INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार आरोपमा १९ वर्ष कैद फैसला

१३ बर्षीया बालिकालाई बलात्काकर गरेको आरोपमा चितवन अदालतका न्यायधीश प्रकाशकुमार अधिकारीको इजालासले माघ १९ गते आरोपिलाई १९ वर्ष कैद र २ लाख क्षतिपूर्ती फैसला गरेको छ ।

०७६ साउन १३ गते भरतपुर महानगर–३ का ३५ वर्षीय हरि श्रेष्ठले बलात्कार गरेको भन्दै पीडित आफैले साउन १४ गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिनुभएको थियो । बालिकाको साउन १४ गते भरतपुर अस्पतालमा स्वास्थ्य परीक्षण भएको थियाे। आरोपीतलाई साउन १४ गते नै प्रहरीले घरबाट गिरफ्तार गरेको थियो । आरोपी भदौ ५ गतेदेखि पूर्पक्षका लागि थुनामा थिए ।

अन्य

भिडियो