INSEC Online

📅 २०८३ जेष्ठ २२

कोशी प्रदेशमा जलवायु परिर्वतनको संशयः बाढीपहिरोमा परी दुई बालबालिकासहित १४ जनाको मृत्यु, राहत र उद्दार जारी

कोशी प्रदेशका पहाडी जिल्लामा मनसुनको सुरूआत हुने वित्तिकै भारी मात्रामा भएको वर्षालाई वातारण विज्ञ तथा मौसमविदहरूले जलवायु परिर्वतनको संशयका रूपमा…

आलिताल गाउँपालिकाका दर्जन बढी बस्ती बाढीपहिरोको उच्च जोखिममा

जिल्लाको आलिताल गाउँपालिकाका दर्जन बढी बस्ती खिन्नेभाडी, डाइनी, कोइराले, खुर्सानीझालालगायत गाउँ बाढीपहिरोको उच्च जोखिममा रहेका छन् । विगत लामो समयदेखि…

स्वास्थ्यकर्मीहरु ६ महिनादेखि तलब सुविधा पाउनबाट वञ्चित

शुक्लाफाँटा नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरुले विगत ६ महिनादेखि तलब सुविधा पाउन सकेका छैनन् । संघीय सरकारबाट स्थानीय तहमा समायोजन भएर आएका…

बाढीपहिरोमा ज्यान गुमाएका परिवारलाई एक लाख रुपियाँ राहत दिने प्रदेश सरकारको निर्णय

कोशी प्रदेशका ताप्लेजुङ, सङ्खुवासभा, पाँचथर र भोजपुरमा गरी भारी वर्षाका कारण आठ जनाले ज्यान गुमाएका परिवारलाई १ लाख रुपियाँ राहत…

कोशी नामाकरणमा विरोध : आन्दोलनरत पक्षसँग वार्ताको सुरूआत

कोशी प्रदेश नामाकरणमा विरोध जनाउँदै आएको प्रदेश न.१ पुन नामाङ्कन संयुक्त सङ्घर्ष समितिसँग कोशी प्रदेश सरकारले असार ४ गते वार्ताको…

पाँच महिनादेखि तलब पाएनन् सूर्यविनायक नगरपालिकाका स्वास्थ्यकर्मीले

सूर्यविनायक नगरपालिका भित्रका स्वास्थ्य शाखाका कर्मचारी, नगरपालिका भित्र सञ्चालित विभिन्न स्वास्थ्य चौकी, उपस्वास्थ्य चौकी, नगर अस्पताल र शहरी स्वास्थ्य संस्थाका…

डायलासिस मेसिन बिग्रिएपछि मृगौलाका बिरामीलाई समस्या

दमौली अस्पतालमा सञ्चालित शत्रुघन–मञ्जु मृगौला डाइलासिस केन्द्रमा डायलासिस मेसिन बिग्रिएपछि बिरामीहरू समस्यमा परेका छन् । डाइलासिस केन्द्रमा रहेका ११ ओटा…

कोशी प्रदेश सरकारको ३६ अर्ब बढीको वार्षिक बजेट, स्वास्थ्यका लागि ३ अर्ब बढी बजेट विनियोजन

कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८०-०८१ को ३६ अर्ब रुपियाँ बढीको वार्षिक बजेट असार ३२ गते सार्वजनिक गरेको छ ।…

आर्थिक वर्ष ०८०/८१ को बजेटमा सहिद तथा द्वन्द्वपीडित परिवारको बीमाका लागि २ करोड विनियोजन

गण्डकी प्रदेश सरकारले सहिद, बेपत्ता तथा द्वन्द्व पीडित समुदायका लागि स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत २ करोड रुपियाँ बजेट विनियोजन गरेको…

हावाहुरीले उठाएको विद्यालय भवनको छानो मर्मत नहुँदा बालबालिकाहरु चौरमा पढ्न बाध्य

एक हप्ता अगाडी आएको हावाहुरीले उडाएको के.आइ.सिंह गाउँपालिका–५ तल्लो जमलकटियास्थित दुर्गा प्राथमिक विद्यालयको भवनको छानो मर्मत नहुँदा सो विद्यालयमा अध्ययनरत…

७५ प्रतिशत नागरिक स्वास्थ्य बिमाको पहुँच बाहिर

पर्वतमा कुल जनसंख्याको ७५ प्रतिशत नागरिक स्वास्थ्य बिमा कार्यक्रमको पहुँच बाहिर रहेका छन् । स्वास्थ्य बिमा बोर्डको सम्पर्क शाखा कार्यालय…

कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रम : लैङ्गिक हिंसा न्यूनीकरणका लागि स्थानीय तहमा संरक्षण कोष

कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८०-०८१ का लागि जेठ ३१ गते कोशी प्रदेशसभामा पेश गरेको नीति तथा कार्यक्रममा लैङ्गिक…

कमैया मुक्ति घोषणाका २३ वर्षः पुनर्स्थापनाकै पर्खाइमा मुक्त कमैया

सरकारले कमैया मुक्ति घोषणा गरेको २३ वर्ष वितिसक्दा समेत मुक्त कमैयाहरुको पुनर्स्थापना कार्य सम्पन्न हुन सकेको छैन् । २०५७ साउन…

मेची राजमार्ग दायाँबायाँका संरचना तत्काल नभत्काउन अदालतको आदेश

भौतिक संचरना नभत्काउन माग गर्दै फुङलिङ नगरपालिका–४ तोक्मेडाँडाका ५८ वर्षीय डम्बरबहादुर कार्कीले उच्च अदालत विराटनगर, इलाम इजलासमा दर्ता गरेको मुद्दामा…

वीरेन्द्रनगरमा पिउने पानीको चरम अभाव

कर्णाली प्रदेशको राजधानी वीरेन्दनगरमा पिउने पानीको चरम अभाव चुलिदै गएको छ । गर्मी मौसम सुरु भएसँगै प्रयोगमा ल्याइएका पानीका मुहानमा…

समान कामको असमान ज्याला

वीरेन्द्रनगर–३ की कल्पना रास्कोटी १६ वर्ष यता निर्माण कार्यमा मजदुरका रुपमा काम गर्दै आउनुभएको छ । आर्थिक अवस्था कमजोर भएकी…

स्वास्थ्यकर्मीहरु पाँच महिनादेखि तलब सुविधा पाउनबाट वञ्चित

जयपृथ्वी नगरपालिका क्षेत्रमा सञ्चालित स्वास्थ्य शाखा तथा स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीले पाँच महिनादेखि तलब सेवाबाट वञ्चित हुनु परेको…

मुक्त भएको १५ वर्ष सम्म पनि हलियाका समस्या उस्तै

जाजरकोटको छेडागाढ नगरपालिका–७ का प्रसाद नेपालीका बाजे र बुवाको जिवन अरुको हलि बसेर नै गयो । उहाँले पनि साँनैदेखि बुवासँगै…

श्रमको हक : पारिश्रमिक नपाएको शिक्षिकाको गुनासो

नेपालको संविधान २०७२ को धारा ३४ मा श्रमको हक सम्बन्धी व्यवस्था गरिएको छ । सोही धाराको उपधारा १ मा पारिश्रमिक…

माग सुनुवाई नभएको भन्दै विद्यालय कर्मचारी धर्नामा

जुम्लाका सामुदायिक विद्यालय कर्मचारी धर्नामा बसेका छन् । आइतबार देखि शिक्षा विकास तथा समन्वय इकाई जुम्लाको परिसरमा विद्यालयका लेखापाल र…