INSEC Online

📅 २०८३ जेष्ठ २१

गुणस्तरीय शिक्षा नभएको भन्दै विद्यालय छोड्दै विद्यार्थी

जिल्लाको उत्तरी क्षेत्रको नाम्खा गाउँपालिकाको उच्च हिमाली भेग क्षेत्रमा अत्याधिक चिसो हुने र दक्ष शिक्षकहरू त्यस क्षेत्रका विद्यालयमा जान नमानेपछि…

विद्यालयमा शौचालय नहुँदा शिक्षक र विद्यार्थीलाई समस्या

विद्यालयमा शौचालय नहुँदा शिक्षक र विद्यार्थीहरुलाई समस्यामा भएको छ । त्रिपुरासुन्दरी नगरपालिका–७ स्थित कस्तुरी माध्यमिक विद्यालयमा चारमहिना देखि शौचालय नबन्दा…

खानेपानीको समस्याले हैरान स्थानीय

माङसेबुङ गाउँपालिकाका स्थानीयले खानेपानीको समस्याले हैरानी भएको गुनासो गरेका छन् । खानेपानीको उचित व्यवस्थापन नहुँदा खानेपानीको समस्याले हैरानी भएको माङसेबुङको…

मनाङको सदरमुकाममै पक्की पुल नहुँदा, आवतजावतमा समस्या

विकट जिल्ला मनाङको सदरमुकाम चामेमा पक्की पुल नहुँदा आवतजावतमा समस्या भएको छ । पक्की पुल नहुँदा आवतजावतको लागि काठको पुल…

जिल्ला अस्पतालमा औषधिको अभाव, बिरामीहरुलाई समस्या

जिल्ला अस्पतालमा औषधि अभाव हुँदा उपचार गर्न आउने बिरामीहरुलाई समस्या भएकाे छ । मौसमी बिरामीको सङ्ख्या बढ्दै गएपनि जिल्ला अस्पतालमा…

पाँच महिनादेखि तलब नपाएको शिक्षकहरुको गुनासो

जुनीचाँदे गाउँपालिकामा नेपाल सरकारको अनुदान दरबन्दीमा कार्यरत शिक्षकहरुले पाँच महिनादेखि तलब नपाएको गुनासो गरेका छन् । जुनीचादे गाउँपालिका–६ भानुभक्त हिमालय…

छाना उडाउँदा विद्यालयको पठनपाठन प्रभावित

वर्षासँगै आएको हावाहुरीले तिलाठी कोइलाडी गाउँपालिका-८ स्थित प्राथमिक विद्यालय सडेपारको जस्तापाता र एलबेस्टरको छाना उडाउँदा एक महिनादेखि विद्यालयको पठनपाठन प्रभावित…

सात महिनादेखि स्वास्थ्य सेवा त्रिपालमुनिबाट, सेवाग्राहीलाई समस्या

नलगाड नगपालिकाको प्राथमिक नगर अस्पतालले त्रिपालमुनिबाट सेवा प्रवाह गरिरहेको छ ।  गत वर्ष कात्तिक १७ गते मध्यरात गएको विनाशकारी भूकम्पले…

अरूण तेस्रो प्रवेश मार्ग मुआव्जा पीडितको उजुरी, राष्ट्रिय मानव अधिकार आयोगको चासो

सङ्खवासभामा निर्माणाधीन नौ सय मेगावटको अरूण तेस्रो जलविद्युत् आयोजनाको प्रवेश मार्ग मुआव्जा पीडितले राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी गरेपछि आयोगले…

योजनाको काममा ढिलासुस्ती हुँदा स्थानीयबासीलाई खानेपानीको समस्या

शारदा नगरपालिका–१४ र १५ नम्बर वडा माल्नेटामा खानेपानीको समस्या भएको छ । विश्व बैंकको आर्थिक सहयोगमा सञ्चालित वृहत् लिफ्ट खानेपानी…

कारागारमा क्षमता भन्दा दोव्बर कैदीबन्दी

कोशी प्रदेशका १४ ‌ओटा जिल्लामा रहेका जिल्ला कारागारमा क्षमता भन्दा दोव्बर कैदी राखिएको तथ्याङ्कले देखाएको छ । खोटाङ प्रतिनिधि तारानाथ…

धिगा गाउँमा खानेपानी समस्या

जिल्लाको उत्तरी भेग नाम्खा गाउँपालिका–१ धिगा गाउँमा खानेपानीको समस्या भएको छ । करिब पाँच महिनादेखि धिगा गाउँमा खानेपानीको समस्या हुँदै…

विद्यालय भवनकाे छानो उडाउँदा चारदिनदेखि पठनपाठन प्रभावित

सिमकोट गाउँपालिका–२ ठेहेमा गाउँ स्थित रामदेव माध्यमिक विद्यालय भवनकाे छानो जेठ १ गते  राती आएकाे हावाहुरीले उडाएपछि चारदिनदेखि पठनपाठन प्रभावित भएको…

प्राथमिक तहमै विद्यालय छोड्छन् बालबालिका

वीरेन्द्रनगर नगरपालिका–११ बालुवाटारकी ४२ वर्षीया बुद्धिसरा बैगारका पाँच छोरी र दुई छोरा गरी सात सन्तान छन् । उनीहरूमध्ये कसैले पनि…

खाद्य डिपोमा चामल नहुँदा स्थानीय मर्कामा

व्याँस गाउँपालिका–२ मा तीन महिनायता खाद्यान्न ढुवानी भएको छैन् । राप्ला डिपोमा चामल ढुवानी नभएपछि दुम्लीङबस्तीमा खाद्यान्नको अभाव भएको छ…

न्याय पाउन नसकेको बेपत्ता पारिएका व्यक्तिहरुका परिवारको गुनासो, पीडित परिवारको आर्थिक अवस्था दयनीय बन्दै !

विस्तृत शान्ति सम्झौता भएको १८ वर्ष बितिसक्दा समेत तत्कालिन नेकपा माओवादी र सुरुक्षाकर्मीहरुले बेपत्ता बनाएका व्यक्तिहरुको स्थिति सार्वजनकि गर्ने, पीडित…

सीमामा खटिएका स्वास्थ्यकर्मी सात महिनादेखि तलब सुविधा पाउनबाट वञ्चित

भारतसँग सीमा जोडिएको जिल्ला सदरमुकाम खलंगास्थित पुलघाट नाकामा रहेको हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मीले सात महिनादेखि तलब सुविधा पाउनबाट वञ्चित भएका…

स्वास्थ्य बिमाबाट कर्णालीका ७१ प्रतिशत नागरिक वञ्चित

कर्णाली प्रदेशमा स्वास्थ्य बिमा कार्यक्रम लागु भएको आठ वर्षको अवधिमा २९.२६ प्रतिशत जनसङ्ख्या मात्रै बिमाको पहुँचमा छन् । कर्णालीमा ७१…

यातायात समितिको ज्यादतीविरुद्व जनप्रतिनिधिद्वारा ज्ञापन पत्र पेश

कर्णाली करिडोर अन्तर्गत पर्ने बाजुराको पिलीचौरमा यातायात समितिले गरेको ज्यादतीविरुद्ध  जनप्रतिनिधिद्वारा वैशाख ३० गते जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र पेश…

जिल्ला कारागार लमजुङमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा सास्ती

बेँसीशहर नगरपालिका– ८ शेराबजारमा रहेको जिल्ला कारागार लमजुङमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा सास्ती भएको छ । महिला १० र पुरुष…