INSEC Online

📅 २०८३ असार १२

editor

आर्थिक अभावमा नियमित विद्यालय जादैनन् बोटे समुदायका बालबालिका

बगनासकाली गाउँपालिका–७ खानीगाउँ दैलातुङका बोटे बालबालिकाहरू आर्थिक अभावका कारण नियमित रुपमा विद्यालय जादैनन् । उक्त विद्यालयमा हाल ७५ जना विद्यार्थी…

स्थानीय सरकारले आफूहरूलाई उपेक्षा गरेको दलित अगुवाहरुको गुनासो

दलित समुदायका लागि स्थानीय सरकारले हालसम्म नीति तथा कार्यक्रम नै नबनाई आफूहरूलाई उपेक्षा गरेको दलित अगुवाहरूले गुनासो गर्दै आएका छन्…

विद्यालय भवनमा वडा कार्यालय सञ्चालन हुँदा पठन पाठन प्रभावित

बगनासकाली गाउँपालिका–४ खानीछापस्थित हिमालय आधारभुत विद्यालय भवनमा  वडा कार्यालय सञ्चालन गरिएको छ । विद्यालय भवनमा वडा कार्यालय सञ्चालन हुँदा विद्यार्थीहरूको…

विस्थापित माझीहरु जग्गा धनी पुर्जा बिहिन

आफ्नो थातथलोबाट २८ वर्ष पहिले विस्थापित भएका बागलुङका माझीहरुले अहिले सम्म पनि जग्गा धनी पुर्जा प्राप्त गर्न सकेका छनैन् ।…

न्यायिक समितिमा उजुरी दर्ता नहुने समस्या

देवानी प्रकृतिको मुद्दाहरू हेर्नको लागि स्थानीय सरकारमा रहेको न्यायिक समितिले काम गर्न थाले पनि अझै अन्यौलता छ । उजुरीको दर्ता…

पत्नी र छोरालाई ज्यान मार्ने उद्याेग गरेको आरोपमा एक वर्ष कैद

सिद्धलेक गाउँपालिका–१ की २४ वर्षीया बिमला दराई लम्साल र १५ महिनाको छोरो जेनिसलाई तारपिन तेल हालेर आगो लगाई ज्यान मार्ने…

प्रहरीको सकृयतामा बालविवाह रोकियो

इलाका प्रहरी कार्यालय मिर्चैयाको सकृयतामा माघ २७ गते तीन बालविवाह रोकिएका छन् । प्रहरीले कर्जन्हा नपा–६ का रिझन मुखियाकी १५…

१५ महिने नाबालिकको हत्या

बरियारपट्टी गाउँपालिका–३ की १५ महिने नाबालिका आशिकी यादवको माघ २८ गते हत्या गरिएको छ । देवेन्द्र यादवकी छोरी माघ २७…

शान्तिपुर्ण धर्नामा प्रहरी हस्तक्षेप, महिला अधिकारकर्मी सहित आठ जना गिरफ्तार

बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तका हत्यारा पत्ता लगाउनु पर्ने र आन्दोलनका घाइतेहरूलाई उपचार गरिनु पर्ने माग राख्दै जिल्ला प्रशासन…

नाम्लो र दाम्लो बाटेर आयआर्जन गर्दै कैदी/बन्दीहरु

खाली समयको सदुपयोग गर्दै पाल्पा कारागारका पुरुष कैदी / बन्दीहरूले कारागार भित्रै नाम्लो र दाम्लो बाटेर राम्रो आम्दानी लिदै आएका…

बलात्कार कसुर ठहर गर्दै १२ वर्ष कैदको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले माघ २९ गते पाल्हीनन्दन गाउँपालिका– ४का  २१ वर्षीय अमन सहानीलाई…

छाउ गोठ मुक्त तथा साक्षर नगर घोषणा

कमलबजार नगरपालिकामा रहेका सम्पुर्ण छाउ गोठ भत्काएर सो नगरपालिकालाई माघ २७ गते एक कार्यक्रमकाबीच छाउ गोठ मुक्त तथा साक्षर नगर…

बलात्कार घटनाका आरोपित गिरफ्तार

३५ वर्षीया महिलालाई  माघ २६ गते बलात्कार गरेको आरोपमा धनगढी उपमहानगरपालिका–३ का ३७ वर्षीय श्यामकुमार सेवालाई  माघ २७ गते प्रहरीले…

मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार

सिन्धुपाल्चोक मेलम्चीकी २० वर्षीया फूलमाया तामाङ र २२ वर्षीया अञ्जना तामाङलाई बेचबिखनका लागि भारत लगेको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका–१ का…

बलात्कार प्रयास घटनाका पीडितद्वारा प्रहरीमा उजुरी

१८ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा पचालझरना गाउँपालिका–२ का ४० वर्षीय नमराज शाहीविरूद्ध पीडित पक्षले माघ २८ गते जिल्ला…

साढे तीन वर्षपछि फैसला, पीडितलाई कार्यान्वयनको चिन्ता

राजविराज नपा–१२ दिघवाकी ३५ वर्षीया सुनीतादेवी खंगका पक्षमा सप्तरी जिल्ला अदालतले साढे तीन वर्ष पछि ०७६ माघ २७ गते मासिक…

जिल्ला अस्पतालमा एक वर्षयता शल्यक्रिया प्रसूति सेवा बन्द

विशेषज्ञ डाक्टर नहुँदा जिल्ला अस्पताल धनकुटामा एक वर्षयता शल्यक्रियाको सेवा अवरूद्ध भएको छ । प्रदेश सरकारले जिल्ला अस्पतालमा विशेषज्ञ डाक्टर…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया बालिका बलात्कार घटनाका आरोपित दुल्लू नपा–१३ मालिकाका २० वर्षीय तेजबहादुर रावतलाई प्रहरीले माघ २८ गते गिरफ्तार गरेको छ…

उपल्लो डोल्पामा खाद्यन्न सङ्कट

उपल्लो डोल्पाका खाद्य संस्थानका डिपोमा चामल अभाव भएपछि त्यस क्षेत्रका सिमानामा रहेका गाउँमा खाद्यन्न सङ्कट भएको स्थानीयबासीले गुनासो गरेका छन्…

नगर प्रमुखमाथि दुर्व्यवहारका आरोपितहरुको रिहाईको माग गर्दै काँग्रेसद्वारा प्रदर्शन

डाकनेश्वरी नगरपालिका प्रमुख ६८ वर्षीय शिवनारायण साहमाथि दुर्व्यवहार र कर्मचारीहरुमाथि भएको हातपातको आरोपमा गिरफ्तार तीन युवाको रिहाइको माग गर्दै नेपाली…