INSEC Online

📅 २०८३ जेष्ठ २५

editor

निषेधित क्षेत्रमा प्रवेश गर्न खोज्ने १२ जना गिरफ्तार

सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट २०८१ चैत ११ गते बर्खास्त गरेको विषयलाई लिएर नेकपा (बहुमत) ले…

विद्युत प्राधिकरण कार्यालयमा तोडफोड

नेपाल विद्युत प्राधिकरण कार्यालय, भरतपुर वितरण केन्द्रको डिजिटल बोर्डमा प्रधानमन्त्रीविरुद्ध अपशब्द डिस्प्ले भएको भन्दै ०८१ चैत १२ गते कार्यालय प्रमुख…

आगलागीबाट १० ओटा घर जलेर नष्ट हुँदा स्थानीयलाई समस्या !

नरैनापुर गाउँपालिका–४, जयरामपुर्वामा लागेको डढेलोले ०८१ चैत १२ गते दिउँसो २ बजे १० ओटा घर जलेर नष्ट हुँदा स्थानीयलाई समस्या…

बलात्कार गरेको कसुरमा १२ वर्ष ६ महिना कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले तुलसीपुर उपमहानगरपालिका–१२ का २१ वर्षीय अशोक चौधरीलाई १२ वर्ष ६ महिना कैद…

बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला

१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदातलले म्याङलुङ नगरपालिका-१० का १९ वर्षीय भिमबहादुर विश्वकर्मालाई १० वर्ष कैद सजायको फैसला…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा १५ वर्षीय बालकलाई ०८१ चैत १२ गते प्रहरीले गिरफ्तार गरेको छ । आरोपितले…

खानेपानीको समस्या झेल्दै बेलस्वाराका स्थानीय

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिका–१६ मा पर्ने बेलस्वाराका स्थानीयले खानेपानीको समस्या झेल्दै आएका छन् । गाउँ नजिक रहेको धरादी…

बलात्कार घटनाका आराेपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बेथानचोक गाउँपालिका–४ गुम्बुडाँडाका  २५ वर्षी विवेक नेपालीलाई ०८१ चैत ११ गते प्रहरीले  गिरफ्तार गरेको छ…

शान्ति प्रकृयाका बाँकी काम पूरा गर्न सरकार प्रतिबद्ध छ: गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले शान्ति प्रकृयाका बाँकी काम पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ । इन्सेकका कार्यकारी निर्देशक विजयराज…

लिमिका आठ जना किशोरी एचपिभी खोपबाट वञ्चित

नाम्खा गाउँपालिका–६ स्थित लिमिका किशोरीहरू एचपिभी खोप लगाउनबाट वञ्चित भएका छन् । नेपाल सरकारको निति अनुसार देशैभरका १० देखि १४…

दलित समुदायका विद्यार्थीलाई घरभेटीले कोठा भाडामा दिन नमानेको आरोप

जातीय छुवाछूत तथा भेदभाव कानुनी रुपमा दण्डनीय र सामाजिक रुपमा अन्यायपूर्ण भए पनि समाजमा जातीय विभेद तथा छुवाछूत हट्न सकेको…

कार्यालय प्रमुख नहुँदा सिफारिस पाउनबाट वञ्चित

सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र विभिन्न सरकारी प्रयोजनका लागि ०८१ माघ ६ गदेखि अनिवार्य गर्ने सरकारको निर्णयलाई सदर गरी दिएपछि सरकारी…

बलात्कार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया दुई जना र सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १४ वर्षीय बालकलाई प्रहरीले ०८१ चैत ११ गते गिरफ्तार…

सत्य र न्यायको अधिकार सुनिश्चित गर्न मानव अधिकारकर्मीको माग

सत्य र न्यायको अधिकार सुनिश्चित गर्न बाँकेका मानव अधिकारकर्मीहरूले माग गरेका छन् । बिस्तृत शान्ति सम्झौता भएको १८ वर्ष भइसक्दा…

मुक्त कमैयाहरूले प्राप्त गरेको जमिन उपभोग गर्न नपाउँदा समस्या !

मुक्त कमैयाहरूले आफूले प्राप्त गरेको जमिन पूर्ण रूपमा उपभोग गर्न नपाउँदा समस्यामा परेका छन् । २०५७ सालतिर बाँकेका मुक्त कमैयाहरूले…

पत्नीको हत्यापछि पतिद्वारा आत्महत्या प्रयास

कनकाई नगरपालिका-५ नारायणदल चोककी ४० वर्षीया मनिषा सार्कीको हत्यापछि ३९ वर्षीय पति लालबहादुर सार्कीले आत्महत्या प्रयास गरेको प्रहरीले जनाएको छ…

सङ्क्रमणकालीन न्यायसम्बन्धी आयोगमा पदाधिकारी नियुक्त गर्न सिफारिस समिति गठन

सरकारले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी नियुक्त गर्न सिफारिस समिति गठन गरेको छ…

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी 

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बहदुरमाइ गाउँपालिका-२ का २१ वर्षीय प्रकाश शर्मा भनिने ओमप्रकाश महत्तोविरुद्ध जिल्ला प्रहरी कार्यालय, पर्सामा चैत ७ गते…

कुटपिट घटनाका आरोपितहरूविरुद्ध उजुरी 

वीरगञ्ज महानगरपालिका-२५ का वडा अध्यक्ष ४५ वर्षीय आशुतोष चतुर्वेदीमाथि फागुन २९ गते कुटपिट गरेका आरोपितहरूविरुद्ध जिल्ला प्रहरी कार्यालय, पर्सामा  उजुरी चैत…

कर्णाली प्रदेशबाट दलित सशक्तीकरण विधेयक पारित

दलित सुमदायको सशक्तीकरण र जीवनस्तर प्रवर्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ संशोधनसहित कर्णाली प्रदेश सभाबाट पारित भएको छ…