INSEC Online

📅 २०८३ जेष्ठ २१

एनसेल टावरमा आगजनी

दोरम्बा गाउँपालिका–७ गुन्सीमा रहेको एनसेलको टावरमा ०७६ माघ १२ गते राति आज्ञात पक्षबाट आगजनी भएको छ । जिल्ला प्रहरी रामेछापका निरीक्षक टेकेन्द्र पौडेलले राति एनसेलको टावरमा आगलागी भएको बताउनु भयो । आगजनीबाट टावरको जेनेरेटर लगायतको उपकरणमा क्षति पुगेको छ । आगजनी कस्ले गर्यो भन्ने नखुले पनि नेकपाको विप्लव समूहले गरेको हुन सक्ने आशंकामा घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

अन्य

भिडियो