INSEC Online

📅 २०८३ असार २२

editor

दलित अधिकार प्रवर्धनका लागि तयार विधेयकलाई परिमार्जन गर्न लागि पर्ने प्रतिबद्धता

कर्णाली प्रदेशसभाका सांसदले दलित अधिकार प्रवर्धन, सशक्तिकरण, विकास गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई परिमार्जन गर्ने प्रतिबद्धता जनाएका छन् ।…

बलात्कार घटनाका आरोपित गिरफ्तार

अपाङ्गता भएकी १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले धरान उपमहानगरपालिका–८ का ५२ वर्षीय वीरेन्द्रबहादुर शङ्करलाई भदौ १ गते गिरफ्तार…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन ३१ गते) 

साउन ३१ गते ३ सय ९९ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९३ हजार ८ सय ५८…

स्याङ्जामा रासायनिक मलको अभाव हुँदा उत्पादनमा कमी हुने गुनासो 

स्याङ्जामा युरिया मलको माग, आपुर्तिभन्दा निकै बढी हुँदा उत्पादनमा कमी हुने किसानले गुनासो गरेका छन् । रासायनिक मल आपुर्तिको जिम्मा लिएको…

भाइ बुहारीमाथि एसिड प्रहार गरेको घटनाका आरोपित गिरफ्तार

भाइ बुहारीमाथि एसिड प्रहार गर्ने दार्मा गाउँपालिका–३ चम्पुटाकुरा निवासी ५० वर्षीय बेचे रावतलाई जिल्ला प्रहरी कार्यालय, सल्यानले साउन ३१ गते…

हत्या प्रयास घटनाका आरोपित गिरफ्तार

सुनवल नगरपालिका– ५, हर्दियाचापी निवासी २८ वर्षीया ममता खड्काको हत्या प्रयास गरेको आरोपमा प्रहरीले पीडितका देवर ३२ वर्षीय विशाल खड्कालाई…

आठ वर्षसम्म विद्यालय भवन पूर्णनिर्माण हुन नसकेपछि विद्यार्थीहरु चुहिने छाँनोमूनि अध्ययन गर्न बाध्य

बुढिनन्दा नगरपालिका–२ स्थित जनप्रकाश माविको १५ कोठे भवन निर्माण सम्पन्न हुन नसकी आठ वर्षदेखि अलपत्र भएपछि विद्यार्थीहरु पुरानो चुहिने भवनको…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ बर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले रोहिणी गाउँपालिका–३ धकधईका ३२ बर्षीय पन्नालाल रौनियारलाई साउन २९ गते बुटवलबाट  गिरफ्तार…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले  महाराजगञ्ज नगरपालिका –११ का २३ वर्षीय सुरज लोनियालाई पीडितलाई आरोपितले साउन २७ गते…

सप्तरीका मतदानस्थलमा नौ सार्ने, अठार थप्ने, दुई गाभ्ने र ३३ ओटा सच्याउने निर्णय

भौतिक पूर्वाधार, सुरक्षा संवेदनशीलता र मतदातालाई पायक पर्ने आधारमा जिल्ला निर्वाचन कार्यालय सप्तरीले निर्वाचनका लागि नौ मतदानस्थल सार्ने र १८…

पहिरोको जोखिममा रहेको दलित बस्तीका बासिन्दा आफन्तको घरमा बास खोज्दै

पहिरोको जोखिममा रहेको दलित बस्तीका बासिन्दा आफन्तको घरमा बास मागेर बसन बाध्य भएका छन् । सुनछहरी गाउँपालिका– ३ झारवाङका २६…

अज्ञात पक्षको गोली प्रहारबाट एक जना घाइते

अज्ञात पक्षको गोली प्रहारबाट सिद्धार्थनगर नगरपालिका– १ बेलहियाका २५ वर्षीय विकास गुरूङ घाइते भएका छन् । नम्बर नखुलेको पल्सर मोटरसाइकलमा…

विस्थापित १ सय ७४ परिवारले सरकारी अनुदान पाउन सकेनन्

उत्तरगया गाउँपालिका–५ खाल्टेमा अस्थायी टहरोमा बस्दै आएका बिस्थापितहरू सुरक्षित स्थानमा घर बनाउने जग्गा नपाएका कारण भूकम्पका कारण बिस्थापित परिवारले पाउने…

पतिबाट जलाइएकी महिलाको उपचारको क्रममा मृत्यु, पति गिरफ्तार

आगोले पोलेर घाइते भङ्गहा नगरपालिका–९ की ३५ वर्षीया प्रमिला सदाको उपचारका क्रममा कीर्तिपुरस्थित बर्निङ अस्पतालमा साउन २९ गते राति मृत्यु…

भवन अभाव हुँदा पठन पाठनमा समस्या हुने गरेको आपाङ्गता भएका विद्यार्थीहरुको गुनासो

आवासीय भवन तथा विद्यालयमा कक्षा कोठाको अभाव हुँदा पठनपाठनमा समस्या हुँदै आएको सिद्धनाथ माध्यमिक विद्यालयमा अध्ययनरत आपाङ्गता भएका (आँखा नदेख्ने…

बलात्कार घटनाका आरोपित गिरफ्तार

चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले फिदिम नगरपालिका–११ का ५६ वर्षीय देवी बुढाथोकीलाई साउन ३० गते गिरफ्तार गरेको छ…

सरकारले सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन संशोधन गर्न बनेको विधेयकमा मानव अधिकार विरोधी प्रावधान हटाउन माग गर्दै विरोध

सरकारले सरकारले सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन संशोधन गर्न बनेको विधेयकमा मानव अधिकार विरोधी प्रावधान हटाउन माग गर्दै  अधिकारकर्मी र द्वन्द्वपीडितले विरोध…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२९ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले बाणगङ्गा नगरपालिका– ८ मधुवनका ३१ वर्षीय सुमन सुनारलाई साउन २९ गते गिरफ्तार…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन ३० गते) 

साउन ३० गते ४ सय २७ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९३ हजार ४ सय ५९…

माइजनलाई ५ लाख रुपियाँ बुझाउन नसक्दा शव उठाउन नपाएको पीडित पक्षको दुःखेसो

बर्दिवास नगरपालिका–१४ मा छोरा नभएका बर्दिवास नगरपालिका–१४ का ७० वर्षीय फकिरा साह सोनारको मृत्यु भएपछि दाहसंस्कार र काजक्रियाका लागि बसेको…