INSEC Online

📅 २०८३ असार १७

editor

बलात्कार घटनाका आरोपित विरूद्ध उजुरी

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ४९ वर्षीय आफन्त विरूद्ध साउन २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन्…

बलात्कार घटनाका आरोपित गिरफ्तार

४५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई साउन २० गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले साउन…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जानकी गाउँपालिका–६ का ४२ वर्षीय धरमबिर चौधरीलाई साउन १९ गते गिरफ्तार गरेको छ…

मानव अधिकार जिल्ला अनुगमन समितिमा इन्सेक

राष्ट्रिय मानव अधिकार आयोग प्रदेश २ कार्यालय जनकपुरले साउन २० गते गठन गरेको जिल्लास्तरीय मानव अधिकार अनुगमन समितिको सदस्यमा इन्सेक…

बलात्कार घटनाका आरोपित गिरफ्तार

चार वर्षीया बालिकालाई साउन १६ गते बलात्कार गरेको आरोपमा प्रहरीले भगवानपुर गाउँपालिका–१ का २६ वर्षीय आनन्दकुमार पासवानलाई साउन १९ गते…

कुटपिट घटनाका आरोपित गिरफ्तार

थुलुङदूधकोशी गाउँपालिका–९ का ५० वर्षीय प्रतिमान तामाङ र ४१ वर्षीया पशी शेर्पाबिचको सम्बन्धलाई चरित्रसँग जोडेर हातगोडा बाँधी कुटपिट गरेको आरोपमा…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन २० गते)

साउन २० गते २ हजार ९ सय ७५ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ७ लाख ५ हजार…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

खोटाङ घर भई काठमाडौँ महानगरपालिका–१६ चमती बस्ने २८ वर्षीया बबिता राईको साउन १९ गते हत्या गरेको आरोपमा नुवाकोटको तादी गाउँपालिका–२…

यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी

१७ वर्षीया बालिकालाई साउन १८ गते राति यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले मलङ्गवा नप–२ का १८ वर्षीय रामविकेश यादव…

हिरासतमा मृत्यु घटनाः प्रहरी जवानलाई ६ महिनाका लागि निलम्बन

लक्ष्मीनियाँ गाउँपालिका–२ का ४० वर्षीय पल्टु रविदासको जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा मृत्यु भएको समयमा ड्युटिमा खटिएका ३० वर्षीय प्रहरी…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तिला गाउँपालिका–३ दानीवाडाका २० वर्षीय लक्की बुढालाई प्रहरीले साउन १९ गते गिरफ्तार गरेको छ…

अभिभावक विहीन बालबालिका पढ्नबाट वञ्चित हुने अवस्थामा

नीलकण्ठ नगरपालिका–४ सिम्लेगैरीका चार बालबालिका आमा बाबुको मृत्यु भएपछि पढ्नबाट वञ्चित हुनुपर्ने अवस्थामा छन् । उनीहरूका बुवा ऋण तिर्न नसकेर…

वडा कार्यालयको परिसरभित्र वडाध्यक्षद्वारा डोरीले बाँधेर युवामाथि कुटपिट

जुनीचाँदे गाउँपालिका–२ का २२ वर्षीय सर्पे दमाईलाई मदिरा सेवन गरी हल्ला गरेको भन्दै साउन १५ गते सोही वडाका अध्यक्ष ३८…

सरकारी नीतिका कारण सामाजिक सुरक्षा भत्ता बैङ्कबाट, भत्ता बुझ्न सास्ती भएको ज्येष्ठ नागरिकको गुनासो

धनकुटा नगरपालिका–२ भीरगाउँकी ७० वर्षीया ज्यानमाया राई साउन १८ गते सामाजिक सुरक्षा भत्ता बुझ्नका लागि चार घण्टा पैदल हिँडेर धनकुटा…

निषेध आदेशकै अवस्थामा चिचिला गाउँपालिकाद्वारा पठनपाठन सुचारू

कोभिड–१९ को सङ्क्रमण तथा जोखिम न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालयले साउन २४ गते सम्मका लागि जिल्लाभर निषेध आदेश जारी गरेको…

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले पाथीभरा याङवरक गाउँपालिका–६ थुम्बेदिनका ३० वर्षीय प्रोमिस थेबेविरूद्ध साउन १९ गते प्रहरीमा…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

३५ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका–६ का २८ वर्षीय गणेश महतोलाई साउन १९ गते गिरफ्तार गरेको…

समान ज्याला पाउन नसकेको महिलाहरूको गुनासो

विभिन्न व्यापारिक केन्द्रमा पुरूष सरह काम गर्ने महिलाहरूले समान ज्याला पाउन नसकेको गुनासो गरेका छन्  । ठेकेदार र उपभोक्ता समितिका…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन १९ गते)

साउन १९ गते २ हजार ४ सय ४८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ७ लाख २ हजार…

विद्यार्थी भर्नाको विषयमा झडप, १३ जना घाइते

माधवनारायण नपा–४ विसुनपूर्वामानपुरमा श्री माध्यामिक विद्यालयमा विद्यार्थी भर्नाको विषयलाई लिएर साउन १७ गते झडप हुँदा १३ जना घाइते भएका छन्…