हेम्जा बोर्डिङ स्कुलमा अध्ययनरत १४ वर्षीय अङ्कित तिमल्सिनालाई कुटपिट गरेको आरोपमा प्रहरीले २७ वर्षीय शिक्षक श्रीराम त्रिपाठीलाई…

फूल टिपेको आरोपमा वडा अध्यक्षद्वारा बालकमाथि कुटपिट

घोराही उपमनपा–४ गोग्लीका नौ वर्षीय बालक भरत घर्तीलाई साउन १ गते सोही वडाका अध्यक्ष ५० वर्षीय भिमबहादुर सार्कीले फूल टिपेको…

कार्यालयमै हातपात गरेको आरोपमा वडाध्यक्षविरूद्ध प्रहरीमा उजुरी

चम्पादेवी गाउँपालिका–७ का वडाध्यक्ष ३७ वर्षीय सुरेश थापालाई गाउँपालिकाको कार्यालयमा काम गरिरहेको अवस्थामा मादक पदार्थ सेवन गरेर हातपात गरेको आरोपमा…

स्थानीयद्वारा वडाध्यक्षमाथि कुटपिट, गाउँबाट विस्थापित

पातारासी गाउँपालिका–४ का वडाध्यक्ष कालीबहादुर रावतमाथि लुम गाउँका स्थानीयले बुधबार कुटपिट गरेका छन् । बागजाले सामुदायिक वनको अवैध जडिबुटी चोरी…

प्रदर्शनका क्रममा नेविसङ्घ कार्यकर्ता गिरफ्तार

पोखरा मनपा-१ बगरस्थित पृथ्वीनारायण क्याम्पस अगाडि प्रदर्शनका क्रममा प्रहरीले तनहुँ घर भई पोखरा मनपा-५ प्रस्याङ बस्ने ३१ बस्ने नेपाल विद्यार्थी…

कोट र टाई नलगाएको भन्दै कुटपिट गरेको आरोपमा प्रिन्सिपलविरूद्ध प्रहरीमा उजुरी

ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका-१ स्थायी घर भई भोजपुर नगरपालिका-१ स्थित सगरमाथा अङ्ग्रेजी माध्यमिक विद्यालयमा अङ्ग्रेजी र गणित पढाउने २८ वर्षीय शिक्षक…

कुटपिट घटनाका आरोपित गिरफ्तार

मङ्गला गाउँपालिका–३ झाँक्रीपानीकी ६७ वर्षीया आइतु रोकालाई कुटपिट गरेको आरोपमा प्रहरीले ४० वर्षीय छोरा भीमबहादुर रोकालाई असार ३० गते गिरफ्तार…

कांग्रेसका पार्टी सभापतिद्वारा शिक्षा कार्यालयका कर्मचारी माथि कुटपिट

सर्केगाड गाउँपालिका– ५ गोठी घर भई हाल जिल्ला शिक्षा विकास तथा समन्वय एकाईमा कार्यरत ४२ वर्षीय कालिबहादुर छत्याललाई नेपाली कांग्रेसका…

वडा सचिवमाथि कुटपिट, घटनाको विरोधमा कर्मचारीद्वारा कार्यालयको काम ठप्प

नौकुण्ड गाउँपालिकामा कार्यरत वडा सचिव ४३ वर्षीय राजु श्रेष्ठलाई नौकुण्ड गाउँपालिका-३ का २६ वर्षीय गणेशमान घले र सोही ठाउँका २९…

खानेपानीको विवादका क्रममा वडा अध्यक्षमाथि कुटपिट

नीलकण्ठ नगरपालिका-१२ का वडा अध्यक्ष ४५ वर्षीय बाबुराम लम्सालमाथि असार २४ गते कुटपिट भएको छ । नीलकण्ठ नगरपालिकाका प्रमुख भिमप्रसाद…

नगरपालिकाका कर्मचारीमाथि सेवाग्राहीबाट कुटपिट

छेडागाड नगरपालिकाका सव-इन्जिनियर २७ वर्षीय भुपेन्द्र खत्रीमाथि छेडागाड नपा-१० का २९ वर्षीय नविन खड्काले कार्यकक्षमै कुटपिट गरेको पीडित पक्षले आरोप…

पत्नीलाई कुटपिट गरी पति फरार

त्रिपुरासुन्दरी नगरपालिका २ मद्दुकी ४० वर्षीया चुफी थापालाई ४५ वर्षीय पति परिमल थापाको कुटाईबाट घाइते भएकी छन् । मदिरा सेवन…

पत्रकारलाई कुटपिट गरेको आरोपमा दुई जना प्रहरी गिरफ्तार

नेपाल पत्रकार महासङ्घ सिन्धुलीका अध्यक्ष होमकुमार कार्की (राजन) लाई असार २१ गते कुटपिट गरेको आरोपमा प्रहरीले राति जिल्ला प्रहरी कार्यालय…

नियन्त्रणमा लिएर कुटपिट गरेको पीडितको आरोप

सरावल गाउँपालिका–६, नौडिहवा निवासी ६३ वर्षीय तुफानी चौधरीलाई सोही ठाउँमा रहेको प्रहरी चौकीका इन्चार्ज असई रामसिंह क्षेत्री र प्रहरी हवलदार…

समाचार सङ्कलनमा गएका पत्रकारलाई कुटपिट

सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाको कार्यालयमा समाचार सङ्कलनका लागि पुगेका देउती एचडी टेलिभिजनमा कार्यरत ३५ वर्षीय बुद्धिसिहं ठकुरी, २४ वर्षीय…