INSEC Online

📅 २०८३ असार १३

editor

बलात्कारका घटनाका आरोपित गिरफ्तार

२९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले रामग्राम नगरपालिका– १०, मञ्झरीयाका २६ वर्षीय जितेन्द्र चौधरीलाई  फागुन २५ गते गिरफ्तार गरेको…

कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या

षडानन्द नगरपालिका–४ दिङ्गलास्थित इलाका प्रकाशन कार्यालयमा दुई महिनायता शाखा अधिकृत नहुँदा षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका स्थानीय सरकारी सेवाबाट वञ्चित…

पत्रकार चौधरी माथि बोतल प्रहार तथा कुटपिट

एपिवान टेलिभिजनका महोत्तरी संवाददाता जलेश्वरका ३१ वर्षीय नविन चौधरीलाई फागुन २४ गते साँझ समाचार सङ्कलन गरी घर फर्किने क्रममा अपरिचित…

नागरिकताको विकल्पमा राष्ट्रिय परिचयपत्र, कोशी प्रदेशका अधिकांश नागरिकले प्राप्त गरेका छैनन् परिचयपत्र

सरकारले नेपाली नागरिकताको प्रमाणपत्रको विकल्पका रुपमा अघि सारेको राष्ट्रिय परिचयपत्र कोशी प्रदेशका अधिकांश नागरिकले प्राप्त गर्न सकेका छैनन् । राष्ट्रिय…

जाजरकोटमा झाडापखालाले एकको मृत्यु

जाजरकोटको जुनीचाँदे गाउँपालिकामा झाडापखालाका कारण एकजनाको ०७९ फागुन २१ गते मृत्यु भएको छ । जुनीचाँदे गाउँपालिका–७ जुनीका ५१ वर्षीय जयराज…

मापदण्डभित्रका संरचना हटाउने निर्णयबारे लिखित जवाफ पेश गर्न सर्वोच्चको आदेश

फुङलिङ नगरपालिका र सदरमुकामलाई जोड्ने मेची राजमार्ग सडक खण्डमा पर्ने दायाँबायाका १५-१५ मिटरभित्र पर्ने संरचना हटाउन सरकारले दिएको निर्देशन कानुन…

कुटपिट घटनाका आरोपित गिरफ्तार

पाख्रिवास नगरपालिका–५ घोर्लीखर्ककी स्वर र बोलाइसम्बन्धी अपाङ्गता हुनु भएकी ३२ वर्षीया इन्दिरा भुजेललाई फागुन २२ गते कुटपिट गरेको आरोपमा प्रहरीले…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा गोरखाको पालुङ्टार नगरपालिका– ६ का ४० वर्षीय नरमान तामाङलाई प्रहरीले फागुन २१ गते…

ग्रामीण महिला पाठेघर सङ्क्रमण रोगले ग्रसित

सिंजा गाउँपालिका–४ का ४० वर्षीया पदमकली बुढा लामो समयदेखि पाठेघर सङ्क्रमण रोगले ग्रसित हुनुहुन्छ । उहाँको तल्लो पेट दुख्ने, सेतो…

बलात्कार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले शान्तिनगर गाउँपालिका–७ का १८ वर्षीय निराजन खत्रीलाई फागुन २५ गते गिरफ्तार गरेको छ…

नेपाल खाद्य संस्थान श्रीनगर डिपोद्वारा २७ क्वीन्टल ९० केजी कुहिएको चामल नष्ट

नेपाल खाद्य संस्थान श्रीनगर डिपोले २७ क्वीन्टल ९० केजी चामल नष्ट गररेको छ । ०७७ देखि थन्क्याएर राखिएको चामल नेपाल…

घरमै असुरक्षित सुत्केरी हुन्छन् विकट पोख्रीगाउँका महिला

होम डेलिभरी शून्यमा झार्ने सरकारको नीति भएपनि जुम्लाका विकट ग्रामिण भेगका महिला घरमै असुरक्षित सुत्केरी हुने गरेका छन् । नजिक…

बैंकहरू अपाङ्गमैत्री नहुँदा फरक क्षमता भएका सेवाग्राहीहरू समस्यामा

नेपाल बैंक लिमिटेड बेनी शाखामा चेक लिएर पुग्नु भएका सुरेन्द्र केसीलाई बैंकका कर्मचारीले चेकमा हस्ताक्षर गर्न भन्दा उहाँले चेकमा हस्ताक्षर…

मानव बेचविखन घटनाका आरोपित विरूद्ध उजुरी

१६ वर्षीया बालिकालाई प्रलोभन देखाएर यौन कार्यमा लगाएको आरोपमा लुम्बिनी साँस्कृतिक नगरपालिका –७ का होटल ब्लुस्काईका सञ्चालक ३६ वर्षीय नारायण…

धम्की घटनाका आरोपित गिरफ्तार

बैंक तथा वित्तीय संस्थाका प्रमुखहरूलाई कालोमोसो दल्ने धम्की दिएको आरोपमा भरतपुर महानगरपालिका-१२ बस्ने ४० वर्षीय दुर्गा प्रसाईको ‘कालोमोसो दस्ता’का केन्द्रीय…

बलात्कार कसुरमा १२ वर्ष कैद सजायको फैसला

१२ वर्षीया बालिकालाई बलात्कार गरी गर्भवती बनाएको अभियोग लागेका बागलुङको निसीखोला गाउँपालिकाका ७५ वर्षीय जेष्ठ नागरिकलाई १२ वर्ष कैद सजाय…

पोखरामा मनाइयो ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवस

“लैङ्गिक समानताको बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिला पहुँचको बिस्तार” भन्ने मुल नाराका साथ ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवस फागुन २४…

दुई महिनामा ३ सय ४९ जना बालिका तथा महिला हिंसाबाट पीडित

इन्सेकले सन् २०२३ को जनवरी र फेब्रुअरी तथा मार्च ७ सम्म ३ सय ४९ जना बालिका तथा महिला हिंसाबाट पीडित…

महिला तथा बालिका हिंसाका घटनामा ५ हजार ७ सय जनाभन्दा बढी पीडित

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सन् २०२२ मा ४ हजार ३ सय ३९ जना महिला र १ हजार ४ सय…

सङ्क्रमणकालीन न्यायलाई यथाशीघ्र टुङ्गोमा पुर्‍याउन आयोगको आग्रह

सङ्क्रमणकालीन न्यायको विषयमा विगत केही दिनदेखि विभिन्न कोणबाट भएका बहसका सम्बन्धमा ध्यानाकर्षण भएको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ ।…