INSEC Online

📅 २०८३ असार १३

editor

प्रतिबन्धित नेकपाका जिल्ला अध्यक्ष गिरफ्तार

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका जिल्ला अध्यक्ष हेटौडा उमनपा–१६ निवासी ४० वर्षीय इन्द्रबहादुर नकडोली परियारलाई फागुन २५ गते दिउँसो…

भोकै विद्यालय जान्छन् चेपाङ बालबालिका 

बेनिघाटरोराङ गाउँपालिका–२ सिमथलीको प्रजा आधारभुत विद्यालयका चेपाङ बालबालिका भोकै विद्यालय जाने गरेका छन् । कक्षा दुईमा अध्ययनरत सेविका चेपाङ सात…

बलात्कार कसुरमा १० वर्ष कैद फैसला

१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा रोशी गाउँपालिका–४ का २५ वर्षीय अर्जून तामाङलाई काभ्रे जिल्ला अदालतले १० वर्ष कैद फैसला…

हत्या घटनाका आरोपित गिरफ्तार

३३ वर्षीया पुष्पा राईको हत्या गरेको आरोपमा महानगरीय प्रहरी वृत्त कीर्तिपुर प्रहरीले पौवापोखरी गाउँपालिका–३, खोटाङ घरभई दक्षिणकाली नगरपालिका–२ मा बस्ने…

बलात्कार र मानव बेचविखन कसुरमा एक वर्ष कैद फैसला

पाँच जना बालिकालाई बलात्कार र मानव बेचविखन तथा ओसारपसार गरेको आरोपमा थुनामा रहेका चारजना आरोपित मध्ये तीन जनालाई नुवाकोट जिल्ला…

विद्यालयले फाराम नभर्दा लक्षित विपन्न विद्यार्थी छात्रवृद्धि पाउनबाट बञ्चित

पर्वतमा लक्षित विपन्न छात्रवृद्धि प्रति विद्यालयहरु नै ग्रैह्र जिम्मेवार बनेको पाइएको छ । पर्वतका ७२ सामुदायिक विद्यालयको कक्षा ९ देखि…

मिलापत्रबाटै टुंगिन्छन् महिला हिंसाका उजुरी

विभिन्न घटनामा पीडित बनेर न्यायका लागि प्रहरीमा पुगेका महिलाका उजुरीहरु अन्ततः मिलापत्रबाटै टुंगिने गरेका छन् । महिलाहरुको न्यायका लागि कानूनले…

इजालस कक्ष नहुँदा न्याय सम्पादन प्रभावित

लमजुङ जिल्लाको पालिकाहरुमा भएको न्याय समितिको आफ्नो इजालस कक्ष नहुँदा न्याय सम्पादनमा असर परेको न्याय समितिका संयोजकहरुको गुनासो छ ।…

दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

७० वर्षीया महिलामाथि दुर्व्यवहार गरेको आरोपमा मध्यबिन्दु नपा–४ का ४० वर्षीय लिलाराज पोख्रेललाई प्रहरीले फागुन २९ गते गिरफ्तार गरेको छ…

छुट कार्यान्वयनको निर्णय नमानेको भन्दैं इन्सेकमा उजुरी

अपाङ्गता भएका, एकल महिला, ज्येष्ठ नागरिकहरूले सार्वजनिक यातायातका साधनहरूमा सुविधा पाउनुपर्ने भनी ऐनमा व्यवस्था भएपनि बागलुङमा जिल्लामा रहेका नागरिकहरूले सुविधा…

बलात्कार कसुर  ठहर गर्दै १३ वर्ष कैदको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले फागुन ३० गते प्यूठान जिल्ला मल्लरानी गाउँपालिका–२ का ४० वर्षीय…

महिलाको अधिकारको सम्मान, संरक्षण र परिपूर्ति गर्ने बाटोमा अग्रसर हुन आग्रह

१ सय १० औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ कार्यालयले महिलाको अधिकारको सम्मान,…

सार्वजनिक यातायातमा छुट र आरक्षणबाट बञ्चित भएको ज्येष्ठ नागरिकहरूको गुनासो

सार्वजनिक यातायातमा छुट र आरक्षणबाट बञ्चित भएको ज्येष्ठ नागरिकहरूले  गुनासो गरेका छन् । ज्येष्ठ नागरिक परिचय पत्र देखाउँदा पनि जिल्ला…

बैवाहिक बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया पत्नीलाई बैवाहिक बलात्कार गरेको आरोपमा चौतारा सागाँचोकगढी नगरपालिका–६ का २० वर्षीय पतिलाई ०७६ फागुन २८ गते प्रहरीले गिरफ्तार…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले राप्ती गाउँपालिका–३ का ३८ वर्षीय धनीराम घर्तीलाई फागुन २८ गते गिरफ्तार गरेको…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा घोडाघोडी नगरपालिका — १२ का २३ वर्षीय शुभराज चौधरीलाई प्रहरीले फागुन २९ गते…

बलात्कार घटनाका आरोपित गिरफ्तार

शारीरिक अपाङ्गता भएकी २६ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले फागुन २९ गते त्रियुगा नगरपालिका –९ का १९ वर्षीय बबित…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार  गरेको आरोपमा प्रहरीले महाराजगञ्ज नपा –१० का २० वर्षीय  ओमप्रकाश यादवलाई फागुन २८ गते गिरफ्तार गरेको…

प्रहरीको सकृयतामा बालविवाह रोकियो

भगवानपुर गाउँपालिका बस्ने १३ वर्षीया बालिकाको पतारी गाउँपालिकाका २१ वर्षीय युवकसँग हुन लागेको विवाह ईलाका प्रहरी कार्यालय लहानको सकृयतामा फागुन…

एक महिनादेखि न्यायिक समितिको कामकाज थप्प हुँदा सेवाग्राही समस्यामा

भजनी नगरपालिकाको न्यायिक समितिले एक महिनादेखि न्याय सम्पादन गर्ने कार्य बन्द गरिएपछि त्यस क्षेत्रका सेवाग्राहीहरू समस्यामा परेका छन् । भजनी…