INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार कसुर ठहर गर्दै १२ वर्ष कैदको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले माघ २९ गते पाल्हीनन्दन गाउँपालिका– ४का  २१ वर्षीय अमन सहानीलाई १२ वर्ष कैद सजायको फैसला गरेको छ ।

पीडितलाई आरोपितले ०७६ जेठ ६ गते बलत्कार गरेको भन्दै पीडित पक्षले जेठ ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । प्रहरीले आरोपितलाई जेठ ७ गते गिरफ्तार गरेको थियो ।

पीडितको स्वास्थ्य परीक्षण पुस ७ गते जिल्ला अस्पताल गरिएको थियो ।

 

अन्य

भिडियो