INSEC Online

📅 २०८३ असार १२

editor

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–८ तिलाचौर टोलका १९ वर्षीया पारस देउवा ठकुरीलाई वैशाख १५ गते सीमानाका…

खर्च अभावमा उपचारबाट वञ्चित

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वैशाख १३ गते देशभरका सबै सरकारी, निजी, सामुदायिक अस्पताल, प्रतिष्ठान तथा मेडिकल कलेजहरूलाई विपन्नहरूको निशुल्क उपचार…

सशस्त्र द्वन्द्वको क्रममा बेपत्ता पारिएका व्यक्तिका परिवारका लागि शीघ्र न्याय आवश्यकतामा जोड

बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरूका परिवारका लागि शीघ्र न्याय हुनुपर्नेमा इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले जोड दिनु भएको छ । इन्सेकद्वारा…

पत्नीलाई खुकुरी प्रहार गरी पतिद्वारा आत्महत्या

फालेलुङ गाउँपालिका–६ की ५६ वर्षीया बिमरानी राईलाई खुकुरी प्रहार गरी ५७ वर्षीय पति शान्तकुमार राईले आत्महत्या गरेका छन् । वैशाख…

स्वास्थ्यचौकीको भवन अलपत्र हुँदा स्थानीयलाई सास्ती

काठेखोला गाउँपालिका–२ भिमापोखरामा स्वास्थ्य चौकीको भवन निर्माण सुरू गरिएको पाँच वर्ष पुग्दा पनि नबनेर अलपत्र अवस्थामा रहेकोले स्थानीयलाई सास्ती भएको…

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले हरिनगर गाउँपालिका–४ हरिनगराका २३ वर्षीय चन्दनकुमार मेहताविरूद्ध प्रहरीमा उजुरी दिएको छ ।…

१० महिना देखि अक्सिजन प्लान्ट थन्कियो ,उत्पादन भन्दा खर्च धेरै

जिल्ला अस्पताल सल्यानमा १० महिना देखि अक्सिजन प्लान्ट थन्किएका छन् ।  ०७९ असारमा जिल्ला अस्पताल सल्यानमा धुमधामका साथ अक्सिजन प्लान्टको…

बलात्कार गरेकाे कसुरमा १३ वर्ष कैद फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा चामुण्डाबिन्द्रासैनी नगरपालिका–३ हाडाकोटका २८ वर्षीय भूपेन्द्र शाहीलाई दैलेख जिल्ला अदालतले वैशाख १४ गते १३…

गरिबका लागि निःशुल्क शैया छुट्याउन निर्देशन

सरकारी, निजी, सामुदायिक, प्रतिष्ठान र मेडिकल कलेजहरूमा जम्मा शैयाको दस प्रतिशत शैया उपचारको लागि आउने विपन्न, असहाय, वेवारिसे बिरामीको लागि…

इन्सेकको पहलमा कारागाराका बालिकालाई स्टेशनरी र पोशाक प्रदान

तनहुँ कारागारमा रहेका दुई जना बालिकालाई इन्सेकको पहलमा स्टेशनरी, पोशाक तथा फलफुल उपलब्ध गराइएको छ । इन्सेक गण्डकी प्रदेश कार्यालयले…

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१५ वर्षीया बालिकालाई मिर्चैया नगरपालिका–१० का २० वर्षीय रुस्तम भन्ने पंकज यादवले बलात्कार गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय…

बलात्कार गरेको कसुरमा २२ वर्ष कैद सजाय फैसला

११ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत चितवनकी न्यायाधीश निर्मला सुवेदीको इजलासले ०८० वैशाख १४ गते बालिकाको बुबालाई १८…

अनसनरत श्रीराम घिमिरेको जीवन रक्षा गर्न राष्ट्रिय मानव अधिकार आयोगको आग्रह

किसानसँग सम्बन्धित मागहरू राखेर नौ दिनदेखि अनसनरत श्रीराम घिमिरेको जीवन रक्षा गर्न राष्ट्रिय मानव अधिकार आयोगले सरकारको ध्यानाकर्षण गराएको छ…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई ०७९ पुस २८ गते बलात्कार गरेको आरोपमा प्रहरीले ७० वर्षीया वृद्धलाई ०८० वैशाख १३ गते गिरफ्तार गरेको…

कालोझण्डा देखाएको आरोपमा नौ जना गिरफ्तार

नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई कालोझण्डा देखाएको आरोपमा प्रहरीले नौ जनालाई गिरफ्तार गरेको छ । ०८० वैशाख…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले थुलुङ दुधकोशी गाउँपालिका–८ रनेमका १६ वर्षीय बालकलाई वैशाख १२ गते  गिरफ्तार गरेको छ…

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

३४ वर्षीया महिलालाई रामनगर गाउँपालिका–३ खैरबा का ३६ वर्षीय रामप्रवेश अधिकारी यादवले वैशाख ४ गते बलात्कार प्रयास गरेको आरोपमा पीडित…

व्यक्तिगत घटना दर्ता सप्ताह : उदयपुरमा सकारात्मक, १३ जिल्लामा प्रभावहीन

सन् २०२४ सम्म जन्म र मृत्यु दर्तालाई शतप्रतिशत पुर्‍याउने लक्ष्यका साथ सरकारले व्यक्तिगत घटना दर्ता सप्ताह मनाउँदै आएको छ ।…

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

६४ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा जिरी नगरपालिका-३ का ३५ वर्षीय यज्ञबहादुर थापाविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा ०८०…

अस्पतालको लापर्वाहीले बिरामीको मृत्यु, आफन्तद्वारा विरोध

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालको लापर्वाहीका कारण बिरामीको मृत्यु भएको भन्दै मृतक परिवारले ०८० वैशाख १३ गते विरोध प्रर्दशन गरेका…