INSEC Online

📅 २०८३ असार १०

editor

घरेलु हिंसा घटनाका आरोपित विरुद्ध उजुरी

तिलागुफा नगरपालिका–७ की २४ वर्षीया सोदेस्ना शाहीले आफूलाई २४ वर्षीय पति कमलराज शाहीले घर निकाला गरेको आरोपमा भदौ १ गते…

आर्थिक अभावले नागरिकलाई ज्यान जोगाउनै मुस्किल

कनकासुन्दरी गाउँपालिका– ५ लुड्कुकी १३ वर्षीया ममता बुढाले उपचार खर्च जुटाउन नसक्दा ०७९ माघ २५ गते ज्यान गुमाउनु भयो ।…

बाढीग्रस्त कागबेनीको विद्यालयमा पठनपाठन बन्द

कागबेनीमा साउन २८ गते राती आएको बाढीले क्षति पुगेको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कोे जनशान्ति माध्यमिक विद्यालयको पठनपाठन बन्द भएको छ…

यौन दुर्व्यवहार कसुरमा नौ महिना कैद सजायको फैसला

१४ र १५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले मोलुङ गाउँपालिका-१ का ४२ वर्षीय योगेन्द्रप्रसाद धमलालाई नौ महिना…

जातीय छुवाछुत घटनाका आरोपितविरुद्ध उजुरी

मलङ्गवा नगरपालिका–१२ गम्हरीया की ४२ वर्षीया लिलमदेवी पासवानलाई सोही ठाउँका ४९ वर्षीया निर्मलादेवी यादव, २८ वर्षीया छोरी सुशिला देवी यादव,…

जातीय विभेदका घटनाका आरोपितविरुद्ध उजुरी

ब्रहमपुरी गाउँपालिका–६ का ५२ वर्षीय रामाशिस महराका १६ वर्षीय छोरा विवेक कुमार रामलाई जातीय विभेद गरेको आरोपमा सोही वडा का…

कारागारमा कैदी मृत्यु घटना: इन्सेकद्वारा स्थलगत अध्ययन प्रतिवेदन सार्वजनिक

जिल्ला कारागार सङ्खुवासभाका दुई जना कैदीको मृत्यु घटनाको इन्सेकले स्थलगत अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । इन्सेक कोशी प्रदेश कार्यालयले…

धारिलो हतियारबाट पत्नीको हत्या, आरोपित गिरफ्तार

बढैयाताल गाउँपालिका–१ सानोडाँफेकी ४० वर्षीया केशकुमारी बिकलाई धारिलो हतियारले हत्या गरेको आरोपमा प्रहरीले ५० वर्षीय पति कृपाल बिकलाई साउन ३२…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मायादेवी गाउँपालिका–७ गइरगट्टीका २२ वर्षीय मुक्तिनाथप्रसाद बरईलाई साउन २८ गते भैरहवाबाट गिरफ्तार गरेको…

११ महिना बित्दापनि पुनर्वासमा परेनन् पहिरोपीडित

ऐरावती गाउँपालिका–४ तिग्रापालका पहिरो पीडित २५ घर परिवारले अझैसम्म पनि पुनर्वास पाएका छैनन् । ०७९ असोज १९ गते परेको अविरल…

‘दोरम्बा हत्याकाण्ड, मानवता विरुद्धको गम्भीर अपराध’ 

नेपालमा २०५२ सालदेखि २०६२ सालसम्म भएको सशस्त्र द्वन्द्वको समयमा मानव अधिकार उल्लङ्घनका थुपै घटना भए । यस्ता कतिपय घटना मानवता…

कारागार प्रशासनको लापरवाहीले परीक्षा दिनबाट वञ्चित भए कैदीबन्दी

भरतपुर कारागार भित्र रहेका कैदी अभिषेक धमला परीक्षा दिनबाट वञ्चित हुनुभएको छ । वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरमा बीए दोस्रो वर्षमा…

नगर अस्पतालका कर्मचारी तथा स्वास्थ्यकर्मी धर्ना बस्दा सेवाग्राही मार्कामा

सिम्रोनगढ नगरपालिका—७ मा स्थित नगर अस्पताल ०८० साउन १ गतेदेखि बन्द रहेको हुँदा सेवा लिन आउने सेवाग्राहीहरू मार्कामा परेका छन्…

विद्यार्थीहरुको पठनपाठन प्रभावित

तीन वर्ष अगाडि हावाहुरीले उडाएको सिगास गाउँपालिका–७ स्थित शिवलिंग आधारभूत विद्यालयको छानो मर्मत नहुँदा उक्त विद्यालयमा अध्ययनरत बालबालिकाहरुको पठनपाठन प्रभावित…

टिकापुर हत्याकाण्डमा रेशम चौधरी लगायतका मुद्दा फिर्ता लिएकोमा सरकारप्रति सर्वोच्च अदालतको असन्तुष्टि

सर्वोच्च अदालतले कैलालीको टीकापुरमा ०७२ भदौ ७ गते थरुहटको आन्दोलनका बेला नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपाने सहित आठ जना प्रहरी…

कुटपिट घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

मन्थली नगरपालिका-१२, गेलुकी ३१ वर्षीया मन्दिरा अधिकारीलाई कुटपिट गरी घाइते बनाएको आरोपमा आफ्नै देवर ३० वर्षीय सन्तोषकुमार अधिकारीविरूद्ध ०८० साउन…

आफन्त भेटघाटमा विभेद भएको महिला कैदीबन्दीको गुनासो

आफन्त भेटघाटमा विभेद भएको महिला कैदीबन्दीको गुनासो गरेका छन् । कारागारमा एक आश्रित बालिकासहित आठ महिला रहेका छन् । प्रयाप्त…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भरतपुर महानगरपालिका-२९ का ३१ वर्षीय नविन प्रजालाई प्रहरीले ०८० साउन ३१ गते गिरफ्तार गरेको…

शुद्ध पिउने पानीको चरम अभाव हुँदा दलितबस्ती समस्यामा

सिगास गाउँपालिका–६ स्थित कौसाडीमा शुद्ध पिउने पानीको चरम अभाव हुँदा यहाँको सिङ्गो दलितबस्ती समस्यामा परेको छ । कौसाडीस्थित दलितबस्तीका नागरिकहरुले…

बेपत्ता पतिको खोजिका लागि पहल गरिदिन इन्सेकलाई आग्रह

सशस्त्र द्वन्द्वमा बेपत्ता पतिको खोजिका लागि पहल गरिदिन इन्सेकलाई बलेफी गाउँपालिका-३ की लक्ष्मी न्यौपानेले आग्रह गर्नुभएको छ । बेपत्ता पति…