INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रदेश २ स्तरीय विश्वव्यापी आवधिक समीक्षासम्बन्धी कार्यशाला सम्पन्न

प्रदेश २ स्तरीय विश्वव्यापी आवधिक समीक्षा (युपिआर)सम्बन्धी कार्याशाला फागुन २९ गते प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा सम्पन्न भएको छ…

तारे होटलका दिवसहरू गाउँ पस्दै, समान काम समान ज्याला र मदिरा निषेधमा जोड

सधैँ सदरमुकामका तारे होटेलहरूमा सीमित विभिन्न दिवसहरू गाउँ पसेको धेरै भएको छैन । पुगे पनि गाउँका महिला नेतृत्वहरूमा दिवस साँघुरिएको…

इन्सेक जिल्ला प्रतिनिधि पुरस्कृत

प्रदेश १ स्तरीय मानव अधिकार पत्रकारिता पुरस्कार-०७४ बाट इन्सेक इलाम जिल्ला प्रतिनिधि कोकिला ढकाल पुरस्कृत भएकी छन् । इन्सेक प्रतिनिधि…

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा देशैभर विभिन्न कार्यक्रम

१०८ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा फागनु २४ गते देशैभर विविध कार्यक्रमको आयोजना गरिएको इन्सेक कार्यालय तथा इन्सेकका जिल्ला…

बलात्कारजस्ता जघन्य आपराधका आपराधीलाई कडा कारवाही गर्ने मन्त्री थापाको प्रतिबद्धता

महिला, बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापाले बलात्कारजस्ता महिला हिंसाका जघन्य घटनामा संलग्नलाई कडा कारवाही गरिने प्रतिबद्धता व्यक्त गरेकी छन्…

अन्तर्राष्ट्रिय महिला दिवसको पुर्व सन्ध्यामा महिला जनप्रतिनिधिहरूसँग अन्तरक्रिया

१ सय ८ औँ अन्तर्राष्ट्रिय महिला दिवसको पुर्व सन्ध्यामा पोखरा-लेखनाथ मनपामा रहेका १५ वडा र कास्कीमा रहेका चार गाउँपालिकाका महिला…

नेपालगञ्जमा मानव अधिकार रक्षकका चुनौती विषयक छलफल

मानव अधिकार रक्षकका चुनौती विषयक छलफल कार्यक्रम फागुन १६ गते नेपालगञ्जमा सम्पन्न भएको छ । इन्सेक, मानव अधिकार आयोग, युरोपियन…

मानव अधिकार रक्षकहरूको अवस्था बारे छलफल

बर्दियाको गुलरियामा फागुन १५ गते मानव अधिकारको अवस्था र मानव अधिकार रक्षकहरूले भोगिरहेको समस्या बारेमा छलफल भएको इन्सेक बर्दिया जिल्ला…

विश्वव्यापी आवधिक समीक्षा परामर्श गोष्ठी सम्पन्न

इन्सेक कार्यालय, धनगढी र ओरेक, कैलालीको संयुक्त आयोजनामा फागुन १५ गते मानव अधिकार विश्वव्यापी आवधिक समीक्षा परामर्श गोष्ठी धनगढीमा सम्पन्न…

मानव अधिकार अभियानको अर्को नाम इन्सेकः पूर्व प्रधानन्यायाधीश कार्की

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले गरेका कामका कारण मानव अधिकार अभियानको अर्को नाम भनेकै इन्सेक भन्ने स्थापित भएको सर्वोच्च…

विराटनगर, पोखरा, नेपालगञ्ज र धनगढीमा नेपाल मानव अधिकार वर्ष पुस्तक २०१८ सार्वजनिक

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले फागुन ७ गते ललितपुरमा आयोजित कार्यक्रममा नेपाल मानव अधिकार वर्ष पुस्तक २०१८ को विमोचन…

मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ६ हजारभन्दा बढी पीडित

सर्वोच्च अदालतकी पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले ललितपुरमा फागुन ७ गते आयोजित एक कार्यक्रममा नेपाल मानव अधिकार वर्ष पुस्तक २०१८ को…

मानव अधिकारको विश्वव्यापी आवधिक समीक्षाका लागि सुझाव सङ्कलन

मानव अधिकारको विश्वव्यापी आवधिक समीक्षा (यूपीआर) का लागि सुझाव सङ्कलन गर्ने उद्धेश्यले माघ २४ गते विराटनगरमा प्रदेशस्तरीय कार्यशाला सम्पन्न भएको…

सिडको छायाँ प्रतिवेदन तयारीका लागि सुझाव सङ्कलन

महिला विरूद्ध हुने सबै प्रकारका भेदभाव उन्मुलन गर्ने महासन्धि (सिड)को छायाँ प्रतिवेदन तयारीका लागि माघ २५ गते पोखरामा सुझाव सङ्कलन…

यूपीआरको अद्यावधिक समीक्षाका लागि सुझाव सङ्कलन

आगामी मे महिनामा हुने विश्वव्यापी आवधिक समीक्षाको अध्यावधिक समीक्षाको लागि प्रदेश नं ६ स्तरीय दुई दिने सुझाव सङ्कलन कार्य वीरेन्द्रनगरमा…

गङ्गामाया आजदेखि पुन: आमरण अनसनमा

न्यायका लागि सङ्घर्षरत गोरखा फुजेलकी गङ्गामाया अधिकारीले सहिद दिवसको दिन पारेर माघ १६ गतेबाट पुन: आमरण अनसन बस्ने उद्घोष गरेकी…

शिक्षा स्वास्थ्य र खाद्य अधिकारलाई सम्बोधन गर्नुपर्नेमा जोड

कास्की क्षेत्र नम्बर-३ का प्रतिनिधिसभा सदस्य जगत विश्वकर्माले शिक्षा, स्वास्थ्य र खाद्य अधिकारलाई सम्बोधन नगरेसम्म समृद्ध नेपालको परिकल्पना गर्न नसकिने…

मानव अधिकारको रक्षाका लागि दण्डहीनताको अन्त्य आवश्यकः अधिकारकर्मी

मानव अधिकारको रक्षाका लागि दण्डहीनताको अन्त्य आवश्यक रहेको एक कार्यक्रममा मानव अधिकारकर्मीहरूले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)…

पूर्वी क्षेत्रका १६ जिल्लामा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा १ हजार ५९ जना पीडित

प्रदेश नम्बर १ का १४ र प्रदेश नम्बर २ का सिरहा, सप्तरी गरी १६ जिल्लामा इन्सेकले सङ्कलन गरिएका द्धटनाहरूमा १…

मानव अधिकारको संरक्षणका लागि सबैको सहकार्य आवश्यक

राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय पोखराकी निमित्त निर्देशक नितु गर्तौलाले मानव अधिकारको संरक्षणका लागि सबैको सहकार्य आवश्यक रहेको बताएकी…