INSEC Online

📅 २०८३ जेष्ठ २१

गङ्गामायाको आत्मकथा-‘न्यायको अवसान’ विमोचन

लामो समयदेखि न्यायको माग गर्दै अनसन बसेकी गोरखा फुजेलकी गङ्गामाया अधिकारीको आत्मकथा समेटिएको ‘न्यायको अवसान’ नामक पुस्तक असार १ गते…

बजार अनुगमन कार्यविधिमाथि सुझाव सङ्कलन

कोहलपुर नगरपालिकाले बजार अनुगमन कार्यविधि माथि सुझाव सङ्कलन गरेको छ । कोहलपुर नगरपालिकाको आयोजना तथा इन्सेक नेपालगञ्ज र उद्योग वाणिज्य…

नागरिक सङ्गठनहरूको क्रियाकलाप पारदर्शी एवम् जबाफदेही हुनुपर्छ- प्याकुरेल

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष सुबोधराज प्याकुरेलले नागरिक सङ्गठनहरूका हरेक क्रियाकलाप पारदर्शी एवम् जबाफदेही हुनुपर्ने बताएका छन् ।…

इन्सेक र कियोसको सँयुक्त टोलीद्वारा विद्यालय अनुगमन

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक र कियोसको संयुक्त टोलीले वैशाख २७ गते ललितपुरको चापगाउँस्थित उदयखर्क माध्यमिक विद्यालयको अनुगमन गरेको छ…

इन्सेकको पहलमा विपन्न समुदायका विद्याथीलाई अङ्ग्रेजी माध्यमका पुस्तक र झोला वितरण

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को पहलमा तानसेन नगरपालिका-६ कुनसरेको कुनसरे आधारभुत विद्यालयमा अध्ययनरत विपन्न समुदायका १८ जना विद्यार्थीलाई अङ्ग्रेजी…

द्वन्द्वमा मारिएका तथा बेपत्ता पारिएका नागरिकको सम्झनामा शान्ति स्मारक निर्माण

दश वर्षे सशस्त्र द्वन्द्वको क्रममा मारिएका तथा बेपत्ता पारिएकाहरूको सम्झनामा रोल्पाको लिबाङमा शान्ति स्मारक निर्माण गरिएको छ । रोल्पा नगरपालिकाको…

एक वर्षमा प्रेस स्वतन्त्रता हनन्का ६२ वटा घटना अभिलेख

नेपालमा मे ४, २०१७ देखि मे ३, २०१८ सम्म प्रेस स्वतन्त्रता हनन्का ६२ वटा घटना अभिलेख गरिएको नेपाल पत्रकार महासङ्घका…

मजदुर दिवसबारे मजदुर नै अनविज्ञ

मे १ तारिख अर्थात् आज वैशाख १८ गते अन्तर्राष्ट्रिय मजदुर दिवस । आजको दिनलाई नेपाल सरकारले सार्वजनिक बिदा समेत घोषणा…

१२९ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइयो

श्रमको उचित सम्मान गर्न माग गर्दै राजविराजमा विभिन्न मजदुर सङ्गठनहरूले वैशाख १८ गते र्‍याली निकालेर १२९ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस…

समयमै ज्याला नपाएको श्रमिकको गुनासो

सरकारले श्रमिकको ज्याला बढाउने योजना बनाइरहेका बेला गुल्मीका श्रमिकहरूले समयमै ज्याला नपाउने गरेको गुनासो गरेका छन् । १२९ औँ अन्तर्राष्ट्रिय…

मानव अधिकार अभिलेखिकरणलाई नागरिकको अनूभूतिसँग गाँस्नु पर्छः अध्यक्ष प्याकुरेल

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष सुबोधराज प्याकुरेलले मानव अधिकार अभिलेखिकरणलाई नागरिकको अनूभूतिसँग गाँस्नु पर्ने बताएका छन् । इन्सेकको…

स्रोत केन्द्रद्वारा इन्सेक सम्मानित

पुस्तकालय विकास र सञ्चालनका लागि सहयोग गरेको भन्दै कालिका सामुदायिक तथा स्रोत केन्द्रद्वारा वैशाख १० गते इन्सेक सम्मानित गरेको छ…

जिल्ला स्तरीय मानव अधिकार सञ्जाल गठन

जाजरकोट, जाजरकोट जिल्लामा क्रियाशील विभिन्न पेशागत सङ्गठन तथा अधिकारकर्मीहरूले समय समयमा जिल्लामा हुने अधिकार हनन् र ज्यादतीका घटनाविरूद्ध वकालत तथा…

मानव अधिकार सुधार गर्न एक भएर लागौँ-सरोकारवाला

मानव अधिकारको अवस्था सुधारका लागि सबै सरोकारवालाहरू एक भएर लाग्नुपर्नेमा ललितपुरमा चैत २२ गते आयोजित एक कार्यक्रममा जोड दिइएको छ…

राज्यले द्वन्द्वपीडितको न्याय र परिपूरणमा ध्यान दिनुपर्छः संस्थापक अध्यक्ष प्याकुरेल

राष्ट्रपतिका राजनीतिक, मानव अधिकार तथा सामाजिक सल्लाहकार एवम् अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का संस्थापक अध्यक्ष शुसील प्याकुरेलले द्वन्द्वपीडितलाई राज्यले…

सत्यतथ्य पत्ता लगाउन स्थानीय तहको सहयोग आवश्यक

पीडितहरूको घटनाको बारेमा सत्यतथ्य पत्ता लगाउन स्थानीय स्तरमा अनुसन्धान गर्न आइरहेको भन्दै यसका लागि पीडितहरूको कुरा राख्न सन्ने वातावरणलगायत कुरामा…

‘काम नगर्ने आयोगका पदाधिकारी र कर्मचारीलाई कालो सूचीमा राख्नु पर्छ’

दश वर्षे सशस्त्र द्वन्द्वका पीडितहरूले न्याय दिने नाममा सङ्क्रमणकालीन न्यायसम्बन्धी आयोगहरूले वर्षौं बित्दासम्म काम गर्न नसकेको भन्दै काम नगर्ने पदाधिकारी…

जनप्रतिनिधिहरू सबै जनताप्रति जबाफदेही हुनुपर्छः संविधानविद् भट्टराई

जनताबाट निर्वाचित जनप्रतिनिधिहरू राजनीतिक दलसँग नभई आम जनताहरूप्रति जवाफदेही हुनुपर्नेमा संविधान तथा कानुनविद् टिकाराम भट्टराईले जोड दिएका छन् । इन्सेक…

जातीय विभेद उन्मुलन दिवस विविध कार्यक्रम गरी मनाइयो

५३ औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस देशभर विविध चेतनामूलक कार्यक्रम तथा अन्तरक्रिया गरेर मनाइएको छ । डोल्पामा पहिलो पटक…

मानव अधिकार आयोगको टोलीद्वारा बृद्धाश्रमको अनुगमन

राष्ट्रिय मानव अधिकार आयोगको टोलीले देशभरमा रहेका विभिन्न बृद्धाश्रमको अवस्था अनुगमन गर्ने भन्दै चितवनबाट अनुगमन थालेको छ । टोलीले चैत…