INSEC Online

📅 २०८३ असार १०

editor

दिगो विकास तथा सुशासन समितिद्वारा दलितसम्बन्धी मुद्दा हेर्ने छुट्टै मन्त्रालय तोक्न सरकारलाई निर्देशन

राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको ०८० साउन ३० गते बसेको बैठकले दलितसम्बन्धी मुद्दा हेर्न छुट्टै मन्त्रालय तोक्न सरकारलाई…

बलत्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले करैयामाई गाउँपालिका–४ का २६ वर्षीय पानालाल पासवानलाई साउन ३० गते गिरफ्तार गरेको छ…

नागरिक अधिकारप्रति संवेदनशील बन्न मानव अधिकार आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले सामाखुशी क्षेत्रमा खोला छोपिएको स्ल्याब बर्खाको समयमा खोल्ने तथा भत्काउने गर्दा सर्वसाधारणको जीवन जोखिममा परेको भन्दै…

बोक्सीको आरोपमा कुटपिट तथा झुक्याएर सम्बन्ध विच्छेदको तमसुक घटनाको प्रतिवेदन सार्वजनिक

पिपरा गाउँपालिका–३ पिपरा टोलमा बोक्सीको आरोपमा भएको कुटपिट तथा झुक्याएर सम्बन्ध विच्छेदको तमसुक गराएको घटनाको स्थलगत प्रारम्भिक प्रतिवेदन साउन ३०…

इन्सेक सप्तरी जिल्ला प्रतिनिधिमाथि आक्रमणमा संलग्नलाई कानुनी दायरामा ल्याउन आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले इन्सेकका सप्तरी जिल्ला प्रतिनिधि एवम् पत्रकार मनोहर पोखरेलमाथि ०८० साउन १५ गते जिल्ला प्रहरी कार्यालय सप्तरीमा…

कैदी शङ्कास्पद मृत्यु घटना : सुरक्षा इञ्चार्जसहित १० जना प्रहरी र कैदीमाथि अनुसन्धान सुरू

राज्यको नियन्त्रणमा जिल्ला कारागारमा सजाय भुक्तान गरिरहेका दुई जना कैदीको शङ्कास्पद मृत्यु घटनामा संलग्न भएको आरोपमा प्रहरी र कैदीमाथि अनुसन्धान…

स्थानीय तहको न्यायिक समिति विवाद समाधानमा प्रभावकारी बन्दै

स्थानीय तहमा रहेको न्यायिक समिति विवाद समाधानमा प्रभावकारी बन्दै गएको छ । न्यायिक समितिलाई दिइएको अधिकार क्षेत्र भित्रका विवादलाई समाधान…

जमिन भासिएपछि विस्थापित भएको गाउँमा राहत पुर्‍याउन कठिन

गङ्गाजमुना गाउँपालिका-१, रिगाउँमा जमिन भासिएपछि ५० परिवार ०८० साउन २९ गतेदेखि विस्थापित भएका छन् । गाउँ नै पहिरोमा पर्ने गरी…

पत्रकारहरूको निरन्तर विरोध प्रदर्शन

सप्तरीका पत्रकारहरूले छैठो दिन पनि आन्दोलनलाई निरन्तरता दिदै साउन २९ गते राजविराजमा विरोध जुलुश प्रदर्शन गरेका छन् । प्रेस स्वतन्त्रताको…

भिमदत्त राजमार्ग सुचारू नहुँदा स्थानीय समस्यामा

सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भिमदत्त राजमार्ग एक सातासम्म सुचारू हुन नसक्दा स्थानीयहरूले समस्या झेल्नु परेको छ । कैलाली जिल्ला…

गर्भवतीहरु घरमै बच्चा जन्माउन बाध्य

महाकाली नगरपालिका–६ मा बर्थिङ् सेन्टर (प्रसूती सेवा) नहुँदा गर्भवतीहरु घरमै बच्चा जन्माउन बाध्य भएका छन् । प्रसूती सेवा नपाउँदा गत…

बाढीले ४ सय ५० घर डुबान, तीन जना बेपत्ता

बर्दिया जिल्लाका केही स्थानीय तहमा भएको अविरल वर्षा र बाढीका कारण चार सय ५० घर डुबानमा परेको छन् भने तीन…

व्यास नगरपालिकाकाे न्यायिक समितिमा एक वर्षमा ५४ उजुरी, २० फर्छ्यौट

व्यास नगरपालिकाको न्यायिक समितिमा एक वर्षमा ५४ उजुरी दर्ता भएका छन् । ति मध्ये २० उजुरी फर्छ्यौट भएका छन् । गत…

माइतिघर धर्नाबाट सिंहदरबार दक्षिण गेट पुगेका आरती साहका बुबाआमासहित २२ जना गिरफ्तार

दाइजोको निहुँमा आरती साहको हत्या गरेको आरोपसहित घटनाको निष्पक्ष छानबिन गर्न माग गर्दै ०८० असार १ गतेदेखि माइतिघरमा रिले अनशन बसिरहेका…

नेपाल नागरिक उड्यन प्राधिकरणले हवाई उडानमा रोक लगाएपछि हुम्लामा खाद्यान्न अभाव

नेपाल नागरिक उड्यन प्राधिकरणले गत दुई हप्तादेखि देशकाे एउटा साइडबाट मात्रै हवाई उडान गर्ने विमान स्थलका लागि दिउसो साढे १२…

हत्या घटनाका आरोपित गिरफ्तार

मैवाखोला गाउँपालिका-६ फाकुम्बाकी ६३ वर्षीया धनमाया लिम्बूको हत्या गरेको आरोपमा प्रहरीले ३३ वर्षीय छोरा डिल्लीकुमार लिम्बूलाई गिरफ्तार गरेको छ ।…

समाचारको विषयलाई धम्की दिएको पत्रकारको आरोप

फाकफोकथुम गाउँपालिका-४ फुयाँतप्पा ४४ वर्षीय पत्रकार लिला लिम्बूले समाचारको विषयलाई लिएर चुलाचुली गाउँपालिका-६ साखफाराका २० वर्षीय सौगात राईले धम्की दिएको…

बालसुधार गृह व्यवस्थापन हुँन नसक्दा समस्या

जिल्लास्थित बालसुधार गृहको व्यवस्थापन हुन नसकेपछि सुधार गृहमा राखिएका बालकहरुलाई समस्या भएको छ । २५ जनाको क्षमता रहेको बालसुधार गृहको…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

आठ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा हुम्लाको सिमिकोट गाउँपालिका-६ घर भई ललितपुर महानगरपालिका-२२, बुङ्गमतीस्थित ब्लेस हाउस एण्ड चाइल्ड केयरका…

कैदी शङ्कास्पद मृत्यु घटनाः कैदीबन्दी र कर्मचारीको छुट्टाछुट्टै विज्ञप्ति

खाँदवारी नगरपालिका-१ स्थित हस्पिटल गेटमा रहेको जिल्ला कारागारका दुई जना कैदीको साउन २४ गते शङ्कास्पद मृत्यु भएको घटनालाई लिएर कैदीबन्दी…