INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

२१ वर्षीया अपाङ्गता भएकी युवतीलाई असोज १२ गते बलात्कार गरेको आरोपमा पीडितकी दिदीले अपरिचित व्यक्तिका नाममा जिल्ला प्रहरी कार्यालयमा असोज १५ गते उजुरी दिएकी छन् ।

पीडित मनोसामाजिक अपाङ्गता भएकी कारण बलात्कार घटनाका आरोपितको पहिचानमा समस्या भएको र आरोपित फरार रहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर टुलबहादुर श्रेष्ठले बताउनु भयो । आरोपितको खोजी कार्य जारी रहेको उहाँले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण असोज १३ गते जिल्ला अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो