INSEC Online

editor

पहिरोले बगाएको खानेपानी मुहान मर्मत नहुँदा स्थानीयलाई सास्ती

छविसपाथिभेरा गाउँपालिका–१ परिङ्गाल र सुगालमा आएको पहिरोले बगाएको खानेपानी मुहान मर्मत हुन नसकेपछि त्यस क्षेत्रका स्थानीयहरुले सास्ती खेप्नुपरेको छ ।…

बागमतीको बाढीले विश्व निकेतन माविमा क्षति (फोटो फिचर)

त्रिपुरेश्वरको राहदानी विभागको पछाडि विश्व निकेतन माध्यामिक विद्यालय छ । सो विद्यालयमा बागमतीको बाढीले धेरै नोक्सान पुर्‍याएको छ । अविरल…

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

२१ वर्षीया अपाङ्गता भएकी युवतीलाई असोज १२ गते बलात्कार गरेको आरोपमा पीडितकी दिदीले अपरिचित व्यक्तिका नाममा जिल्ला प्रहरी कार्यालयमा असोज…

बलात्कार गरेको कसुरमा ७ वर्ष १ महिना  कैदको फैसला

५१ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले धुनीबेसी नगरपालिका-२ का ३८ वर्षीय सन्तोष रम्तेललाई ७ वर्ष १ महिना कैदको…

अविरल वर्षाको कारण एक जनाको मृत्यु, नौ सय भन्दा बढी विस्थापित

२०८१ असोज १० गतेदेखि परेको अविरल वर्षाको कारण सर्लाहीस्थित बागमती र मलंगवा नगरपालिकाका झिम नदिको बाध फुट्दा एक जनाको मृत्यु…

गाउँपालिकामा बालश्रमिकको तथ्याङ्क संकलन, ६८ जना बालबालिका बालश्रममा संलग्न !

मालिकार्जुन गाउँपालिकामा ६८ जना बालबालिकाहरु बालश्रमिकका रुपमा कार्य गरिरहेको पाइएको छ । मालिकार्जुन गाउँपालिका महिला बालबालिका शाखाले गाउँपालिकाका आठ ओटै…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सहिदभूमि गाउँपलिका-४ खोकुका ३६ वर्षीय वीर्खबहादुर भनिने वीर्खलाल राईलाई असोज १४ गते गिरफ्तार…

पाँच बुँदे घोषणापत्र जारी गर्दै इन्सेकको साधारणसभा सम्पन्न (घोषणापत्र सहित)

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को २८ औँ साधारणसभा समसामयिक विषयका पाँच बुँदे घोषणापत्र जारी गर्दै असोज १५ गते काठमाडौँमा सम्पन्न…

मनसुनजन्य प्राकृतिक विपद्ः विद्यालय भवनमा क्षति, सिङ्गो गाउँ पहिरोको जोखिममा

कोशी प्रदेशमा ०८१ जेठ २८ गतेदेखि सुरूआत भएको मनसुन पुन असोज १० गतेदेखि सक्रिय भएपछि प्रकृतिजन्य विपद्का घटनाले विद्यालय भवन…

बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले त्रियुगा नगरपालिका-७ कालीखोलाका २१ वर्षीय सुनिल मगरलाई १२ वर्ष कैद सजायको फैसला…

मुसहर तथा दलित बस्तीका मानिसहरूले हिँडडुल गर्ने बाटोमा लगाइएको तारबार हटाइयो

नरहा गाउँपालिका-१ गौराहा टोलमा रहेको मुसहर तथा दलित बस्तीका मानिसहरूले हिँडडुल गर्ने बाटोमा लगाइएको तारबार हटाइएको छ । राष्ट्रिय दलित…

सङ्क्रमणकालीन न्यायको सम्बोधनः ‘पहिला सत्यतथ्य त्यसपछि कारबाही र परिपुरण’

नेपालको सङ्क्रमणकालीन न्यायको सम्बोधन परिपुरणले मात्रै गर्न नसक्ने बताउँदै अधिकारकर्मीले सत्यतथ्य पत्ता लगाएर न्याय निरूपणका सवालमा पनि काम गर्नु पर्ने…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ७४ वर्षीय ज्येष्ठ नागरिकलाई असोज १४ गते गिरफ्तार गरेको छ । पीडित…

बलात्कार कसुरमा ६ वर्ष कैद सजायको फैसला

१३ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको कसुरमा जिल्ला अदालतले १५-१५ वर्षीय बालकलाई ६-६ वर्ष कैद सजायको फैसला गरेको छ ।…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले घिरिङ गाउँपालिका–३ सुन्धाराका २६ वर्षीय शिव श्रेष्ठलाई असोज १४ गते गिरफ्तार गरेको…

बलात्कार घटनाका मुद्दा मुल्तबीमा

३२ वर्षीया महिलालाई ०८० असार २१ गते बलात्कार गरेको कसुरमा रामपुर नगरपालिका-१०, सालघारीका २८ वर्षीय मोहन सारु विरुद्धको मुद्दा जिल्ला…

बाढी पहिरो र डुबानमा परी २ सय १७ जनाको ज्यान गयोः गृह मन्त्रालय

अविरल वर्षापछि आएको बाढी पहिरो र डुबानका कारण असोज १५ गते बिहानसम्म २ सय १७ जनाले ज्यान गुमाएका गृह मन्त्रालयले…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बुद्धशान्ति गाउँपालिका-१ भोटेटारका २८ वर्षीय सुमन दर्लामी मगरलाई असोज १३ गते गिरफ्तार गरेको…

दशैँ नजिकिँदै गर्दा वडामै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण ! (फोटो फिचर)

बगनासकाली गाउँपालिकाले दशैँ नजिकिदै गर्दा वडा कार्यालयमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेका छन् । चालु आर्थिक वर्षको पहिलो चौमासिकको…

यौन दुर्व्यवहार गरेको कसुरमा १८ दिन कैद सजायको फैसला

अपाङ्गता भएकी हुनु भएकी १४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले उर्लावारी नगरपालिका-७ सितटोलका ७० वर्षीय दिव्यश्वर निरौलालाई…