INSEC Online

📅 २०८३ असार १२

editor

बालिकाको अपहरण गरि १६ लाख फिरौती मागेको आरोपमा गिरफ्तार

भक्तपुर जिल्लाको मध्यपूरथिमि नगरपालिका–५ कि यूकेजीमा पढ्ने छ वर्षीया बालिकालाई २०७६ माघ १९ गते दिउँसो अपहरण गरि १६ लाख फिरौती मागेको…

बलात्कार घटनाको आरोपमा उजुरी

४६ वर्षिया महिलालाई ०७६ माघ १७ गते खाँडादेवी गाउँपालिका–३ को कुदुरसा जंगलमा सोही गाउँपालिका–६ का २४ वर्षिय प्रकाश बुढाथोकीले बलात्कार…

बलात्कार आरोपमा १९ वर्ष कैद फैसला

१३ बर्षीया बालिकालाई बलात्काकर गरेको आरोपमा चितवन अदालतका न्यायधीश प्रकाशकुमार अधिकारीको इजालासले माघ १९ गते आरोपिलाई १९ वर्ष कैद र…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया किशोरीलाई बलात्कार गरेको घटनाको आरोपमा बागचौर नपा–१० घरभई हाल कालिमाटी गाउँपालिका–४ निवासी ५० वर्षीय नारायण गिरीलाई प्रहरीले माघ…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई माघ १५ गते बलात्कार प्रयास गरेको आरोपमा प्रहरी कास्की जिल्ला रुपा गाउँपालिका–४ खाल्टे बस्ने ३१ वर्षीय चन्द्र…

यौन दुर्व्यवहार घटनाका आरोपित एसएसपी राणाद्वारा प्रहरीसमक्ष आत्म समर्पण

४० वर्षीया महिलालाई यौन  दुर्व्यवहार गरेको आरोप सार्वजनकि भएपछि सङ्घीय इकाई प्रहरी कार्यालय धरानका एसएसपी ४९ वर्षीय सौरभ राणाले माघ…

पत्रकार कुटपिट घटनाका आरोपित गिरफ्तार

नेपाल पत्रकार महासंघ दाङका सह सचिव एवं गोरखापत्र दैनिकका समाचारदाता तुलसीपुर उपमनपा–१९ का ३० वर्षीय गोकर्ण पौडेललाई  कुटपिट गरेको आरोपमा…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले घोराही उपमनपा–१३ का ३५ वर्षीय बिरजु चौधरीलाई माघ १८ गते गिरफ्तार गरेको छ…

बलात्कार घटनाका आरोपित गिरफ्तार

६७ वर्षीया महिला बलात्कारको आरोपमा प्रहरीले  इस्मा गाउँपालिका– ६ अमरपुरका ४७ वर्षीय  भीमप्रसाद पोख्रेललाई माघ १७ गते गिरफ्तार गरेको छ…

घर टहरामा डोजर लगाएर हटाउन लागेको घटनाको मानवअधिकारकर्मीद्वारा अनुगमन

जनकपुरको विश्वकर्माचोकस्थित कालीमाता मन्दिरको वरिपरि रहेको ८ कठ्ठा ३ धुर जग्गामा बनाइएको घर टहरामा डोजर लगाएर हटाउने लागेको घटनाको मानवअधिकारकर्मीहरुले…

घरेलु हिंसा पीडित महिलाद्वारा प्रहरीमा उजुरी दर्ता

पचालझरना गाउँपालिका–७ की २३ वर्षीया सर्मिला दर्जीलाई उनका २८ वर्षीय पति खाम्मा दमाईले कुटपिट गरी घरनिकाला गरेको भन्दै पीडितले पतिविरूद्ध…

डेक्स र बेन्च अभावका कारण विद्यार्थी चिसो भुइँमा बसेर पढ्न बाध्य

रामगोपालपुर नपा–७ स्थित जनजागृति आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरु बेन्च डेक्स जस्ता फर्निचरको अभावमा पछिल्लो एक महिनादेखि तराइमा चलेको शीतलहरको कहर…

विद्यालयका शौचालय प्रयोगमा नआएपछि पठनपाठनमा समस्या

बनगाड कुपिण्डे नगरपालिकाको सरस्वती आधारभूत विद्यालय लाखरमा कक्षा आठमा अध्ययनरत मनकुमारी पुनले विद्यालयमा शौचालय प्रयोग विहीन भएपछि पठनपाठनमा समस्या भएको…

बलात्कार घटनाका आरोपित गिरफ्तार

चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले धनुषा जिल्ला जनकपुर घर भई हाल गौर नपा—१ बस्ने ६० वर्षीया रामकिशोर मिश्रलाई…

छाउगोठ भत्काँउदै गर्दा प्रहरीमाथि आक्रमण,आरोपित गिरफ्तार

बान्नीगढी जयगढ गाउँपालिका–३ वर्दादेवीमा रहेको छाउगोठ भत्काँउदै गर्दा माघ १८ गते बेलुकी प्रहरीमाथि आक्रमण भएको छ । प्रहरीमाथि आक्रमण गरेको…

महानगरपालिकाद्वारा पाँच जना बाल श्रमिकको उद्दार

बाल श्रम (निषेध र नियमित गर्ने) ऐन, २०५६ को परिच्छेद २ मा चौध वर्ष उमेर पूरा नगरेका बालबालिकालाइ काममा लगाउन…

जानकारी नपाउँदा निःशुल्क कानूनी सेवाबाट बञ्चित

अदालतबाट पाइने कानूनी सहायताबारे जानकारी नपाउँदा निःशुल्क कानुनी सेवाबाट सेवाग्राही बञ्चित हुनु परेको छ । ओखलढुङ्गा जिल्ला अदालत र उच्च…

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

६६ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले हुप्सेकोट गाउँपालिका–२ का ५२ वर्षीय लक्ष्मण कार्कीविरुद्ध माघ १७ गते  जिल्ला…

हिमपातले विमानस्थल अवरुद्व भएपछि दैनिक उपभोग्य बस्तुको अभाव

लगातार परेको भारी हिमपातका कारण हिमाली जिल्ला हुम्लामा दुई महिनादेखि विमानस्थल अवरुद्व हुँदा जिल्लामा दैनिक उपभोग्य वस्तुको अभाव भएको छ…

प्रदेश २ सरकारद्वारा छोरी बिमाको रकममा बृद्धि

प्रदेश नं. २ सरकारले मुख्यमन्त्रि बेटी पढाउ, बेटी बचाउ अभियान अन्तर्गतको छोरी शिक्षा बिमाको रकम १ लाखबाट बढाएर ३ लाख…