INSEC Online

📅 २०८३ असार १३

editor

आप्रवासी र जोखिममा परेकाकाे संरक्षण गर्न एमनेष्टीको माग

कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिमबाट बच्न लगाइएको लकडाउनका बेला विदेशी सिमानाका बन्दका कारण आप्रवासी र समस्यामा परेकोको संरक्षण गर्न…

कोभिड–१९ सम्बन्धमा प्रदेश ५ को अवस्था

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न र स्थानीय तहहरूले आफ्नो भूमिका निर्वाह गर्दै आएका छन् । प्रदेशका लकडाउनको पूर्ण कार्यान्वयन भएको छ…

चीनले किमाथाङ्का नाका बन्द गरेपछि भोटखोलामा खाद्य सङ्कट

कोरोना भाइरस(कोभिड–१९)को महामारी फैलिए पश्चात तीन महिनायता चीनले किमाथाङ्का नाका बन्द गरेपछि भोटखोलामा खाद्य सङ्कट सुरू भएको छ । चीनले…

कोरोना नियन्त्रण तथा रोकथामका लागि गाँउपालिकाद्वारा १० लाख रुपियाँको कोष स्थापना

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस(कोभिड–१९) को जोखिम नियन्त्रण तथा रोकथामका लागि रौतामाई गाउँपालिकाले १० लाख रुपियाँको कोष स्थापना गरेको…

प्रशासनद्वारा अलपत्र मजदूरको उद्दार

कोरोना भाइरस (कोभिड–१९)का कारण अलपत्र परेका जिल्लाका विभिन्न आयोजनामा काम गर्ने दुई सय ५० जना मजदूरलाई जिल्ला प्रशासन कार्यालयले उद्दार…

स्थानीय तहका क्वारेन्टाइन मापदण्ड विपरीत

कोरोना भाइरसबाट सङ्क्रमण हुन सक्ने अनुमान गरिएका व्यक्तिलाई राख्न बनाईएका जिल्लाका अधिकांश क्वारेन्टाइन मापदण्ड विपरीत रहेको पाइएको छ । स्थानीय…

कोरोना भाइरससम्बन्धी प्रदेश २ को अवस्था

कोरोना भाइरस (कोभिड–१९)को रोकथाम र नियन्त्रणका लागि जिल्लाको विभिन्न स्थानमा बनाइएको क्वारेन्टाइनमा पछिल्लो समय भारतबाट आएकाहरू थपिँदै गएका छन् ।…

गण्डकी प्रदेश अवस्था : थप एकजना कोरोना भाइरस संक्रमित

गण्डकी प्रदेशमा आज एकजनाको कोभिड—१९ परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार एकजनामा कोरोना पुष्टि…

बागमती प्रदेशमा कोरोना भाइरसको अवस्था

बागमती प्रदेशमा चैत २० गते एक जना कोराना सङक्रमित भेटिएका छन् । कोरोना भाइरसको सङ्क्रमणको पुष्टि भएको सङ्ख्या ६ जना पुगेको…

कोरोना भाइरस सम्बन्धमा प्रदेश १ को अवस्था विश्लेषण

कोरोना भाइरस विरूद्धको अभियानमा सङ्घीय सरकारसँगै प्रदेश सरकार र स्थानीय तह एकजुट भई कार्य गरीरहेको अवस्था छ । प्रदेश १…

हेटौँडा र भक्तपुरमा पनि कोरोनाको परीक्षण सुरु

मकवानपुरको हेटौंडा र भक्तपुरको मध्यपुरथिमिमा पनि कोरोना परीक्षण सुरु गरिएको छ । भक्तपुरको मध्यपुरथिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल–कोरिया मैत्री नगरपालिका…

कोरोना भाइरस सम्बन्धि सुदूरपश्चिम प्रदेशको अवस्था

विश्वव्यपी माहामारीका रूपमा फैलिएको कोरोना भाइरसको रोकथामका लागि प्रदेश सरकार र स्थानीय सरकारले विभिन्न प्रयास गरिरहेको छ । इन्सेक सुदूरपश्चिम…

कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १० लाख प्रदान गर्ने निर्णय

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले नेपाल सरकारद्वारा स्थापित ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा १० लाख ४…

लकडाउन उल्लङ्घन गरेकाे आरोपमा सशस्त्र प्रहरीद्धारा घरभित्रै छिरेर कुटपिट

सिद्धलेक गाउँपालिका–५ बुङचुङमा ५ जना मजदुरलाई लकडाउन उल्लङ्घन गरेको आरोपमा घरभित्र पसेर ०७६ चैत १९ गते सशस्त्र प्रहरीले कुटपिट गरेको…

कर्णाली प्रदेशको अवस्था विश्लेषण : प्रदेश अस्पतालमा कोभिड–१९ को परीक्षण सुरु

सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा चैत २० गतेदेखि कोभिड–१९ को नमुना परीक्षण सुरु भएको छ । नमुना सङ्कलन जारी रहेको र…

कोरोना भाइरस सम्बन्धमा प्रदेश ५ को अवस्था विश्लेषण

कोरोना भाइरसको सन्त्रासका कारण भारतमा मजदुरी गर्दै आएका नेपालीहरू अझै नेपाल फर्किने क्रम जारी नै छ । भारत र नेपालमा…

तीन सय ४७ जना मजदूरको प्रशासनद्वारा उद्दार

कोरोना भाइरस(कोभिड–१९) रोकथामका लागि सरकारले लकडाउन गरेसँगै मदन भण्डारी राजमार्गको विभिन्न खण्डमा अलपत्र परेका तीन सय ४७ जना मजदूरलाई जिल्ला…

लक डाउनका कारण अलपत्र ४५ जना मजदूरको प्रशासनद्वारा उद्दार

कोरोना भाइरस(कोभिड–१९) को सङ्क्रमण रोकथाम तथा जोखिम न्यूनीकरणका लागि सरकारले चैत ११ गतेदेखि लगाएको लक डाउनका कारण अलपत्र भएका ४५…

नागरिकको मानव अधिकार सुनिश्चित गर्न आयोगको आग्रह

विदेशमा रोजगारी, गाँस र बासको समस्या भई घर फर्केका नेपालीहरूको आवश्यक स्वास्थ्य परीक्षण गरी निश्चित मापदण्ड अनुरुप स्वदेशभित्रै बस्न पाउने…

नेपाली सेनाद्वारा निर्मित पीपीइ जिल्ला अस्पताललाई हस्तान्तरण

कोरोना भाइरस(कोभिड १९) सङ्क्रमित एवम् सङ्क्रमण आशङ्का गरिएका बिरामीको उपचारका क्रममा स्वास्थ्यकर्मीहरूले प्रयोग गर्ने पीपीइ (पर्सनल प्रोटेक्टिभ इक्विपमेण्ट) व्यक्तिगत सुरक्षा…