INSEC Online

📅 २०८३ जेष्ठ २२

विस्थापित परिवारको पुनर्स्थापनाका सवालमा गाउँपालिकासँग छलफल

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयले गुराँस गाउँपालिका–८ का नवलसिंह खड्काको परिवार दुई वर्षदेखि विस्थापित भएको घटना सम्बन्धमा…

भिमदत्त राजमार्ग सुचारू नहुँदा स्थानीय समस्यामा

सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भिमदत्त राजमार्ग एक सातासम्म सुचारू हुन नसक्दा स्थानीयहरूले समस्या झेल्नु परेको छ । कैलाली जिल्ला…

नेपाल नागरिक उड्यन प्राधिकरणले हवाई उडानमा रोक लगाएपछि हुम्लामा खाद्यान्न अभाव

नेपाल नागरिक उड्यन प्राधिकरणले गत दुई हप्तादेखि देशकाे एउटा साइडबाट मात्रै हवाई उडान गर्ने विमान स्थलका लागि दिउसो साढे १२…

जिल्ला अस्पतालको भवन साँघुरो हुँदा सेवा प्रवाहमा समस्या

नवलपरासी पूर्व नवलपुरको कावासोतीमा रहेको मध्यविन्दु जिल्ला अस्पतालको भवन साँघुरो हुँदा सेवा प्रवाहमा समस्या हुँदै आएको छ । विसं २०६४…

खानेपानीको चरम अभाव

शारदा नगरपालिका–९ नयाँबस्ती, सानीगारे र ढिरुवाका गाँउमा हरेको ७१ घर परिवारमा खानेपानीको चरम अभाव रहेको छ । बर्खाको समयमा होस्…

पहिरोबाट विस्थापित १३ परिवारको त्रिपालमुनि बास

गौरीशङ्कर गाउँपालिका-८ का सल्ले गाउँको १३ परिवारका ५७ जना सोही वडाको बेहुली डाँडामा ०८० साउन १९ गतेदेखी त्रिपालमुनि बस्छन् ।…

समाचारको प्रभावः पशुमा लाग्ने लम्पी स्किन रोगविरूद्धको उपचार तथा खोप अभियान शुरु

रसुवामा पशुमा लाग्ने लम्पी स्किन रोगको उपचार तथा रोगका लक्षण देखा नपरेकालाई रोगविरूद्ध खोप शुरु गरेको छ । पशु स्वास्थ्य…

अपाङ्गता भएका व्यक्तिलाई घरैमा पुगेर नागरिकता प्रदान

अपाङ्गता भएर हिँडडुल गर्न नसक्ने सहिदभूमि गाउँपालिका-४ खोकुस्थित भोक्राङका ३४ वर्षीय आशबहादुर राईलाई जिल्ला प्रशासन कार्यालयले घरमै पुगेर नेपाली नागरिकताको…

बाढीपहिरोका कारण जनजिवन प्रभावितः दर्जनौँ घर जोखिममा

अविरल वर्षाका कारण आएको बाढीपहिरोले सुदूरपश्चिम प्रदेशका नौ ओटै जिल्लाको जनजिवन प्रभावित भएको छ । बाढीका कारण तराईका कैलाली र…

लम्पी स्किन रोगको रोकथाम र नियन्त्रण गर्न सरकारलाई आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले विगत केही समयदेखि देशभर पशुमा फैलिईरहेको लम्पी स्किन रोगको रोकथाम र नियन्त्रणमा प्रभावकारी ढङ्गले काम गर्न…

समाचारको प्रभावः पशुमा लाग्ने लम्पी स्किन रोगविरूद्धको उपचार शुरु

त्रिपुरासुन्दरी गाउँपालिकाले पशुमा लाग्ने लम्पी स्किन रोगविरूद्धको उपचार शुरु गरेको छ । त्रिपुरासुन्दरी गाउँपालिका भरीका १४ सय गाई र गोरुमा…

बागमती प्रदेशमा बाढी पहिरोको उच्च जोखिम

बागमती प्रदेशमा अविरल वर्षाका कारण विभिन्न जिल्लामा बाढी पहिरो आउनुका साथै उच्च जोखिम बढेको छ । गएराती देखिको अविरल वर्षाले…

बालविकास केन्द्रका शिक्षिकाहरू तलब सुविधा पाउनबाट वञ्चित

बालमैत्री माध्यमद्धारा पठनपाठन गराउन सरकारले एक विद्यालय एक बालविकास केन्द्र सञ्चालनमा ल्याएको भए पनि भिमदत्त नगरपालिका क्षेत्रमा सञ्चालित बालविकास केन्द्रका…

ज्याला नपाएपछि जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्र

खाडाचक्र नपा–४ ताडि स्थित नवज्योति गाडुले खोला आरसिसि कृषि सडक निर्माण गर्ने क्रममा मजदुरी गरेको ज्याला नपाएको भन्दै मजदुरहरूले साउन…

स्थानीयहरु दुषित पानी पिउन बाध्य

मालिकार्जुन गाउँपालिका–८ शंकरपुरका झण्डै ३५ परिवार अहिले पनि कुवाको दुषित पानी पिउन बाध्य भएका छन् । पलबीसा, भन्थला, पस्ती र…

अनुदानको चामल नपाउँदा स्थानीय मार्कामा

जिल्लास्थित कुवाडी अस्थायी खाद्य डिपोमा अनुदानको चामल सकिएपछि हिमाली गाउँपालिकामा खाद्यन्न संकट उत्पन्न भएको छ । अनुदानको चामल नपाएपछि हिमाली…

बाढीपहिरो पीडितले घर निर्माणका लागि पाउनु पर्ने अनुदान रकम नपाउँदा समस्यामा

बाढीपहिरो पीडितहरुलाई सरकारले घर निर्माणका लागि प्रदान गर्नु पर्ने अनुदान रकम उपलब्ध नगराउँदा जिल्लाका बाढीपहिरो पीडितहरु समस्यामा परेका छन् ।…

सिँचाई आयोजनाको काम अलपत्र पर्दा किसानको खेत बाँझै

खाँडादेवी गाउँपालिका-३, सित्खामा राज्यको ठुलो लगानीमा सञ्चालन गरिएको सिँचाइ योजनाको काम अलपत्र पारेर निर्माण व्यवसायी हिँडेपछि किसानको खेत बाँझै रहेको…

बाढीपहिरो पीडितहरुको व्यवस्थापन नहुँदा विद्यालय भवनमा बस्न बाध्य

आलिताल गाउँपालिका–१ स्थित मालागाँउ र भोकागाउँका स्थानीयहरु पहिरोको त्रासले एक हप्तादेखि विद्यालय भवनमा कष्टकर रुपमा बस्न बाध्य भएका छन् ।…

कोशी प्रदेशका स्थानीय न्यायिक समितिमा लेनदेनका उजुरी धेरै

कोशी प्रदेशका स्थानीय न्यायिक समितिमा लेनदेनका उजुरी धेरै पर्ने गरेका छन् । कोशी प्रदेशका १ सय ३७ ओटा स्थानीय तहका…